निर्मल महर्जन

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

एशियाका ६ ओटा राष्ट्रको प्रतिस्प्रधीलाई पछि पार्दै नेपाल अग्रस्थानमा

सउल, ई.पि.एस.मार्फत दक्षिण कोरियामा कार्यरत एक नेपाली नागरिकले एशियाका ६ ओटा राष्ट्रको प्रतिस्प्रधीलाई पछि पार्दै अग्रस्थान हासिल गरेको छ । (कोरियन बुद्धिष्ट एसोसियशन झोगे जुड०) कोरियन बौद्ध धर्म केन्द्रीय बिदेशी बिभागको आयोजनामा गत अक्टोबर १५ तारिख आइतबारका दिन झोगेसा हलमा सम्पन्न भएको ‘खुल्ला प्रथम बिदेशी कामदार कोरियन भाषा वाक्तृत्व कला प्रतियोगीता’मा प्रथम स्थानको लागि नेपाल छनौट भएको हो । प्रतियोगितामा हाल कोरियामा कार्यरत काठमाण्डौ आरुबारी निबासी निमा कुमार घिसिंग तामाङको आफ्नो कोरिया प्रवेशको सुरुवाती दिन, कोरिया बसाई, भोगाईको अनुभब, चुनौती र त्यसको सामनाको बारेमा राख्नु भएको सन्देशमुलक प्रस्तुति निर्णायक मण्डलबाटफुर्सदमा


ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाद्वारा छोकबुल,मणि जप र पिकनिक कार्यक्रम सम्पन्न

ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाद्वारा यस वर्षको छूसकको लामो विदालाई सदुपयोग गर्दै छोगबुल म्हणी तथा संस्थाको अाफ्नो बार्षिक नियमित पिकनिक कार्यक्रम सफलता पुर्बक आयोजना गरेको छ । कोरियामा रहनु भएका ह्योल्मो दाजु भाई तथा दीदी बहिनीहरु एकजुट भई सुख दुःखमा साथ दिन,धार्मिक तथा सामाजिक कार्यमा साथ सहयोग गर्न स्थापित संस्था हो जसले बिदेशी भूमिमा रहेर पनि सामाजिक तथा धार्मिक क्षेत्रमा आफ़्नो संस्था मार्फत सक्दो साथ सहयोग तथा सहभागिता जनाउँदै आइरहेको छ । त्यसै अनुरूप हिन्दुहरुको महान चाड दसैँको बेला हुने प्राणी हत्यामा प्राण गुमाएका सम्पूर्ण प्राणी जगतको आत्माको चिर शान्तिफुर्सदमा


नेवा: पुच: दक्षिण कोरियाद्वारा सरिता महर्जन परिवारको उपचार्थ आर्थिक सहयोग प्रदान

  नेवा: पुच: दक्षिण कोरिया द्वारा सरिता महर्जन परिवारको उपचार्थ आर्थिक सहयोग प्रदान गरिएको छ । ११ अगस्त शुक्रबारका दिन वोर्ल्द नेवा: अर्गनाइजेसन कोरियाका सम्योजक गम्बिर मान श्रेष्ठ र नेवा: पुच: दक्षिण कोरियाका सम्रक्षक रमेश श्रेष्ठ लगायता साथीहरुले काठमाडौ जिल्ला लगन स्थित गव्फल निबासि २२ बर्षकी सरिता महर्जनलाई सहयोगार्थ १ लाख १० हजार रुपैया हस्तानन्तरण गरिएको हो । मृत्यु  समयाबधि समेत तोकिसकेका पितालाई सरिताले आफ्नो जिबनको मृत्युसंग लड्दै आफ्नै कलेजो दान दिई पितालाई बचाउन सफल भएता पनि उनि भने अस्पतालमै बस्नु पर्ने र कुनै किसिमको काम समेत गर्न नसक्ने र सरिताकिफुर्सदमा


कोरियामा नेपाल बौद्ध टुर सम्पन्न

नेपाल बौद्ध परिवार र सउल नेपाल गुम्बाको अगुवाईमा गत जुलाई २ तारिख आइतबार कोरियाका धार्मिक तथा रमणीय स्थलको भ्रमण गरियो । दोसंसा गुम्बाको आयोजनमा भएको एकदिने भ्रमण कार्यक्रममा दक्षिण कोरियाको धार्मिक तथा रमणीय स्थल  충청남도० 수덕사 गुम्बा र 간월암  समुन्द्रको भ्रमण गरिएको थियो । दुई वटा बसमा लगभग ९० जना नेपालीहरु सहभागी भएको धार्मिक तथा रमणीय स्थलको भ्रमण भव्य सफलताका साथ सम्पन्न थियो ।   भ्रमणमा सहभागी सम्पुर्ण नेपालीहरुले भगवान गौतम बुद्धको प्रिंट गरिएको एउटै खाले टीशर्ट लगाएका थिए । टिसर्टद्धारा बुद्धको जन्मभूमि नेपाल हो भन्ने बिषयलाई जोड़ दिइएको थियोफुर्सदमा


कोरियामा ह्योल्मो सोनाम ल्होसारको भव्य तयारी

  ह्योल्मो सम्पर्क समिति-दक्षिण कोरिया द्वारा वार्षिक रूपमा आयोजना गरिने ह्योल्मो सोनाम ल्होसार कार्यक्रमको सम्पुर्ण तयारी भई सकेको  जानकारी यस संस्थाका अध्यक्ष श्री पेम्बा दोड०बा ह्योल्मोले गराउनु भयो । आफ्नो मौलिक परम्परा र  रितिरिवाज लाई निरन्तरता दिदै यस वर्षको २१४४औं (च्याह ल्हो) चरा वर्षको ह्योल्मो सोनाम ल्होसारको आगमन लाई भव्य रूपले स्वागत गर्ने र दक्षिण कोरियामा रहनु भएका सम्पुर्ण ह्योल्मोवन्धुहरू एकजुट भई एक आपसमा मेलमिलाप र सोनाम ल्होसारको शुभ-कामना आदान प्रदान गरिने छ। यस वर्षको ह्योल्मो सोनाम ल्होसार सॉंझ 2017 कार्यक्रम विगत वर्षहरूमा आयोजना गरिएको कार्यक्रम हल  BEARSI BANQUET HALLफुर्सदमा


कोरियामा ‘सउल नेपाल गुम्बा’ स्थापना

सउल, कोरियामा रहेका सम्पूर्ण नेपाली बौद्ध धर्माबलम्बिहरुका साथै कोरियाली बौद्धमार्गीहरुका लागि समेत धर्म कर्म गर्न सुविधा होस् भन्ने उदेश्यले हालै सउलस्थित काङनाम इलवनदोङमा ‘सउल नेपाल गुम्बा’ (Seoul Nepal Monastery) को स्थापना गरिएको छ । गुम्बाका प्रमुख लामा तथा संस्थापक कुन्साङ दोर्जे लामाको नेतृत्वमा गत नोभेम्बर २७ तारिखबाट गुम्बाको स्थापना गरिएको हो । कोरियाकै पहिलो र एकमात्र नव स्थापित गुम्बाको औपचारिक रुपमा समुदघाटन कार्यक्रम भने जनवरी ८ तारिखका दिन भव्यताकासाथ हुने भएको छ । नवस्थापित गुम्बाले कोरियामा रहेका पुरानो बौद्ध धार्मिक संस्था नेपाल बौद्ध परिवारसँग हातेमालो गर्दै जाने प्रतिवद्धता जाहेर गरेकोफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...