यम श्रीस मगर

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

नेपालीहरूद्वारा काेरियामा स्थापना गरिने बुद्द प्रतिमा काेरिया अार्इ पुग्याे।

नेपाली सम्पर्क समिति काेरियाकाे सम्याेजन र बाैद्द परिवारकाे सहकार्य तथा नेपाली दुताबास काेरियाकाे संरक्षकत्वमा स्थापना गर्न लागिएकाे बुद्द प्रतिमा मुर्ति काेरियामा मंगलबार अार्इ पुगेकाेछ। बुद्द प्रतिमालार्इ मे १२ तारिख साैलमा अायाेजना हुने लाेटस लालटर्न फेस्टीभलमा परिक्रमा गरार्इ मे २० मा वाउछंसा गुम्बामा बिशेष कार्यक्रम सहित स्थापना गरिनेछ।  नेपाल कुरियाे अार्ट कम्पनि ललितपुरले निर्माण गरेकाे करिब ५०० केजिकाे तामाकाे बुद्द मुर्ति (प्याकिङ बक्स सहित करिब ८६० केजि) काेरियामा मंगलबार अाई सकेकाेछ भने भन्सार प्रकियापुरा गरि बिहिबार इन्छन बिमान स्थलबाट याेङगिन स्थित वाउछंसा गुम्बामा लगेर राखिएकाे जानकारी मुर्ति ब्यवस्थापन  बिभाग सचिबालय सदस्यफुर्सदमा


कोरियामा राजदुत सिंहले बुद्द प्रतिमा स्थापना स्थलको सिलान्यास गरे

नेपाली सम्पर्क समिति कोरियाको संयोजन  र नेपाल बौद्ध परिवारको सहकार्य तथा नेपाली दुताबास कोरियाको संरक्षकत्वमा कोरियाको योङ्गगिन शहर स्थित प्रसिद्ध पर्यटकिय गुम्वा वाउछङ्गसामा भगवान गौतम बुद्धको प्रतिमा नेपाल देखि ल्याई स्थापना गरिन लागिएको स्थलकाे शिलान्यास काेरियाका लागी नेपालि राजदुत अर्जन जंग बहादुर  सिंहले एक  कार्यक्रमका बिच आइतबार उद्धाटन गरेका छन् । वाउजंसा गुम्बाकाे परिसरमा वाउजंसा गुम्वाले नेपाली बुद्दकाे प्रतिमा राख्ने सानाे गुम्बाकाे  निर्माण कार्य अगाडि बढाएकाे छ । करिब ५ कराेड वनकाे लागतमा  निर्माण गर्न लागेकाे सानाे गुम्वाकाे सिलान्यास गरिएकाे हाे।सउल नेपाल गुम्बा प्रमुख कुनसाङ दाेर्जे लामाका टाेलिले बाैद्द संस्कारफुर्सदमा


काेरियामा बु्द्द प्रतिमा निर्माण स्थलकाे शिलान्यास गर्दै।

नेपाली सम्पर्क समिति कोरियाको संयोजन  र नेपाल बौद्ध परिवारको सहकार्य तथा नेपाली दुताबास कोरियाको संरक्षकत्वमा कोरियाको योङ्गगिन शहर स्थित प्रशिद्ध पर्यटकिय गुम्वा वाउछङ्गसामा  नेपाली हस्त कलामा निर्मित नेपाली शैली झल्किने भगवान गौतम बुद्धको प्रतिमा नेपाल देखि ल्याई स्थापना गरिन लागिएको स्थलकाे शिलान्यास कार्यक्रम यहि अाइतबार अप्रिल ८ तारिख हुने भएकाेछ।  काेरियाका लागी नेपालि राजदुत अर्जन जंग बहादुर  सिंहले बुद्द प्रतिमा स्थलकाे सिलान्यास गर्ने कार्यक्रम रहेकाेछ। उक्त शिलान्यास कार्यक्रममा काेरियामा रहेका सम्पुर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,ब्यवसाही, समाजसेबी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू उपस्थित भैदिनु हुन बुद्द प्रतिमा स्थापना अभियान सचिवालयका संयाेजक अन्जुफुर्सदमा


कोरियामा बुद्ध प्रतिमा स्थापना अभियानको लागि ८१ प्रतिशत रकम घोषणा तथा संकलन, हेर्नुहाेस् बिबरण सहित।

