Advertisement
SKIP THIS

तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सलनालको पहिलो दिन ‘चन्द्रकुमार राई सहयोगार्थ’ सांगितिक साँझ हुँदै

दक्षिण कोरियामा रोजगारीका क्रममा रहेका खोटाङका युवा चन्द्र कुमार राई गम्भीर सवारी दुर्घटनामा परेपछि हाल अस्पतालमा उपचाररत छन्। खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी स्थायी ठेगाना भएका राई दुर्घटना हुनु तीन महिना अघि मात्र छल्लानाम्दो मोक्पोको हेनाम्गुन क्षेत्रमा कामका लागि आएका थिए। गत नोभेम्बर २ बिहान करिब ६ बजे कार्यस्थल जाँदै गर्दा उनी सवारी दुर्घटनामा परेका हुन्। राई NRNA दक्षिण कोरियाका सल्लाहकार र पूर्वी नेपाल समाज कोरियाका संरक्षक लगायत दक्षिणफुर्सदमा

एनसीसी कोरियाको १९ औँ महाधिवेशन मार्च १५ मा गर्ने

दक्षिण कोरिया । नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १९ औँ महाधिवेशन मार्च १५ आइतबार हुने भएको छ । गत हप्ता (जनवरी २४) कार्यसमिति, सल्लाहकार र संरक्षकसमेतको बसेको बैठकले महाधिवेशनको मिति तोकेको महासचिव दिपक थापा मगरले बताए । दक्षिण कोरियाको दोङ्देमुनस्थित निक नेपाल ट्राभलको हलमा संयुक्त बैठक सम्पन्न भएको थियो । बैठकले लोचन राईको निर्वाचन संयोजकत्वमा ५ सदस्यीय निर्वाचन मण्डल गठन गरेको बताएको छ । निर्वाचन संयोजक लोचन राईले मार्चफुर्सदमा

पत्रकार महासंघ कोरियाको अधिवेशन अन्योलमा: असन्तुष्ट पक्षद्वारा ‘स्थगन’ को माग, अध्यक्ष भन्छन्– “तयारी पूरा भयो”

नेपाल पत्रकार महासंघ (एफ एन जे) दक्षिण कोरियाको आठौँ अधिवेशनको पूर्वसन्ध्यामा विवाद थप चर्किएको छ। एकातिर संस्थापन पक्ष अधिवेशन गर्ने अन्तिम तयारीमा छ भने अर्कोतिर असन्तुष्ट क्रियाशील पत्रकारहरूको समूहले केन्द्रको स्पष्ट निर्देशन नआएसम्म अधिवेशन स्थगित गर्नुपर्ने अडान राखेको छ। असन्तुष्ट पक्षले विधान उल्लंघन, राजनीतिक हस्तक्षेप र सदस्यता नवीकरणमा विभेद भएको भन्दै आफ्ना माग र गुनासाहरू नेपाल पत्रकार महासंघको केन्द्रीय समिति (काठमाडौँ) मा पठाइसकेको जानकारी दिएको छ। उनीहरूका अनुसार केन्द्रबाट यसफुर्सदमा

नेपाल मगर संघ जेजुदो शाखा, दक्षिण कोरियाको ऐतिहासिक दोस्रो अधिवेशन २०२५ सम्पन्न, झरना पुन मगर अध्यक्षमा निर्वाचित

जेजुदो, दक्षिण कोरिया। दक्षिण कोरियामा क्रियाशील नेपालीहरूको एक महत्वपूर्ण संस्था नेपाल मगर संघ जेजुदो शाखाले आफ्नो ऐतिहासिक दोस्रो अधिवेशन २०२५ भव्यताका साथ सम्पन्न गरेको छ। यस अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। संघको एकता र सहकार्यको उदाहरण दिँदै, अधिवेशनले अध्यक्ष जस्तो गरिमामय पदमा झरना पुन मगरज्यूलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। मगर समुदायको हित र प्रवासमा रहेका नेपालीहरूको एकताका लागि क्रियाशील यस संस्थाकोफुर्सदमा

गोरखा परिवार दक्षिण कोरियाको नयाँ नेतृत्वमा देवी गौतम

नेपाल गोरखा परिवार दक्षिण कोरियाको १३औं महाधिवेशन सम्पन्न भएको छ। सुवन स्थित भेटघाट सभाहलमा आज भएको महाधिवेशनले देवी गौतमलाई अध्यक्षमा चयन गरेको छ। नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजन बोहोरा चयन हुँदा उपाध्यक्षमा अनिल भट्टराई , कृष्ण कुमार श्रेष्ठ र सुमन थापा रहेका छन्। महिला उपाध्यक्ष: मिता गुरुङ चयन भएका छन भने महासचिवको जिम्मेवारी अशोक खड्का लाई सुम्पिएको छ। यसैगरी सचिवमा अमिर पाण्डे र प्रदिप भट्टराईर्‍ रहेका छन भने कोषाध्यक्षमाफुर्सदमा

