बिधानन्द चाैधरी

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

दक्षिण काेरियामा हृदयघातबाट एक नेपालीकाे मृत्यू

रोजगारिको लागि दक्षिण कोरिया आएका एक नेपालीको हृदयघातबाट शनिबार मृत्यु भएको छ। उदयपुर जिल्ला, पुरानो गाईघाटका ३८ बर्षिय भुपाल राईको मृत्यु भएको हो । राई ८ बर्ष अगाडि कोरियाको ह्वासाङ सिमा रहेकाे मोटर पार्टस बनाउने कम्पनीमा कार्यरत भएको मृतकका भिनाजु दिनेश राईले बताए। मृतक राई पहिलो ४ बर्ष १० महिनाको कार्यकाल सकेर पुन सोही कम्पनिमा कमिटेड वर्करका रुपमा आएक थिए । शनिबार बेलुकाको खाना खाए लगतै राई बेहोस भई ढलेका कम्पनिमा संगै काम गर्ने दिल तामाङले बताए। ‘बेहोस भएपछि हामिले ट्याक्सि बोलायाै, गम्भीर अवस्था देखेपछि ट्याक्सि चालक ले ११९ माफुर्सदमा


फेसबुकको पासवर्डले बिगारेको सम्बन्ध

अाफ्नाे फेसबुककाे पासवर्ड यदि कसैलाई दिएमा वा ह्याक गरि अरुले चलाएमा क्षण भरमै चरित्र हत्या भई ब्यक्तित्वमा नकारात्मक असर पर्न जान्छ । यसमा गरेको पोस्टको एक सब्दले जिन्दगीभरि आघात पुग्न सक्छ। खासगरि पछिल्लो समयमा नाैजवान प्रेमिप्रेमिकाले मायामा बिस्वास दिलाउनको लागि आफ्नो सामाजीक सञ्जालका अाफ्नाे पासवर्ड नै बन्दकि राख्ने गर्छन। यसरी बिस्वासको लागि राखिएको पासवर्ड बन्दकि दुरुपयोग भएर जघन्य अपराधिक घट्ना घटेका तथा धेरैको सम्बन्ध बिग्रिएको उदाहरण प्रशस्तै छन् । पासवर्ड दुरुपयोग भएका केही घट्नाका उदाहरण हरु तल समेट्ने कोसिस गरेको छु। घट्ना -१ निता र बिबेक (नाम परिबर्तन) मिल्ने साथीफुर्सदमा


उदयपुर म्युजिकल कन्सर्टमा नयाँ पुराना सबै गायक गायिका समाबेश : सबैलाइ मन पर्ने अायाेजककाे दाबी

अन्तराष्ट्रिय गायन रियालिटी सो द भ्वाईस अफ नेपालको सेमीफाईनल पुग्न सफल प्रतिस्पर्धी श्रेया राई साङ्गितिक प्रस्तुती दिन दक्षिण कोरिया आउने निश्चित भएको छ । उनले उदयपुर सेवा समाजद्वारा आयोजित “उदयपुर म्युजिकल कन्सर्ट २०१९“ मा आफ्नो सङ्गितीक परस्तुती दिने आयोजक उदयपुर सेवा समाजका सचीब तथा उदयपुर म्युजिकल कन्सर्टका कलाकार छनौट संयोजक बिबिन्द्र राईले बताए । भिसा, टिकट जस्ता प्राबिधिक सम्पुर्ण कुराहरु मिलि सकेकोले उनी आउने निश्चित छ । द भ्बाईस अफ नेपालका सबै भन्दा कम उमेर, स्टेजमा प्रस्तुती पनि अब्बल र द.कोरिया मा उनको समर्थक धेरै भएकोले उनलाई बोलाईएको राईले बताएफुर्सदमा


उदयपुर सेवा समाज दक्षिण कोरिया : एक चिनारी

उदयपुर सेवा समाज दक्षिण कोरिया छोटो समयमा कोरियामा स्थापित क्षेत्रिय सामाजिक संस्थाको नाम हो । स्थापनाको दुई बर्ष भित्र यहाँ रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै आफुलाई परिचित र लोकप्रिय बनाउन सफल यो संस्था सन २०१६ को सुरुवाततामा जम्मा ६ जनाको भाईबर ग्रुपबाट जन्मेको थियो । “कोरियामा उदयपुरे साथिहरु“ नाम राखिएको भाईबरमा एकपछि अर्को उदयपुरेहरुलाई निरन्तर जोड्ने जोडाउने कामसंगै आकारमा संख्यात्मक बद्धि हुदै गयो । त्यसबेला उदयपुरे भएता पनि भौगोलिक दुरिको कारण एकले अर्कालाई नचिन्ने अबस्था थियो । त्यसो त कोरियाको ब्यस्त जीवनशैली, कामको बोझ, आफन्त परिवारसंग छुटिदाको ब्यथालाई कमफुर्सदमा


थारू कल्याणकारिणी सभा दक्षिण काेरियाले मनायाे माघी पर्व

हरेक मान्छेको आ-आफ्नो समुदाय हुन्छ। जात र धर्म हुन्छन। रितीथीती, संस्कृती बोल्ने भाषा , चाडपर्व मनाउने तरिका, खाईने परिकार फरक हुन्छन यो नै उनिहरुको जातीय पहीचान हो। संसारको जुनसुकै कुनामा गएपनी उसले आफ्नो त्यो पहिचान साथै लिएर गएको हुन्छ। यसै सिलसिलामा आइतबार थारु कल्याणकारी सभा दक्षिण कोरियाले उनिहरुको प्रमुख चाड माघि ( खिचरा ) पर्व कोरियाको राजधानी सउलको एक रेस्टुरेन्टमा अाैपचारिक कार्यक्रम गरि मनाएका छन। हरेक बर्ष मानाउदै आएको माघिपर्ब लाई यस बर्षपनि निरन्तरता दिएको थाकस द. कोरियाका अध्यक्ष शिब चाैधरीले बताए।  ‘एकअर्कामा चिनजान हुने, दुखसुखका कुरा साटासाट पनि हुनेफुर्सदमा


दक्षिण कोरियाकाबाट उदयपुरमा भएको सडक दुर्घटनाका घाइतेहरुलाई सहयोग

उदयपुरको बेलका नगरपालीका रङ्गमल गत कार्तिक महिना ट्याकटर दुर्घट्ना परि घाइते तथा मृत्यु भएका परिवारलाई कोरियामा रहेका संघसस्थाले आर्थिक सहयोग गरेको छ । उदयपुर सेवा समाज र थारु कल्याण कारिणिसभा शाखा दक्षिण कोरियाले आर्थिक सहयोग गरेको हो । उदयपुर सेवा समाजले पठाएको ३८ हजार चार सय चालिस रुपैया कमल खड्का र सुरेन्द्र खालिङले दुर्घटनामा घाइते भएका परिवारको उपस्थितिमा बेलका नगरपालिका वडा नंं. २ का वडा अध्यक्ष तथा राहत संकलन समितिका संयोजक मिश्रीलाल चौधरी सहयोग रकम हस्तानरण गरेका थिए ।’ हामीले पठाएको सहयोग नेपालमा साथीहरुले दुर्घटनामा पर्ने परिवारलाई सहयोग दिएका छन्फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...