नेपाली सम्पर्क समिति कोरियाको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा कोरियाको योङ्गगिन शहर स्थित प्रशिद्ध पर्यटकिय गुम्वा वाउछङ्गसा गुम्बामा नेपाल देखि नेपाली कलात्मक शैलिमा हातले कुंदिएकाे  नेपाली अनुहार झल्किने भगवान गौतम बुद्धको प्रतिमा ल्याई स्थापना गरिन लागिएकोछ। यस अभियानको लागि चार करोड वन संकलन गर्ने योजना बनाइएकोमा अहिले सम्म  ३,२२,७२,६८२ वन अर्थात ८१ प्रतिशत रकम घोषणा तथा संकलन भएको कुरा अभियन्ता भक्त शेरचरले बताएका छन्। नेपाल देखि बुद्धको मुर्ति २०१८ को अप्रिल महिना सम्म कोरिया ल्याइनेछ । मे महिनामा मनाइने बुद्ध जयन्तीको अवसरमा उक्त प्रतिमालाई  साैलमा  परिक्रमा गराई योङ्गगीन स्थितफुर्सदमा


झोर्ले सांगितीक सौगात भाग १ भब्य रूपमा सम्पन्न्, अायाेजक द्वारा धन्यबाद ज्ञापन।

नेपाल मगर संघ किम्हे बुसान शाखाले सलनालको पहिलो दिन अर्थात फेब्रुवरी १५ तारिक किम्हेमा आयोजना गरेकाे झोर्ले सांगितीक सौगात भाग १ भब्य रूपमा सम्पन्न् भएकाे छ। Prisoner’S Assistance Nepal (बन्दी सहायता नेपाल) को सहयोगार्थ आयोजना गरिएकाे कार्यक्रममा नेपालका चर्चित कलाकारहरू सुगम पोख्रेल,सम्झना लामिछाने,केञ्जल मेहर श्रेष्ठ,दिनेश काफ्ले,बबिना किराती र आरूषी मगर लगाएत स्थानिय कलाकारहरूले अाफ्ना उत्कृष्ट प्रस्तुति दिएका थिए। पहिलाे चरण उद्घाटन सत्रकाे कार्यक्रममा नेपाल मगर संघ किमे बुसान शाखाका अध्यक्ष भिसन पुर्जा मगरकाे सभापतित्वमा, नेपाल मगर संघ काेरियाका केन्द्रिय उपाध्यक्ष नगेन्द्र मगरकाे प्रमुख अातिथ्यमा तथा बिशेष अथितिका रूपमा बिभिन्न संघफुर्सदमा


झोर्ले सांगितीक सौगातका कलाकारहरू काेरिया अाइपुगे।कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा।

नेपाल मगर संघ किम्हे बुसान शाखाले सलनालको पहिलो दिन अर्थात फेब्रुवरी १५ तारिक किम्हेमा आयोजना गर्न लागेको झोर्ले सांगितीक सौगात भाग १ का लागि सम्पर्ण कलाकारहरू काेरिया अाइपुगेका छन्। Prisoner’S Assistance Nepal (बन्दी सहायता नेपाल) को सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरू सुगम पोख्रेल,सम्झना लामिछाने,केञ्जल मेहर श्रेष्ठ,दिनेश काफ्ले,बबिना किराती र आरूषी मगर बुधबार बिहानै इन्छन बिमानस्थलमा अवतरण गरेका हुन्। कार्यक्रम स्थल किम्हेमा भएकाेले किम्पाे बिमानस्थल बाट किम्हे बुसानकाे गाली हवाइ जहाजबाट जादैछन् । किम्हे बुसान एअरपाेर्टमा बुधबार नै ३ बजेर १५ मिनेटमा अवतरण हुने कार्यक्रम रहेकाे छ। कार्यक्रमकाेफुर्सदमा


काेरियामा मगर माघे संक्रान्ती कार्यक्रम भब्य रुपमा सम्पन्न

नेपाल मगर संघ दक्षिण कोरियाको आयोजना एवं थेगु शाखाको संयोजनमा यही जनवरी १४  तारिख आइतबार दक्षिण कोरियाको थेगु सहरमा माघे सक्रान्ती कार्यक्रम  २०७४ भब्य रुपमा सम्पन्न भएको छ। हाम्राे पर्ब हाम्राे पहिचान,अाफ्नाे भाषा,भेषभुषा,धर्म संस्कार,संस्कृतिकाे संरक्षण तथा सम्बर्द्धन गराैं भन्ने मुल नारा सहित प्रवासमा रहेकाे मगर संघले मगर जातिकाे राष्ट्रिय पर्ब मनाएकाे हाे। नेपाल मगर संघ थेगु साखाका अध्यक्ष शालिकराम पूलामी मगरको सभापतित्व एवं नेपाल मगर संघ कोरियाका अध्यक्ष  खड्क थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा परदेशमा रहेका सम्पुर्ण नेपालिहरु बिच आपसी भाईचारा एवं सद्भाबनाको कामना गर्दै थेगु साखाका उपाध्यक्ष विनीफुर्सदमा