“मेरो त देशै माइती भयो” तीज गीतमा चेलीको वेदना

दक्षिण कोरियाको थेसो क्षेत्रमा नेपाली चेलीहरूको उल्लेखनीय सहभागितासहित छायाङ्कन गरिएको तीज गीत “मेरो त देशै माइती भयो” गत हप्ता औपचारिक रूपमा सार्वजनिक गरिएको छ । दिवस तिवारीको शब्द र सङ्गीत तथा लोकप्रिय लोक गायिका पूर्णकला बिसीको सुमधुर स्वरले सजिएको यो गीतले वैवाहिक जीवनमा नेपाली महिलाले भोग्ने भावनात्मक पिडा, विदेशमा बस्दा आउने हर्ष–विषाद र तीज पर्वको मौलिकतालाई मार्मिक रूपमा चित्रण गरेको छ । युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र चाडपर्वको प्रवर्द्धनमा सशक्त भूमिका खेल्नेफुर्सदमा

प्रवास नेपाली सम्पर्क विभाग कोरियाको दोस्रो अधिवेशन अगस्त १६ मा

  राष्ट्रिय स्वतन्त्र पार्टीको विदेश विभाग प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ। अधिवेशन अगस्त १६ तारिख शनिबारको दिन तोङ्गदेमुन स्थित छोङ्गनो कुकमिन हवोगानमा हुने भएको विभागका प्रमुख डम्बर सुब्बाले जानकारी दिएका छन्। प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको केन्द्रिय समितिको भर्चुओल मार्फत भएको बैठकले दोस्रो अधिवेशनलाई बृहत भव्य सभ्य र प्रभावकारी बनाउनलाई कार्यभारको बांडफांड गरेको छ । दोस्रो निर्वाचन आयोगको संयोजकमा बिबि सिह्, सदस्यहरुको डाटाफुर्सदमा

NRNA अध्यक्ष पदका लागि मतदान हुँदै, साँझ ५ बजेसम्म मत दिन सकिने

गैर आवासिय नेपाली संघ NRNA दक्षिण कोरियाको अध्यक्ष पदका लागि पार्वती मोक्तान र हरी प्रसाद भट्टराईबीच अनलाईन मार्फत मतदान हुँदैछ। अन्य पदमा निर्विरोध भएपछि अध्यक्ष पदका लागि मात्र मतदान हुने भएको हो। मतदानका लागि म्यासेज, काकओ म्यासेज वा इमेलमा लिङ्क आउने छ। लिङ्क खोलेपछि Agree अप्सन क्लिक गरेपछि NRNA आइडी नम्बर र फोन नम्बर लगाएपछि लग इन हुन्छ र फोन नम्बर भेरिफिकेसन इमेल वा फोन नम्बरबाट गर्न सकिन्छ्। भेरिफिकेसन कोडफुर्सदमा

नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श

अमिर याेञ्जन ।  भोजपुर परिवार दक्षिण कोरियाको आयोजनामा नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान शीर्षक माथि विमर्श कार्यक्रम सम्पन्न भयो । ऐतिहासिक क्रान्तिकारी योद्धा योगमायाको ८४ औँ स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रका तीन वक्ताहरूको प्रस्तुति र आयोजक तर्फबाट कार्यपत्र प्रस्तुतसँगै विमर्श कार्यक्रम भएको थियो । पूर्वी नेपाल समाज दोङ्देमुनको सभा हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोरियाका लागि नेपालको राजदूत डा. शिवमाया तुम्बाहाम्फेको उपस्थिति थियो । वक्ताहरूमा खोटाङ सेवा समाजका अध्यक्ष कविफुर्सदमा

विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै

दक्षिण कोरियामा जुलाई २० तारिख आइतवार “नेपाल डे” कार्यक्रम भव्य रूपमा आयोजना हुन लागेको छ। नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजनामा तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सह–आयोजनामा कार्यक्रम हुन लागेको हो। उत्सवको रुपमा मनाइन लागेको यस कार्यक्रममा नेपाली संस्कृति, भाषा, कला र पर्यटनको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने लक्ष्य लिएको छ। कार्यक्रमले कोरियामा रहेका नेपालीहरूबीच सहकार्य, आपसी विश्वास र एकताको वातावरण निर्माण गर्नुका साथै नेपाली र कोरियन समुदायबीच सांस्कृतिकफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...