तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

उत्तम खाजुमको नया गीत दिल चोर्ने मान्छेलाईको भिडियो सार्वजनिक

कोरियामा रहेका कवि गीतकार उत्तम खाजुम नयाँ गीत लिएर दर्शक श्रोता माझ आएका छन् । मेलिना राईको स्वर रहेको गीत ‘दिल चोर्ने मान्छेलाई’ उनले आफ्नो युट्युब च्यानल उत्तम खजुम मार्फत सार्वजनिक गरेका हुन् । ‘भिडियो राम्रो बनेकोले दर्शक श्रोताले मन पराउने छन् भन्ने लागेको छ । गीतको शब्द पनि राम्रो छ । अब बाकी दर्शकले हेरेर कस्तो प्रतिक्रिया दिनु हुन्छ कुर्दै छु ।’ खाजुमले भने । सिडि विजय अधिकारीको संगीतफुर्सदमा

गायक उमेश मेवाहाङ राईले लिएर आए दशैँ तिहार गीत

गीतकार एस.पि कोइरलाको शब्द रचना रहेको गीत दशैँ तिहारमा दिप घतानीले संगीत भरेका छन् ,सन्जिब बराइलीको संगीत संयोजन रहेको गीतमा गायक उमेश मेवाहाङ्ग राईले स्वरवद्व गरेका गीत नेपाली चाड हिन्दुहरुको महान पर्वको शुभ अवसर पारेर गायकको आफ्नै यु ट्युब च्यानल उमेश मेवाहाङ राईबाट सार्वजनिक भएकोछ। परदेशीहरु बाध्यताको लगाम लागिरहेको बेला बर्षेनी आउने नेपाली चाड पर्व दशैँ र तिहारको बेला यस्ता गीतहरुले त गाँउघर फनक्कै पुर्याईदिन्छ कल्पनामा परदेशीलाई ! दशैँको मुखमाफुर्सदमा

के एन क्रीएसनको पहिलो पस्तुती “बेच्न मिल्ने भए ..”

चर्चित गायक राजेश पायल राइ को आवाजमा “बेच्न मिल्ने भए” बोल को गित अफिसियल म्युजिक भिडियो सहित आज के एन क्रीएसन युट्युब च्यानलबाट सार्बजनिक भएको छ। इलामेली कवि तथा गितकार खोम गुरुङ को शब्द रचाना निर्मल दियालीको संगित साथै चन्दु गोर्खालीको एरेन्ज रहेको यस गितको म्युजिक भिडियो निर्देशन पनि निर्मल दियालीले नै गरेका छन। भिडीयो मा राहुल विश्वकर्मा , निरु तामाङ सुनिल राई र शुशिला को अभिनय रहेको छ भनेफुर्सदमा

देव स्याङतानको “कात्रोमा खल्ती हुँदैन साथी” बोलको गीत सार्वजनिक

दक्षिण कोरियालाई विगत ९ वर्षदेखि कर्मथलो बनाएका देवकुमार स्याङ्तानको “कात्रोमा खल्ती हुँदैन साथी” बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द कुमार श्रेष्ठको रहेको छ भने गितारमा देवाशिस तामाङले साथ दोएको छ भने संगीत स्वयम गायककै रहेको छ । जीवनको यथार्थ सत्यलाई संगीतको माध्यम बाट उजागर गर्न खोजेको गायक देव स्याङतानले बताए । यस गीतले धन सम्पति, सानो ठूलो र जातभात को भ्रमबाट जगाउने र बुझाउने प्रयत्न गरेको गायककोफुर्सदमा

