बाला राई

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको रहेछ । मनमा चिसो पस्यो । कतै आमालाई पो केही भयो कि ? नभन्दै बहिनीहरुले फेसबुक म्यासेन्जरबाट भिडियो कल गरेका रहेछन् । नेपालमा त अहिले मध्ये रात नै छ पक्कै आमालाई केही, भयो एकैचोटी मनमा धेरै कुराहरु खेल्न थाल्यो । मुटुको धड्कन एक्कासी बढ्न थाल्यो । काँपीरहेको हातले फोन उठाएँ । बेहोसीमा लठ्ठी सकेकी मेरी आमालाई बहिनी र भदैनीले अडेस लगाएर जबरजस्ती बिउँझाइ रहेका थिए । “माइजु आँखाफुर्सदमा


छोरी स्कुल जाँदा

‘म्यत साल ?’ (कति बर्षको भयौ ?) ‘इलगोब साल’ (सात वर्ष) ‘ओहो, अर्को वर्षदेखि त स्कुल जाने ?’ चिनेका, आफन्तदेखि नचिनेकाहरुले समेत छोरीलाई देख्नसाथ सोधीहाल्थे । छोरी जन्मेको १५ महिना पुग्नसाथ अरिनीचिब (प्लेग्रुप) मा पठाउन थालें । म व्यस्त भएर वा बच्चा हेर्ने मान्छे नभएर होइन । विदेशी आमा भाषाको कारण बच्चाले पनि छिटो बोल्न जान्दैन भनेर मलाई भाषा सिकाउने मिसको करले छोरीलाई छिटै अरिनीचिब पठाएको । कोरियामा गर्भवती अवस्थादेखि नै सरकारले बच्चा र आमाको स्वास्थ्य उपचारको लागि रकम दिने गर्छ । बच्चा जन्मेदेखि स्कुल जाने उमेरसम्म  बच्चाले मासिक भत्ताफुर्सदमा


‘जातीय कुरा’ भन्दा माथी उठाै हामी !!

जातीयतामा आँच पुग्ने शब्द प्रयोग गरिएको भिडियोको फुटेज केही दिन अघि सामाजिक संजालमा छायो । ढाका टोपी लगाउदा कामी दमै जस्तो देखियो भनेर एक जना व्यक्तिले ख्यालख्यालैमा भनेको शब्दलाई लिएर सशक्त दलित एकता समाज दक्षिण कोरियाले प्रेस विज्ञप्ति समेत निकाल्यो । विज्ञप्तिमा किरात राई यायोख्खा बुसान दक्षिण कोरियाले आयोजना गरेको उभौली पर्वको तयारी गर्दागर्दै उक्त समाजका आधिकारिक व्यक्तित्वहरुको समूहले कोरियाकै एक रेष्टुराँमा बसेर विशेषगरी निक नेपाल ट्राभल्सका संचालक ध्यान राईले ढाका टोपी लगाउने क्रममा बोलिएको उक्त शब्दले दलित समुदायको आत्म सम्मानमा आधात पुग्ने गरी प्रयोग गरिएको शब्दप्रति आपत्ति जनाएपछि निकफुर्सदमा


कोरियन लाइफ

‘जन्म, विवाह र मरण माथीबाटै भावीले तय गरेका हुन्छन् । हामीले चाहेर केही हुन्न भाग्यमा जे लेखेको छ त्यहि हुन्छ ।’ म सानै हुदा हजुरआमाको मुखबाट धेरै पटक सुनेकी थिएँ । ‘भगवानले नै जोडी मिलाइदिन्छन् रे ।’ त्यो बेला गाउँघरमा मागी विवाह गर्ने प्रचलनलाई भाग्यसँग दाँजिन्थ्यो । अझै पनि त्यस्तै छ । म मागी विवाहको विरोधी । भन्थें, ‘मत लभ म्यारिज गर्छु ।’ मान्छे गइसकेपछि आमाले रिसाउदै भन्थिन्, ‘अरुको छेउमा त्यस्तो भन्नुहुन्न नराम्रो सोच्छन् ।’ लाग्थ्यो, लभस्टोरी भएको कुनै फिल्म वा उपन्यास जस्तै होस् लाइफ । आफ्नो माया पाउन घरपरिवारफुर्सदमा


संगीतमा जम्दै बबिना किराती

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चम्किदै गरेकी नवगायिका हुन् बबिना किराती । फरक स्वर र शैलीमा आफ्नो जादूमय आवाजलाई बुलन्द गर्दै संगीतको दुनियाँमा उदाउदै गरेकी बबिना छोटो समयमै साँगीतिक सिंढि उक्लन थालेकी छिन् । केही समय अघि मात्र आफ्नो पहिलो एकल एल्वम ‘मर्निङ द बिगिनिङ’ ल्याएर चर्चामा आएकी बबिना कोरियाको विभिन्न सांगीतिक कार्यक्रममा सहभागी भएर अझ चर्चा कमाउन सफल भएकी छिन् । गत फेब्रअर १५ तारिख कोरियाको किम्हेमा नेपाल मगर संघ किम्हे बुसान शाखाले आयोजना गरेको झोर्ले सांगीतिक सौगात कार्यक्रममा आफ्नो गीत प्रस्तुत गरेर दर्शकको माया बटुलेकी बबिनाले सौलमा आयोजितफुर्सदमा


