विमल सिं लामा

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

इन्वाङ्सानबाट सौल सहरलाई एक नजर

यो बर्षको छुसकको बिदा अघिल्लो बर्ष भन्दा फरक तरिकाले बिताउने मन थियो । सधै दोङ्देमुनमा गयो संस्थाहरुले विभिन्न बहानामा गरिने सांगितिक कार्यक्रमहरुमा दौडियो । कति हेर्नु कन्सर्ट कति सुन्नु गीत ? मनमा कुनै अग्लो डाँडामा गएर सौल शहरलाई राम्ररी नियाल्ने मन थियो । मानौ म प्रेममा छु । अनि प्रेमिकाको अनुहार नियाल्न चाहन्छु । छुसकको दोश्रो दिन दोङ्देमुन नै पुगियो । काठमाडौको असन बजारमा बरु अली सहज होला तर यो समयमा यहाँ भिड छिचोल्न त्यति सजिलो हुँदैन । कोरोना काल पछि फेरी सुरु भएको हो । केही बर्ष अघि सिमाफुर्सदमा


राजधानी सौलमा पर्यावरणमैत्री ट्रान्जिट पास ‘क्लाइमेट कार्ड’ सुरु हुने

कोरियाको राजधानी सौलमा सन् २०२४ बाट असीमित ट्रान्जिट पास ‘क्लाइमेट कार्ड’ सुरु हुने भएको छ । पर्यावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्दै जीवनयापनमा बढ्दो लागतसँग जुधिरहेका बासिन्दाहरूलाई आर्थिक राहत प्रदान गर्ने लक्ष्य सहित यस्तो काड प्रयोगमा ल्याउन लागेको सौल महानगरले सोमबार जनाएको हो ।   “क्लाइमेट कार्ड” नाम दिइएको यातायात पास मार्फत सियोलका सबै सबवे मार्गहरूमा आवतजावत गर्न सकिनेछ ।   लाइनहरू 1 देखि 9 सम्म, साथै Gyeongui-Jungang लाइन, Bundang Line, Gyeongchun Line, Ui-Sinseol Light Rapid Transit ( LRT) र सिलिम लाइन सबैमा यसले प्रवेश पाउन सकिनेछ । यद्यपि, फरक आधारभूत भाडाकाफुर्सदमा


कोरियामा सर्वाधिक ठुलो धनराशिको फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ४० लाख वन

दक्षिण कोरियामा सर्वाधिक धनराशिको ‘तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता २०२३’ सेप्टेम्बर ३० मा हुने भएको छ । ख्याङगीदोको दोङ्दुजेन(Dongducheon) सिटी फुटबल स्टेडियममा हुने उक्त फुटबल प्रतियोगितामा बिजेताले ४० लाख वोन अर्थान कारीव नेपाली ४ लाख रुपैयाँ प्राप्त गर्ने छ । धरान फुटबल क्लबले आयोजना गर्न लागेको यस् फुटबल प्रतियोगिता कोरियामा नेपालीहरुले सञ्चालन गरेको अहिले सम्मकै सर्वाधिक धनराशीको हो । प्रतियोगिताको उपविजेताले २० लाख वोन प्राप्त गर्ने छ । साथै विजेता तथा उपविजेताहरुलाई ट्रफि, मेडल र प्रमाम पत्र सहित सम्मान गरिने आयोजक कमिटिका संयोजक मदन राईले फोनिज कोरियालाई जानकारी दिएका हुन्फुर्सदमा


दक्षिण कोरियामा वृत्तचित्र “आग्रे” प्रदर्शन हुने

नेपाल मगर संघ, गणतन्त्र कोरियाद्वारा वृत्तचित्र “आग्रे” अर्थात The Iron Digger प्रदर्शन गरिने भएको छ । साथै “इतिहासको तुनामा आग्रे“ बिषयमा विमर्श समेत हुनेछ ।  आगामी सेप्टेम्बर  १० मा दक्षिण कोरियाको सुवन सहरको 팔달구행궁로88번지 मा वृत्तचित्रको प्रदर्शन तथा विमर्श कार्यक्रम हुने मगर संघले जनाएको छ । मगर कम्युनिटी मिनि अफिसियल लाइब्रेरी द. कोरिया तथा विश्व मगर कम्युनिटी इ-लाइब्रेरी स्थापनार्थ वृत्तचित्रको प्रदर्शन गर्न लागेको संघको अध्यक्ष  तुला घरतीमगरले फोनिज कोरियालाई  जानकारी दिएका हुन् ।   “प्रदर्शन बाट प्राप्त रकम मगर कम्युनिटी मिनि अफिसियल लाइब्रेरी द. कोरिया तथा विश्व मगर कम्युनिटी इ-लाइब्रेरीफुर्सदमा


