Advertisement
SKIP THIS

काेरियाली चाड छुसकमा ३ वटा संस्थाले सांस्कृतिक कार्यक्रमकाे अायाेजना गर्ने।


हरेक बर्ष जस्तै यस बर्षकाे काेरियाली महान चाड छुसकमा पनि नेपाली संघ संस्थाहरूले सांस्कृतिक कार्यक्रम अायाेजना गर्ने भएका छन्। बिगतका समयमा जस्तै यस बर्ष पनि नेपाली सम्पर्क समिति दक्षिण काेरियाले एक कार्यक्रमकाे अायाेजना गरि सांस्कृतिक कार्यक्रम बाडफाड गरेकाेहाे। अाइतबार साैलकाे नेपाल हाउसमा अायाेजित कार्यक्रममा ३ वटा संस्थाले सांस्कृतिक कार्यक्रम गर्न अनुमति पाएका छन्।
अाउदाे सेप्ट्रेम्बर महिनाकाे २३ तारिख राप्ति समाजले सांस्कृतिक कार्यक्रम अायाेजना गर्ने अनुमति पाएका छन् । २४ तारिख नेपाल मगर संघले एक कार्यक्रम अायाेजना गर्ने भएकाे छ भने २४ तारिख नै अर्काे एक कार्यक्रम धादिङ सेवा समाज र काभ्रे सम्पर्क समितिले संयुक्त रूपमा अायाेजना गर्ने भएका छन्।
नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसीकाे अध्यक्षता काेरियाका लागी श्रम काउन्सेलर डिल्लीराम बास्ताेला प्रमुख अतिथि रहेका थिए भने बिभिन्न संघ संस्थाहरूकाे प्रमुख तथा प्रतिनिधिहरू बिशेष अतिथि रहेका थिए। एन सि सिका सचिब सुन्दर पन्थीले कार्यक्रम संचालन गरेका थिए भने उपाध्यक्ष श्री श्रेष्ठले मन्तब्यले स्वागत गरेका थिए।

दाेश्राे चरणकाे सांस्कृतिक बाडफाड कार्यक्रममा एन सि सि कै पदाधिकारीहरू अध्यक्ष अन्जु केसी, उपाध्यक्ष श्री श्रेष्ठ,सचिब सुन्दर पन्थी,काेषाध्यक्ष राज कुमार स्याङतान,सह काेषाध्यक्ष प्रेम कुमार बस्नेत,सदस्य प्रमिला सिम्खदा र सदस्य सराेज केसी निर्णायक मण्डलमा रहेका थिए। सांस्कृतिक कार्यक्रम गर्नकाे लागी नेपाल मगर संघ,राप्ती समाज, खाेटाङ सेवा समाज र धादिङ सेवा समाज तथा काभ्रे सम्पर्क समितिले निबेदन दिएका थिए । एन सि सिले ४ वटै संस्थालाइ सांस्कृतिक कार्यक्रम अायाेजना गर्न अनुमति दिनका लागी बृहत छलफल गरेता पनि राप्ती समाजले पनि २३ तारिख र खाेटाङ सेवा समाजले पनि २३ तारिख नै कार्यक्रम गर्ने मिति दाबि गरेकाे थियाे। जुधेर कार्यक्रम नगर्ने भन्दै खाेटाङ सेवा समाजले निबेदन फिर्ता लिएकाे थियाे।

कार्यक्रम गर्न अनुमति पाएका संस्थालाइ सफलताकाे शुभकामना सहित उपस्थित सम्पुर्ण महानुभावहरूलाइ समितिका अध्यक्ष अन्जु केसीले धन्यबाद प्रदान गरेकी थिइन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...