मोयोकथाङको मजा

‘दिदी भोली मोयोकथाङ जाउँ है’, म कोरिया आएको त्यस्तै दुई तीन महिना पछि होला बहिनीले भनि । ‘मोयोकथाङ ?’ मैंले प्रश्न गरें । ‘अँ दिदी, मोयोकथाङ तातो पानीमा नुहाउने ठाउँ’, उनले सामान्य जानकारी दिइन् । तातोपानी भन्नासाथ मलाई तिब्बतको खासाबजार नपुग्दैको तातोपानीमा केहीबर्ष अघि घटेको घट्नाको याद आयो । ​ आमाको हातखुट्टा र शरीर प्रायः झम्झमाइ राख्ने, बेलाबेलामा ठेउला उठ्ने विरामी थियो । जति औषधी उपचार, धामी झाँक्री गर्दा पनि रोग जस्ताको तस्तै । कहिलेकाँही आमा भन्थिन्, ‘जमिनबाट निस्केको तातोपानीमा डुब्न पाए अलि सञ्चो हुन्थ्यो कि ?’ मैंले आमाको इच्छाफुर्सदमा


कोरियामा डोजर सिक्दै नेपाली युवाहरु

हरेक आइतबार बिदाको दिनलाई सदुपयोग गर्दै डोजर सिकिरहेका छन् कोरियामा नेपाली युवाहरु । विशेषगरी वैदेशिक रोजगार प्रणाली(इपिएस)बाट रोजगारीको सिलसिलामा कोरिया आएर आफ्नो कार्य अवधि पूरा गरी फर्कन लागेका युवाहरुलाई सिकाइने विभिन्न सीपमूलक कार्यक्रम अन्तर्गत डोजर सिक्ने तालिम लिइरहेका युवाहरुमा बेग्लै जोश जाँगर र उत्साह थपिएको छ । ‘नेपाल अहिले विकाशको संघारमा पुगेको बेला कोरियाबाट फर्कन लागेका युवाहरुले यस्तो सीप सिक्नु अत्यन्त प्रभावकारी देखिन्छ । सीप सिकेर त्यहि क्षेत्रमा लगानी गर्नु पर्छ भन्ने छैन तर जानीराखे जुनसुकै बेला पनि काम लाग्न सक्छ’, विगत नौवर्षदेखि कोरियामा कार्यरत तनहुँका नारायण प्रसाद पौडेल भन्छन्फुर्सदमा


सम्झनामा दशैं

ठ्याक्कै छ वर्ष लागेछ दशैंको मुख देख्न नपाएको । यदि फेसबुक लगायतका सामाजिक सञ्जाल नहुँदो हो त दशैं तिहार कुन दिन र कहिले हो भन्ने हेक्का समेत नहुदो हो । धन्न प्रविधिको विकासले बिर्सन लागेको समयलाई पनि सम्झाइदिन्छ । आज विजया दशमी रे गुगलमा नेपाली पात्रो सर्च गर्नै परेन फेसबुक खोल्नसाथ ह्र्वाह्वार्ती दशैंका सम्झनाहरु छछल्किन थाले । आमालाई फोन गरें । एकाबिहानै भएर होला आमा ओछ्यानमै रैछिन् । ‘म त उठेकै छैन नानी । त्यति सञ्चो नि छैन गाह्रो लाग्छ छिटो उठन पनि’, मधुर स्वरमा आमा बोलिन् । ‘के भयोफुर्सदमा


कोरियाको छाङवनमा हुने माम्फका लागि नेपालबाट लोकदोहोरी गायक रामजी खाँड र देवी घर्ती आउदै

छाङवन, हरेक वर्ष कोरियामा आयोजना हुँदै आएको माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल(माम्फ) को लागि नेपालको तर्फबाट तिब्र तयारी भइरहेको छ ।  घ्यङसाङनाम्दोको छाङवन शहरको योङजी पार्कमा यहि सेक्टेम्बर २९ तारिख शुक्रबारदेखी अक्टोबर १ तारिख आइतबारसम्म चल्ने माम्फका लागि यसपटक नेपालबाट ख्यातीप्राप्त लोक दोहोरी गायक रामजी खाँड र देवी घर्ती  मगर आउने आयोजकले जनाएको छ । ख्यङनाम माइग्रेन्ट सेन्टरको सहकार्यमा हुन लागेको तीन दिने आप्रवासीहरुसँगै बहुसाँस्कृतिक मेलामा नेपाल,  बंगलादेश, श्रीलंका, भियतनाम, चीन, कम्बोडिया, फिलिपिन, थाइल्याण्ड, इन्डोनेशिया, पाकिस्तान, उजबेकिस्तान, मंगोललगायतका विभिन्न मुलुकहरुको सहभागिता रहने छ । महोत्सव अवधिभर विभिन्न मुलुकको कला, संस्कृति, भेषभूषासहितकोफुर्सदमा


विशेष शिक्षा अन्तर्गत कोरियाको विश्वविद्यालयमा अटिजममा विद्यावारिधी गर्दै शरणहरि श्रेष्ठ

दक्षिण कोरियाको छाङवन नेशनल युनिभर्सिटीमा कोरियन विद्यार्थी सहित विभिन्न विषयमा अध्ययन गर्न आएका थुप्रै मुलुकका विद्यार्थीहरुको बाग्लै उपस्थिति देखिन्छ । तिनै विद्यार्थीहरु सँगै केही नेपाली विद्यार्थीहरु पनि अध्ययनरत छन् । छाङवन नेशनल युनिभर्सिटीले अपाङगताबारे अध्ययनअनुसन्धान गर्ने क्रममा (लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोअपरेसन) अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) मार्फत् हाल छ जना नेपालीले विशेष शिक्षामा विद्यावारिधी (पिएचडी) गर्दै छन् । ​ नेपालबाट सहभागी छ जना नेपाली विद्यार्थीहरु मध्ये विशेष शिक्षा अन्तर्गत अटिजम विषयमा विद्यावारिधी गर्दै गरेका एक नेपाली युवा हुन् शरणहरि श्रेष्ठ । शिक्षाशास्त्र केन्द्रिय विभाग किर्तिपूरमा २०६३फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...