बिद्यानन्द चौधरी

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

गायिका तायाहाङ्मा राई कोरीयामा सम्मानित

गायिका तायाहाङ्गा राई लाई कोरीयामा सम्मान गरेको छ। उदयपुर सेवा समाज र खोटााङ सेवा समाजले हिजो जुन १ तारीक राजधानि सउलको दोङ्देमुन स्थित एक नेपाली रेस्टुरेन्टमा संयुक्तरुपमा कार्यक्रम आयोजना गरि सम्मान गरेको हो। तिमी मेरो.., मायाको गहिराई.. , कोहि छ जस्ता चरचित गितहरु लगाएत गायिका राईले एकसय ५० भन्दा बढि गितहरु मा आवाज दिएकि छिन। नेपाली साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै थप हाैसलादिनको सम्मान गरिएको खोटाङसेवा समाजका अध्यक्ष चित्र घलेले बताए। गायिका राई उदयपुर जिल्ला को भएकोनाताले उदयपुरसेवा समाज ले सम्मान कार्यक्रमको आयोजना राखेको उदयपुर सेवा समाज का अध्यक्षफुर्सदमा


कोरियामा टोपी दिबस : मेरो अनुभब

अग्रेजी नया बर्षको पहिलो दिन । फेसबुक र ट्विटर लगाएतका विभिन्न सामाजीक सन्जालहरुमा नयाबर्षको शुभकामना एकअर्कामा आदानप्रदान गरिएका पोस्टहरु, फोटोहरु भित्ताहरुमा छ्याप छ्याप्ति देखिन्थे । मलाइ पनि राति देखिनै मेरो मोबाइलको मेसेन्जर र भाइबरमा परीवार, सुभचिन्तक देखि फेसबुकमा कहिलेपनि नबोलेका साथिहरुसम्मले Happy New Year 2019 लेखे । शुभकामनाका पोस्टकार्ड र भिडियो हरु पठाइरहेका थिए । यी नै शुभकामनाहरुको भिडमा मलाइ एकजाना साथीले एउटा पोस्टकार्ड मेसेन्जरमा पठायो । लाग्यो यो पनि नयाबर्षकै शुभकामना होला तर होइन रहेछ । त्यो पोस्टकार्डको पृस्टभुमिमा विशाल सगरमाथा, रातै फुलेका लालीगुराँस, कलात्मक शैलीमा सजाएको नेपाली ढाकाफुर्सदमा


दक्षिण कोरियामा मृत्यू भएका परिवारलाई थारु कल्याणकारिणी सभाले गर्यो आर्थिक सहयोग

केही समय अघि आफ्नै होस्टलमा सुतेको बेलामा मृत्यु भएका कैलालीका २८ वर्षीय प्रमोद चौधरी र सडक दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएका पर्साका पर्सागढी नगर पालिकाका ४५ वर्षीय ओम प्रकाश चौधरीका परिवारलाई थारु कल्याण कारीणी सभा दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । मंगलबार काठमाडौमा एक कार्यक्रम आयोजना गरेर थाकस दक्षिण कोरियाका निबर्तमान अध्यक्ष पुष्प चौधरीले सो सहयोग परिवारलाई दिएका हुन् । ‘हामीले परिवारलाइ केही होस भनेर थोरै सकेको सहयोग गरेका हौ ।’ थाकस दक्षिण कोरियाका अध्यक्ष शिव चौधरीले भने । ‘सहयोग हामीले प्रमोद चौधरीको श्रीमती सरीता चौधरीलाई १ लाखफुर्सदमा


दक्षिण कोरियामा जातिय संघसंस्थाले पद्मरत्न तुलाधरको श्रद्धाञ्जली सभा गर्ने

दक्षिण कोरियामा रहेका जातिय संघसंस्था र नेपाल आदिवासी जनजाति महासंघले पद्मरत्न तुलाधरको श्रद्धाञ्जली सभा कोरियामा गर्ने भएको छ । श्रद्धाञ्जली सभा सउलको नेपाल हाउसमा आइतबार विहान ९ बजे हुने छ । नेवा पुचः, नेपाल मगर संघ, नेपाल तामाङ संघ, तमुधी, किरांत राई यायोक्खा, किरातं याक्थुङ चुम्लुङ, थारु कल्याण कारिणी सभा, शेर्पा संघ, ह्याल्मो सम्पर्क समिति, छन्त्याल परिवार, थकाली समाज, भुजेल समाज लगाएतका जनजाति संस्थाले संयुक्तरुपमा सभाको आयोजना गर्न लागेको जनजाति महासंघ द. कोरियाको अध्यक्ष मल्लिका थकालीले बताइन् । आदिबासी जनजातिका हकहित र नेपालमा लोकतन्त्र स्थापनाकालागि उनले गरेको योगदानको मुल्याङकन गर्दै सोफुर्सदमा


अाइतबार दक्षिण काेरियामा दशै २०७५ हुने

नेपालीको ठूलाे चाड बिजयादशमिको अबसरमा दक्षिण कोरिया पनि दशै २०७५ मनाउन लागिएको छ। गैर अावासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र सनातन साहित्य संगित साधना समूह (पाँच स) कोरिया मिलेर अाइतबार कार्यक्रम गर्न लागेकाे हाे । दोङ्देमुनको 숭인동 공원, 동산 배드민턴 장 मा मनाउन लागिएको छ । यही हलमा गत बर्ष साकेला मनाइएकाे  पाँच सका अध्यक्ष यम सापकाेटाले जानकारी दिए । टीका जमरा ग्रहण, शुभकामना आदान-प्रदानकाे साथमा कलाकारकाे साङ्गीतीक प्रस्तुति रहने छ । हामीले  काेरियामा रहेका साथीभाइसँग  केही  छिन दुःखलाइ भुलेर रमाइलाे गर्ने प्रयास गरेका हाै । उनले भने ।फुर्सदमा