सुर्य रुम्बाको तामाङ गीत ‘फ्याफुल्ला बौद्धला लादा’ युटुबमा

बिगत लामो समयदेखि नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सुर्य रुम्बाले पहिलोपटक तामाङ गीत सिंगल ट्र्याक बजारमा ल्याएका छन् । गायक रुम्बाले स्टुडियो भिडियो सहित “फ्याफुल्ला बौद्धला लादा ” नामक बोलको तामाङ गीत जनवरी २७ का दिन आफ्नै अफिसियल युट्युब च्यानल “रुम्बा टिभी” मार्फत सार्बजानिक गरेका हुन । पप आधुनिक बिधालाई मुख्य बिधा बनाएर सांगीतिक क्षेत्रमा सक्रिय रुम्बा आफ्नै मातृभाषा तामाङ गीत संगीतमा पनि निरन्तर लाग्ने बताएका छन् ।फुर्सदमा

गीतकार खोम गुरुङको “गुन्द्रुक साँधेकोको” टिजर सार्वजनिक

कोरियामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका कवि तथा गीतकार खोम गुरुङको नयाँ गीत “गुन्द्रुक साँधेकोको” टिजर रिलिज भएको छ। गीतमा चर्चित गायिका मेलिना राई र नेपाल आइडल सिजन वानका रनर अप निशान भट्टराईको आवाज रहेको छ। चर्चित संगीतकार डिआर “अटु”ले संगीत गरेका छन् भने राजु कार्कीको संगीत संयोजन रहेको छ। निर्देशक शिशिर श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा मुन्द्रेको कमेडी क्लबका हाँस्यकलाकार उमेश राई र सन्ध्या बुढा साथै कलेज नेपालको रियासा दाहाल,फुर्सदमा

सरिता राईको ‘मन पराउछु’ गित सार्वजानिक

गायिका सरिता राईको मन पराउछु माया गर्छु बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुर्वान्चल म्युजिक डट कम युट्युब च्यानलबाट रिलिज गरिएको उक्त गीतमा पुर्वका व्यस्त गायिका तथा मोडल सरिता राईको सुमधुर स्वर रहेको छ भने शब्द चोङ्हाङ राईको रहेको छ । दक्षिण कोरियालाई कर्म थलो बनाएका संगीतकार कृष्ण कुमार राईको संगीत रहेको उक्त गीतको संगीत संयोजन कुन्दन राईले गरेका छ्न् । गायिका राईले यो भन्दा अगाडी बेलीफुर्सदमा

गायक राज ब्लोनको तामाङ सेलो गीत “पिङ्गै मार्चा थुला” सार्वजनिक (भिडियो सहित)

नव गायक राज ब्लोनको तामाङ सेलो दोहोरी गीत “पिङ्गै मार्चा थुला” गीतको म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । गीतमा शब्द स्वयम गायक ब्लोनको रहेका छ भने तामाङ गीतसंगीतको क्षेत्रमा चर्चित गायिका जितु लोप्चनले साथ दिएकी छिन् । गीतमा सानु बाबु घिसिङको संगीत र नोर्बु शेर्पाको एरेन्ज रहेको छ । सरगम रेकार्डिङ स्टुडियोमा रेकार्ड भएको यस गीतमा मिक्सिङ दिपेश प्रधानको रहेको छ । गीतको भिडियो जिग्मे मिडिया मार्फत युट्यूबमा सार्वजनिकफुर्सदमा

गायिका स्निका थापा मगरको आवाजमा रहेको ”टाढिएर” गीतको भिडियो सार्वजनिक

आधुनिक सुगम संगीतमा गायिका स्निका थापा मगरको आवाजमा रहेको ”टाढिएर” गीतको भिडियो सार्वजनिक भएकाे छ। बिगत लामो समय देखि काेरियामा रहेका गायिका मगरले यस अघि थुप्रै कभर गीतहरू “ए कान्छा”, “उकालीमा पछि पछि” जस्ता थुप्रै चर्चित गीतहरु पनि गाइ सकेकी छिन् । नेपाल मगर संघ काेरियाकाे पदाधिकारी समेत भइ सकेका गायीका थापा मगर कोरियाको विभिन्न संस्कृतिक कार्यक्रमहरुमा कार्यक्रम संचालिकाका रुपमा समेत चर्चित रहेका छन्। गायीका थापाकाे सुरिलाे स्वरमा शिव शर्माफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...