तपाईं अहिले बिज्ञान / प्रविधी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

विश्वकप क्रिकेटको अपडेट हाम्रो पात्रोमा हेर्न सकिने

विश्वकप क्रिकेटको लाइभ अपडेट नेपाली एप हाम्रो पात्रोमा पनि हेर्न पाउने भएको छ । हाम्रो पात्रोले विश्वकप क्रिकेट २०१९ को हरेक बलको प्रेडिक्ट एण्ड विन अपडेट सहितको नयाँ अपडेट सार्वजनिक गरेको हो । यो अपडेट गुगल प्लेस्टोरबाट उपडेट गर्न सकिनेछ । ‘विश्वकप फुटबल सन् २०१४ तथा २०१८ पछि क्रिकेटको कुनै पनि संस्करणमा यो हाम्रो पहिलो प्रयास हो, यसअघिको विश्वकप फुटबलमा हामीले दिएको तिब्र अपडेटलाई यहाँहरुले निक्कै रुचाए पछि ‘हाम्रो पात्रो’कोफुर्सदमा

कोरियन भाषा परिक्षा तयारीको लागि आयो सजिलो मोबाइल एप्लिकेसन

कोरियन भाषा परिक्षा तयारि गर्नेहरुको लागि नया मोबाइल एप्लिकेसन आएको छ l Topik Quiz,hrd korea नामक यस एप्लिकेसन एण्ड्रोइड मोबाइल प्ले स्टोरबाट डाउन्लोड गर्न सकिन्छ l Topik quiz नामक यस एप्लिकेसनमा हाल करिब २,००० कोरियन प्रस्न र त्यसको उतर रहेको छ भने केहि समय पछि उक्त एप. मा करिब १०,००० प्रश्नहरु राखिने एप्लिकेसनका निर्माता पवन सिलवालले जानकारी दिए l यस एप्लिकेसमा प्रयोगकर्ताले आफुले भाग लिएको quiz set मा कति प्रस्नफुर्सदमा

अब नेपालमा १२ लाखमा ४ कोठे घर बन्ने

चितवनमा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ ।  फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । रत्ननगरस्थित १४ मा रहेको कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ । शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी, सस्तोफुर्सदमा

आफ्नो तलब हिसाब गर्न आयो सजिलो मोबाइल एप्

महिना भरि गरेको नियमित काम तथा अतिरिक्त काम (ओभर टाइम्) गरेको हिसाब गर्नको लागी मोबाइल एप आएको छ । आफुले गरेको नियमित काम र ओटि कामको घण्टा तथा प्रती घण्टा पाउने पैसाको दर भरिदिएपछी उक्त क्याल्कुलेटरले सजिलै हिसाब गरेर पाउने जम्मा तलब देखाइदिन्छ । यती मात्र नभएर रातो बिदामा गरेको काम , राती गरेको काम पनि भरेमा उक्त क्याल्कुलेटर ले सबै जोडेर देखाइदिन्छ । इ पि एस काम्दारको लागी बिशेसफुर्सदमा

कोरियन भासा पढ्ने Topik nepal नामक नेपाली मोबाइल एप बजारमा

कोरियन भासा परीक्षाको मिती नजिकदै जादा कोरियन भासा पढ्ने नेपाली युवा युवतीलाई लछित गरेर कोरियन भासा पढ्ने नेपाली मोबाइल एप बजारमा आएको छ । Topik nepal नामक उक्त एप हाल (Android playstore) प्ले स्टोरमा उपलब्द छ भने निकट भविश्यमा (Ap store) एप स्टोरमा पनि उप्लब्द गराइने एप निर्माता पवन सिलवालले बताए । उन्ले एस भन्द पहिला बनएको कोरियन भासा नामक एपलाई कोरियन भासा प्रेमी नेपालीले धेरै नै रुचाइरहेका छन्र उक्तफुर्सदमा