कोरियामा १२ लाख ६० हजार युवा बेरोजगार, आधा भन्दा बढी डिग्री होल्डरहरु

दक्षिण कोरिया धेरै देशका युवाहरुका लागि रोजगारको मुख्य गन्तव्य हो । त्यसैले यहाँ कोरियनहरुनै बेरोजगार छन् भन्दा धेरैलाई पत्याउन गाह्रो पर्न सक्छ । तर एक सरकारी तथ्याङ्क अनुसार १.२६ मिलियन अर्थात् १२ लाख ६० हजार युवाहरु बेरोजगार रहेको पाईएको छ । जसमध्ये आधाभन्दा बढीसँग एसोसिएट डिग्री रहेको देखाएको छ । तथ्याङ्क विभाग कोरियाले मे महिनामा गरेको “युवा जनसंख्याका लागि आर्थिक रुपमा सक्रिय जनसंख्या सर्वेक्षण मे २०२३”को नतिजाले यस्तो तथ्य फेला परेको समाचार कोरिया हेरल्डमा प्रकाशित भएको छ । पूरक नतिजा अनुसार, यस वर्षको मे सम्म यहाँ १५ देखि २९ वर्षफुर्सदमा


के तपाईं कोरियन एयर मार्फत यात्रा गर्दै हुनुहुन्छ ? तपाईंको तौल पनि मापन गरिने छ

दक्षिण कोरियाली हावाइ कम्पनी कोरियन एयरले आफ्नो जहाजमा यात्रा गर्ने यात्रुहरूको शरीरको तौल मापन गर्ने भएको छ । उसले हवाई सुरक्षालाई सुदृढ पार्न र अत्यधिक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्न यात्रुको तौल मापन गर्न लागिएको जनाएको छ । आन्तरिक उडानका यात्रुहरूको अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म तौल मापन गरिनेछ भने अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई सेप्टेम्बर ८ देखि १९ गतेसम्म तौल मापन गर्न लगाइनेछ। तौल नाप्ने प्रक्रिया बोर्डिङ गेटहरूमा हुनेछ। यद्यपि प्रकृयामा भाग नलिन पनि पाइनेछ । यसका लागि प्रक्रियामा भाग लिन नचाहनेहरूले कर्मचारीहरूलाई अगाडि नै सूचित गर्नुपर्ने हुन्छ । मापन गरिएकोफुर्सदमा


मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने

मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने मगर समुदायको मौलिक चाड भुम्या पूजा यही १७ र १८ तारिखमा हुने भएको छ । नेपाल मगर संघ दक्षिण कोरिया किम्हे/बुसान शाखाको व्यवस्थापनमा ख्याङनामको मिर्याङसीमा भुम्या पूजा हुने किम्हे/बुसान शाखाले जनाएको छ । “भाषा, धर्म र संस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाइराख्ने हाम्रो मौलिकता “भन्ने मूल नाराका साथ नेपाल मगर संघ दक्षिण कोरिया किम्हे/बुसान शाखाको व्यवस्थापनमा केन्द्रीय समिति, थेगु शाखा,गजेदो शाखा साथै अठार मगरात खाम भाषी सम्पर्क मंच दक्षिण कोरियाको संयुक्त आयोजनामा भुम्या पूजा आयोजना गर्न लागिएको जनाएको छ ।फुर्सदमा


नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया (नेफिन)को विशेष अधिवेशन यही मे २८ तारिख आइतबारका दिन हुने भएकाे छ ।  विशेष कारणले समय अगाडी नै हुन लागेकाे यस अधिवेशन राजधानी सउलकाे सदेमुनमा हुने जानकारी महासंघका महासचिव प्रीतम लिम्बुले दिएका हुन । “वर्तमान कार्यसमितिका अध्यक्षा नेपाल फर्किसकेका कारण संस्थाले गर्नुपर्ने गतिविधिहरू उचित रूपमा गर्न नपाएकाले विशेष अधिवेशन गर्नु परेकाे हाे ।” महासचिव लिम्बुले फाेनिज काेरियालाई बताए । साथै गर्नु पर्ने सम्पुर्ण तयारी समेत गरिसकेकाे जनाएकाे छ । नेफिन कोरिया यहाँ रहेका बिभिन्न जातिय संस्थाहरूकाे छाता संस्था हो । जातिय संस्थाहरुले गर्ने सबैफुर्सदमा


आजदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई टेलिमेडिसिन सेवा सुरु, कसरी लिने सेवा ?

वैदेशिक रोजगारीमा भएका नेपाली श्रमिकका लागि सरकारले आज(चैत्र १५ गते अर्थात् २९ मार्च)देखि स्वास्थ्य परामर्श सेवा दिने भएको छ । यो सेवा पूर्णतया निःशुल्क रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएको छ । यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतकाफुर्सदमा


तामाङ घेदुङ दक्षिण कोरियाको ११ औं अधिवेशन आगामी मे २१ मा हुने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको एघारौँ अधिवेशन आगामी मे २१ मा हुने भएको छ । विधान अनुसार दसौँ कार्यसमितिको २ बर्षे कार्यकाल समाप्त हुन लागेको हुँदा अधिवेशन गर्न लागेको अध्यक्ष रवि लामाले फोनिज कोरियालाई जानकारी दिएका हुन् । “अधिवेशनको तयारिका लागि छिट्टै तयारी समिति निमार्ण गर्ने र स्थान पनि तोक्ने छौ ।” अध्यक्ष लामाले बताए । घेदुङ कोरियाले आफ्नो स्थापना समय देखि नै दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाहरुसँग हातेमालो र सहकार्य गरी सामाजिक कार्य गर्दै आएको छ । घेदुङ कोरियाको स्थापना सन् २००३ मा भएको हो । सुरुमा यसको नामफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...