Advertisement
SKIP THIS

तेह्रथुम र उदयपुरद्वारा छुसक डान्स पार्टीको आयव्यय सार्वजनिक


ग्लोबल तेह्रथुम सेवा समाज र उदयपुर सेवा समाजले छुसक डान्स पार्टीको आयव्यय सार्वजनिक गरेको छ। दुइ संस्थाले आइतवार निक नेपाल ट्राभल्सको हलमा संयुक्त रुपमा आयव्यय सार्वजनिक गरेको थियो।

तेह्रथुमले डान्स पार्टीमा २ करोड ४१ लाख आम्दानी गर्दै १ करोड ३१ लाख खर्च गरि १ करोड १० लाख वन बचत गर्न सफल भएको छ भने उदयपुरले २ करोड ७४ लाख आम्दानी गर्दा १ करोड ७७ लाख खर्च गरि ९७ लाख वन बचन गरेको छ।

गत छुसकमा तेह्रथुमले अक्टोबर ५ तारिख ह्यात्रुङ झर्ना र उदयपुरले अक्टोबर ६ तारिख साइला साइली डान्स पार्टीको आयोजना गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • कोरियाको किम्हेमा “प्रथम लखन थापा फूटसल कप २०२६” मार्च १ मा हुने
  • नेपाल फूटबल महासंघद्वारा क्लब दर्ता, नविकरण र प्रतियोगिता आवेदनका लागि आव्हान
  • सलनालको पहिलो दिन ‘चन्द्रकुमार राई सहयोगार्थ’ सांगितिक साँझ हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...