यम श्रीस मगर

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

काेरियामा २४अाैं अन्तराष्ट्रिय बिश्व अादिवासी दिवस मनाइने।

नेपाल अादिवासी जनजाति महासंघ काेरियाले २४ अाैं अन्तराष्ट्रिय बिश्व अादिवासी दिवश मनाउने भएकाेछ। बिश्वभरका अादिवासि जनजाति हरूले हरेक बर्षकाे अगस्त ९ तारिखलाइ बिश्व अादिवासी दिवशकाे रूपमा मनाउने गर्दछन्। काेरियामा रहेका नेपाली अादिबासी जनजातिहरूले पनि यहाँकाे समय र परिस्थितिलाइ मध्य नजर गर्दै यहि अाउदाे अगस्त ५ तारिख अाइतबारकाे दिन बिश्व अादिवासी दिवश मनाउन गइरहेकाे कुरा नेपाल अादिवासी जनजाति महासंघ गणतन्त्र काेरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकालीले बताएकी छिन्। सन २००८ मा स्थापना भएकाे नेपाल अादिवासी जनजाति महासंघ गणतन्त्र काेरियाले हरेक बर्ष बिश्व अादिवासी दिवश मनाउदै अाइरहेकाेछ। अाफ्नाे भाषा, संस्कृति, पहिचान,हक हित रफुर्सदमा


म्याग्दी रनिङ भलिबल कप प्रतियाेगिताकाे सम्पुर्ण तयारी पुरा ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले अायाेजना गर्ने म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे तयारी पुरा भएकाे मोना कोरियाका अध्यक्ष किसन सेन्चुरीले जानकारी गराएका छन् । यहि जुलाइ १५ तारिख अाइतबार खाङ्बुक युथ सेन्टर सुयुकाे कभर्ड हलमा हुने भलिबल प्रतियाेगितामा १३ टिमले सहभागिता जनाउने भएका छन्। विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोना कोरियाले यो सिजनको तेस्रो प्रतियोगिता यहि जुलाइ १५ तारिख साैलमा अायाेजना गर्न लागेको कुरा  सेन्चुरीले जानकारी गराएका छन्। A पाेल मा ७ टिमले भाग लिएका छन् भने B पाेलमा ६ टिमले भाग लिएका छन्। A फुर्सदमा


काेरियामा बुद्द प्रतिमा स्थापना अभियानले अार्थिक बिबरण सार्बजनिक गर्याे।

बुद्द प्रतिमा स्थापना अभियान सचिवालय समितिले बुद्द प्रतिमा स्थापना गर्नकाे लागि २०१८ जनवरि देखि मे महिना सम्म चालिएकाे अार्थिक अभियानकाे सम्पुर्ण अार्थिक  बिबरण सार्वजनिक गरेकाेछ। गत अाइतबार साैलमा अभियानकी संयाेजक अन्जु केसीकाे अध्यक्षतामा  बसेकाे सचिबालय बैठकमा अभियानका अार्थिक संयाेजक भक्त शेरचनले अार्थिक  बिबरण प्रस्तुत गरेका हुन्। जस अनुसार अभियानकाे लागि कुल  अाम्दानी ५५२३९५४१ वन कुल खर्च         ४४१६५१६५ वन कुल बचत      ११०७४३७६ वन बाेलेकाे रकम उठ्न बाकी ६९७०००० वन काेषमा नगद  ४१०४३७६ वन रहेकाे छ। बाेलेकाे रकम लाइ यहि जुलाइ २० तारिख सम्म  बुझाइदिनु हुन सचिबालयलेफुर्सदमा


पर्यटन बर्ष २०२० लाइ लक्षित गरि काेरियामा नेपाल डे मनाइने।

नेपाल सरकारले घाेषणा गरेकाे पर्यटन बर्ष २०२० लाइ लक्षित गरि काेरियामा क्रियाशिल संस्था नेपाली बिध्यार्थी समाज साेनसिक , एन अार एन ए काेरियाकाे  संयुक्त अायाेजना तथा नेपाली दुताबास काेरियाकाे सपाेर्ट, नेपाली सम्पर्क समिति र नेपाल अादिवासी जनजाति महासंघ लगायत सम्पुर्ण संघ संस्थाकाे बिशेष सहयाेगमा जुलाइ २१ र २२ तारिख साैलमा नेपाल डे मनाउने भएकाे हाे। समृद्द नेपाल निर्माण गर्ने अभियानलाइ पर्यटन क्षेत्रले बिशेष सहयाेग गरिरहेकाे अवस्थामा काेरियाली पर्यटकलाइ नेपाल भित्राउने उद्देश्य राखेर नेपाल डे मनाउन लागिएकाे हाे। साेनसिकका अध्यक्ष  बिजय बस्नेतले भने। नेपाललाइ काेरिया तथा बिश्वभर चिनाउन प्रचार प्रशार गर्ने,फुर्सदमा


सानाे मिल्ती खाेला हाइड्राे पावरले किम्हे र जिन्जुमा शेयर अावेदन संकलन गर्ने।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले यहि जुलाइ  ८ तारिख काेरियाकाे किम्हे  र जिन्जु शहरमा शेयर अावेदन संकलन गर्ने कार्यक्रम अायाेजना गरेकाेछ। हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँ पुरा भए पछि स्वत बन्द हुने भएकाले लगानी गर्न चाहाने महानुभावहरूले छिटाे अावेदन फर्म भर्न हुन पनि कम्पनिका प्रबन्ध संचालक कपिल न्याैपानेले अनुराेध गरेका छन्। राष्ट्रियफुर्सदमा