सानो मिल्ती खोला जलबिधुत परियोजनामा लगानीको लागी अन्तिम चरणको शेयर आबेदन खुल्ला।

दक्षिण कोरियामा कार्यरत नेपालीहरु द्वारा लगानी गरिएको सानो मिल्ती खोला जलबिधुत परियोजनाको लागि अन्तिम चरणको शेयर आबेदन खुलेकोछ। रामेछाप जिल्लामा ३ मेघा वाट क्षमताको जलबिधुत उत्पादन गर्ने लक्ष्यका साथ कामहरु अगाडी बढेका छन्। २०७५ मंसीर सम्म परियोजना सम्पन्न गर्ने योजना रहेको बताइएकोछ। परियोजनाको लागि अन्तिम चरणको शेयर आबेदन खुल्ला गरिएकोछ। परियोजनाका डाइरेक्टर सुरेश लिम्बुले बताए। दक्षिण कोरियामा रोजगार तथा ब्यवसाही गरेर बसेका नेपालीहरुलाई लगानी गर्न हुनको लागी पनि परियोजनाले आव्हान गरेकोछ। आबेदन दिने अन्तिम समयः २०१८ मार्च १० तारिख सम्म न्यूनतम लगानी: रु एक लाख लगानी रकम जम्मा गर्ने अन्तिमफुर्सदमा


मकवानपुर सांगितिक धमाकामा प्रशान्त तामाङ लगाएतका कलाकार काेरिया अाउने

मकवानपुर सांगितिक धमाका भाग एकका लागि कलाकारहरू छनाैट भएका छन्। मकवानपुर काेरिया  मञ्चले यहि अाउदाे सलनाल अर्थात २०१८ फेब्रुअरी १७ तारिखका दिन साैलमा अायाेजना गर्न लागेका सांगितिक धमाकाका लागि कलाकारहरू छनाैट भएका हुन्। उक्त धमकामा इन्डियन आइडल ३ बिजेता तथा चर्चित गायक प्रशान्त तामाङ, काले दार्इ /ठमेल बजार गीतका चर्चित प्ले ब्याक गायिका मीना  निराैला, चर्चित पप गायक कमल खत्री, नेपाल अार्इडलका मस्ट ट्यालेन्टेड कन्टेस्टेन्ट र्चर्चित गायिका बिध्या तिवारी, र पछिल्लाे समय अति चर्चामा रहेका  कमेडियन कलाकार  दिनेश काफ्ले काेरिया अाउने भएकाे जानकारी मकवानपुर काेरिया मञ्चका अध्यक्ष सुरेश भलाेनले फाेनिज काेरियालार्इफुर्सदमा


कोरियामा एक नेपालीले पाए मानार्थ नागरिकको सम्मान

सौल मेट्रोपोलीटन गभर्मेन्टले सदाको बर्ष झै यस बर्ष पनि मानार्थ नागरिकको सम्मान प्रदान गरेकोछ। कोरियामा कार्यरत बिभिन्न देशका १३ नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरिएको हो। बिभिन्न १३ देशका नागरिक मध्ये नेपालको तर्फबाट ब्यवसाही संचारकर्मी तथा कलाकार गम्भीरमान श्रेष्ठले सम्मान पाएका छन। सौल मेट्रोपोलीटन गभर्मेन्टले २०१७ नोवेम्बर २९ तारिख एक कार्यक्रमको आयोजना गरि उक्त सम्मान प्रदान गरेको हो। सोलको सेजोङ्ग हलमा आयोजीत उकत कार्यक्रममा सौल महानगरपालिकाका मेयर पार्क वोन सुनले बिभिन्न देशका १३ नागरिकलाई सौल अनररी सिटिजन्ससिपको सम्मान प्रदान गरेका थिए। कोरियामा कार्यरत बिदेशी नागरिकले कोरियाका लागी आर्थीक, सामाजिक,फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...