कोरियामा थारु कल्याणकारीणी सभाले राष्ट्रिय तेक्वान्दो खेलाडीलाई सम्मान गर्यो

थारु कल्याण कारिणी सभा (थाकस) दक्षिण कोरियाले नेपालको रास्ट्रिय तेक्वान्दाे खेलाडिहरुलाइ सउलमा एक कार्यक्रम अायोजना गरि सम्मान गरेको छ। विश्व तेक्वान्दाे महासंघले कोरियाको मुजुमा सेप्टेम्बर २८ देखि अोक्टुबर १२ सम्म आयोजना गरेको प्रशिक्षक प्रशिक्षण (master training ) मा सहभागिहरुलाइ उक्त सम्मान गरेको थाकस कोरियाका  अध्यक्ष शिब चाैधरीले बताए। नेपाल लगायत बंगलादेश, भारत, पाकिस्तान, श्रिलंका, मंगोल, सुडान, मेक्सिको, अमेरिका, थाइल्यान्ड, ईथोपिया र चीन गरि १२ देशका ८० जना खेलाडि सहभागी थिए । नेपालबाट सहभागी १३ जना खेलाडिहरुलाइ सम्मान गरिएको अध्यक्ष चाैधरीले बताए। सम्मानित हुनेमा नेपालबाट सहभागि चितवन जिल्ला तेक्वान्दो संघका वरिष्ठफुर्सदमा


उदय दाइ

घटना झन्डै दस बर्ष अघिको हो । उदय राई अरु नेपाली झै कोरियनसँगै काम गर्थे । विदेशी भए पछि अलि अलि कोरियनको हप्की दप्की समान्य नै मान्थे उनी । सदा झै उनी कम्पनीमा काम गर्दैथे । एक्कासी के समान बिग्रियो भनेर कोरियनले उनी माथि हात हाले । अर्काको देश । कता गएर के भन्नु ? आफ्नो पीडा कहाँ गएर भन्नु ? उनले सबै तिर चाहारे । संघसंस्थाहरु धाए । पुलिसमा भने । उनले चित्त बुझ्नो समाधान भेटेनन् । धेरै खोजे पछि आफ्नो जस्तै समस्या सुनिदिने संस्था भेटाए प्रवासी मजदुर युनियनफुर्सदमा


उदयपुर सेवा समाजले नयाँ सदस्यलाई स्वागत तथा सम्मान

उदयपुर सेवा समाज दक्षिण कोरियाले बुधवार सउलमा नयाँ सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको छ । उदयपुर जिल्लाबाट दक्षिण कोरियामा आएर काम गरिरहेका युवाहरुको संस्था हो । कार्यक्रमा सम्मानित हुनेमा बिष्णु पुरी, रमेश कार्की, संजय लामा, नबराज गिरी, कमल राई, लरेन्ज राई, सन्तोष बुढाथोकी, रोशन राई, सुमी राई र जस्मिन राई रहेका छन् । सम्मानित नयाँ सदस्यहरुलाई सबैलाई समाजका अध्यक्ष मधुकर राई तथा उपाध्यक्षहरु बिद्यानन्द चौधरी र प्रदिप किसानीले सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष राईले दुई बर्षमै संस्था दक्षिण कोरियामा स्थापित भएको बताएका थिए ।फुर्सदमा


मजदुर युनियनको आयोजनामा सउलमा विशाल र्याली तथा विरोध सभा हुने

आप्रावासी मजदुर युनियन (MTU)र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (KCTU) ले अक्टोबर १४ आइतबार दक्षिण कोरियाको राजधानी सउलमा विशाल विरोध र्याली तथा सभाको आयोजना गर्ने भएको छ । स्वइच्छाले कम्पनी परिवर्तन गर्नु पाउनुपने, कम्पनीले खानबस्न सुबिधा दिएबापत तलबको बीस प्रतिशत सम्म काट्न पाउने जारि गरेको निर्देशिका खारेज गर्नुपर्ने, हालै सरकारले आगमी बर्ष देखि लागु हुने तलब बृद्धि कम्पनी व्यावसायीले घटाउनु पर्ने भनि राखेको माग फिर्ता गर्नु पर्ने, रोजगार अनुमति प्रणाली (इपिएस) खारेज गरि कार्य भिसा प्रणाली (WPS) लागू गर्नुपर्ने लगाएतको माग राख्दै र्यालीको आयोजना गर्न लागिएको एमटुयूका अध्यक्ष उदय राईले बताएफुर्सदमा


बाकसको मान्छे

सेप्टेमवर ६ को विहानै नचिनेको नम्बरबाट फोन आयो । ‘बिद्या जी होइन?’ ‘हजुर, को बोल्नु भको ?’ ‘म ओमप्रकाश । थारुकल्याणकारी सभा (थाकस)को बरिष्ठ सल्लाहकार । भाइलाई एउटा दुखद् घटना थाहा भयो होला ।’ ’काहाँ कसलाइ के भयो दाइ’ ? पहिलो चोटी कुरा गरिरहेको मान्छे । दुखद घटना भन्छ । म अतालिएर सोधेँ । मनमा डर पलायो । ‘अस्ति कैलालीको प्रमोद चौधरीको छुङछङनाम्दो कम्पनीको आफ्नै कोठामा सुतिरहेको अबस्थामा मृत्युु भयो नि !’ उनले घटना सुनाए । ‘हजुर समाचार पढ्याथे ।’ मैले भने । ‘विदेशमा केही कमाउछु र परिवारलाई सुखले पल्छुफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...