म्याग्दी भलिबल रनिङ कपकाे टाइसिट यहि जुलाइ ८ मा, खेल जुलाइ १५ मा

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे टाइसिट यहि जुलाइ ८ तारिख हुने भएकाेछ।  विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोना कोरियामा यो सिजनको तेस्रो प्रतियोगिता यहि जुलाइ १५ तारिख साैलमा अायाेजना गर्न लागेको कुरा मोना कोरियाका अध्यक्ष किसन सेन्चुरीले जानकारी गराएका छन्। कोरियामा भलिबल प्रतियोगिताको सुरुवात मोना कोरियाले गरेको स्मरण गर्दै अहिले कोरियामा रहेका नेपालीमाझ भलिबल प्रतियोगिताको लोकप्रियता निकै बढेको उनले बताए । जुलाई १५ मा आयोजना हुने प्रतियोगितामा खेलको आनन्दसंगै विभिन्न परिकारहरुको स्वाद लिन सकिनेछ । प्रतियोगितामा प्रथम र द्धितिया हुनेफुर्सदमा


नेपाल मगर संघ काेरियाद्वारा सांस्कृतिक कार्यक्रम गर्नका लागि अाभार सहित बिशेष धन्यबाद प्रदान ।

नेपाल मगर संघ काेरियाले छुसक सांगितिक धमका २०१८ काे अायाेजना गर्ने भएकाेछ। नेपाल मगर संघ काेरियाले छैठाैं श्रृखलाकाे रूपमा  बिशेष सांस्कृतिक कार्यक्रम गर्न लागेकाे हाे। अाइतबार नेपाली सम्पर्क समिति काेरियाले  साैलमा सांस्कृतिक बांडफाड कार्यक्रमकाे अायाेजना गरि उक्त कार्यक्रम गर्ने अनुमति सहित अवसर प्रदान गरेकाे हाे।  नेपाल मगर संघ काेरियाका अध्यक्ष खड्ग थापाले उक्त अवसर प्रदान गर्ने जातिय संस्थाहरू, नेपाल अादिवासी जनजाति महासंघ क्षेत्रीय संस्थाहरू तथा साझा संस्था नेपाली सम्पर्क समिति काेरियालाइ अाभार सहित बिशेष धन्यबाद प्रकट गरेकाछन्। नेपाल मगर संघले २०११ मा रमाइलाे सांगीतिक साैगात भाग ४, २०१४ मा तेरियाफुर्सदमा


काेरियाली चाड छुसकमा ३ वटा संस्थाले सांस्कृतिक कार्यक्रमकाे अायाेजना गर्ने।

हरेक बर्ष जस्तै यस बर्षकाे काेरियाली महान चाड छुसकमा पनि नेपाली संघ संस्थाहरूले सांस्कृतिक कार्यक्रम अायाेजना गर्ने भएका छन्। बिगतका समयमा जस्तै यस बर्ष पनि नेपाली सम्पर्क समिति दक्षिण काेरियाले एक कार्यक्रमकाे अायाेजना गरि सांस्कृतिक कार्यक्रम बाडफाड गरेकाेहाे। अाइतबार साैलकाे नेपाल हाउसमा अायाेजित कार्यक्रममा ३ वटा संस्थाले सांस्कृतिक कार्यक्रम गर्न अनुमति पाएका छन्। अाउदाे सेप्ट्रेम्बर महिनाकाे २३ तारिख राप्ति समाजले सांस्कृतिक कार्यक्रम अायाेजना गर्ने अनुमति पाएका छन् । २४ तारिख नेपाल मगर संघले एक कार्यक्रम अायाेजना गर्ने भएकाे छ भने २४ तारिख नै अर्काे एक कार्यक्रम धादिङ सेवा समाज रफुर्सदमा


ढाेरपाटन कप कालीगण्डकी ब्वायज्काे पाेल्टामा

बाग्लुङ सम्पर्क समित दक्षिण कोरियाले “शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रबर्द्वन र आपसी सदभावका लागि खेलकुद” भन्ने मुल नारा सहित २०१८ जुन ०३ ,आईतबार दक्षिण कोरियाको सौलमा आयोजना गरेकाे  छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता “ढोरपाटन कप २०१८ “ काे उपाधी  काली गण्डकी ब्वायज्ले चुमेकाेछ। कुल १४ टिमले नाम दर्ता गरेकाे भलिबल प्रतियाेगितामा स्याङ्जा परिवारलाइ २ – १ काे सेटमा पराजीत गरि काली गण्डकी ब्वायज्ले उपाधि चुमेकाे हाे। पाेल ए बाट सेमिफाइनलमा  सिहङ्सी अानसान लाइ पराजीत गरि स्याङ्जा परिवार फार्इनलमा प्रबेश गरेकाे  थियाे भने पाेल  बि बाट बाग्लुङ बि लाइ पराजित गरि कालीफुर्सदमा


प्रथम “पुन समाज कप २०१८” भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा।

प्रथम “पुन समाज कप २०१८” भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाेछ। दक्षिण कोरियामा कार्यरत नेपालीहरु बिच खेलकुदको माध्यमद्वारा भाईचाराको सम्बन्ध स्थापित गर्दै शारीरिक तन्दुरुस्त एवं मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ पुन समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको प्रथम पुन समाज कप २०१८ भलिबल प्रतियोगितामा १५ टिमले प्रतिष्पर्धा गर्ने भएकाेछ। गत अाइतबार पुन समाज दक्षिण काेरियाले नेपाल हाउस साैलमा गरेकाे  टाईसिट अनुसार २०१८ मे ६ मा हुने खेलहरुमा प्रथम चरणमा~ pole A तर्फ बाग्लुङ स.स. “A” vs बाग्लुङ स.स. “B” तमु धि vs युनिक भिजन ग्रुप, कालिगण्डकी ब्याईज vs स्याङ्जा परिवारफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...