अब कोरियन भाषाको अध्ययन मोबाइल एपमा

सन् २००९ मा रोजगारीको सिलसिलामा कोरिया आएका चितवनका पवन सिलवालले मोबाइलबाट नै कोरियन भाषा सिक्ने सजिलो एप बनाएका छन् । नेपाल, कोरिया तथा अन्य मुलुकमा रहेका नेपालीहरुले मोबाइलबाट सजिलै कोरियन भाषा सिक्न सकुन भन्ने उदेश्यले तयार पारिएको उक्त एप मोबाइलको play store मा गएर korean bhasa अंग्रेजीमा टाइप गरेर install गर्नुपर्छ । झल्लानाम्दोस्थित एक कम्पनीमा कार्यरत सिलवालले छ महिनाको निरन्तर मेहनत पछि उक्त एप तयार पारेका हुन् । कोरियन भाषाफुर्सदमा

फेसबूक प्रयोगकर्ता २ अर्ब

काठमाडौं-विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबूकको प्रयोगकर्ता २ अर्ब पुगेका छन् । विश्वको कुल जनसङ्ख्याको करीब एक तिहाइ मानिसले हाल फेसबूक प्रयोग गर्ने गरेको तथ्याङ्क छ । सन् २०१२ को अक्टोबरसम्ममा फेसबूकका मासिक प्रयोगकर्ताको सङ्ख्या १ अर्ब रहेको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले बताएका छन् । पाँच वर्षको अवधिभित्र यसका प्रयोगकर्ता दोब्बर पुगेका छन् । यद्यपि, स्न्यापच्याटजस्ता अन्य सामाजिक सञ्जालसँगको बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीको वृद्घि प्रभावित हुनफुर्सदमा

सामसुङ विरुद्धको कपिराइट मुद्दामा एप्पलको अर्को जित

दक्षिण कोरियाली कम्पनी सामसुङ विरुद्धको प्रतिलिपि अधिकार उल्लंघनको मुद्दामा अमेरिकी कम्पनी एप्पलले अर्को महत्वपूर्ण विजय हासिल गरेको छ । अमेरिकाको एक पुनरावेदन अदालतले ११ करोड ९६ लाख अमेरिकी डलर क्षतिपूर्तिको मुद्दामा एप्पलको पक्षमा फैसला सुनाएको हो । यसअघि सोही अदालतको जुरीले गत फेब्रुअरीमा गरेको फैसला उल्टाउँदै फेडेरल सर्किट अपिल अदालतले एप्पलले सामसुंगबाट प्रतिलिपि अधिकारको उल्लंघन बापत ११ करोड ९६ लाख डलर क्षतिपूर्ति पाउने फैसला गरेको हो । यो फैसलाको पक्षमाफुर्सदमा

पाँच अर्ब डलरमा बिक्यो याहु

इन्टरनेट उद्योगको बादशाह मानिने अमेरिकी कम्पनी याहुले आफ्नो ब्यबसायिक यात्राको दुःखद् अन्त्य गरेको छ । कुनै बेला माइक्रोसफ्टले ४४ अर्ब डलर दिदा पनि बेच्न अस्वीकार गरेको याहुले अहिले जम्मा ५ अर्ब डलरमा स्वामित्व गुमाउनुपरेको छ । निरन्तरको घाटापछि केही महिना पहिले आफुलाई बिक्रिमा राखेको याहुलाई अमेरिकी दुरसञ्चारकम्पनी भेरिजोनले ५ अर्ब डलरमा किनेको छ । पछिल्ला बर्षहरुमा इन्टरनेट कम्पनीहरु जुन दरमा खरिदबिक्रि भइरहेका थिए, त्यसको तुलनामा याहुको मूल्य निकै कम होफुर्सदमा

ह्वाट्सएप जनवरीदेखि नचल्ने

फेसबुकको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले सिम्बियन अपरेटिंग सिस्टममा आफ्नो सेवा बन्द गर्ने भएको छ । नोकियाको सिम्बियन अपरेटिंग सिस्टममा आउँदो डिसेम्बर ३१ पछि ह्वाट्सएप चल्ने छैन । अल अबाउट सिम्बियन नामक वेबसाइटले यस्तो जानकारी दिएको छ । गत फेब्रअरीमै ह्वाट्सएपले नोकिया एस ४०, नोकिया सिम्बिएन एस ६०, एन्ड्रोइड २।१, २।२ तथा विन्डोज फोन सेभेन अपरेटिंग सिस्टम अनि ब्लाकबेरी स्मार्टफोन ह्वाट्सएप बन्द गर्ने घोषणा गरेको थियो । उपरोक्त अपरेटिंगफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...