Advertisement
SKIP THIS

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती


दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । आइतबार सउलमा जुम भर्चुयल मार्फत आयोजित छैटौ अधिबेशनले मोक्तानलाई नेतृत्व सुम्पेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि सउल राजदूताबासका श्रम काउनसीलर रमा भट्टराईले
महिलाप्रतिको नकरात्मक मान्यतालाई हटाउन महिला नै सक्रिय हुनुपर्ने आग्रह गर्नुभयो । त्यसैगरी आगामी कार्यक्रमहरुमा सहकार्य गर्दै अघि बड्न सउल राजदूताबास तयार रहेको जानकारी पनि गारउनुभयो । साथै विषेश अथिती एनआरएन कोरियाका महिला संयोजक सुजता बस्नेतले निस्कृय जस्तै बनेको संस्थालाई अधिवेशन गरी सेफ ल्यान्डीइ० गरेकामा निर्वतमान कार्यसमितीलाई धन्यवाद दिएका थिए । संस्थालाई सक्रिय बनाउन पुरुषको तुलनामा महिलालाई अझ कठिन हुने भएको अनुभव पनि पोखे ।

निर्वतमान अध्यक्ष रितु श्रेष्ठको सभापतित्वमा सचिव सुष्मा थापाद्धारा संचालित कार्यक्रममा विभिन्न क्षेत्रिय, जातिय लगायत सामाजिक संघसंस्थाका पदाधिकारीहरुद्धारा सुभकामना मनतब्य दिएका थिए ।

सन २०१० मा स्थापना भएको यो संस्थाले विगतमा धेरै सामाजिक तथा आर्थिक सहयोगका कामहरु गर्दै आएका थिए । चर्चको सहयोगमा सेल्टर संचालन देखि कोरियन भाषा कक्षा, स्वस्थ्य सेवादेखि महिलासंग सम्बन्धीत विभिन्न शिपमुलक तालिमहरु पनि विभिन्न कोरियन संघसंस्थाको सहयोगमा संचालन गरेका थिए । साथै विभिन्न समस्यामा परेका महिलाहरुलाई आर्थिक देखि भोतिक तथा नैतिक सहयोग गर्नुका साथै केही विरामी दिदी बहीनीहरुलाई पनि सहयोग गरेका थिए ।

नवनिर्वाचित छैठौं कार्य समितिका पदाधिकारीहरु निम्न अनुसार रहेका छन् ।

अध्यक्ष –  पार्वती मोक्तान
बरिष्ठ उपाध्यक्ष –  स्रुपा गुरुङ
उपाध्यक्ष – कुशला क्षेत्री
उपाध्यक्ष –  मातृ शोभा राई
सचिब – सुश्मा थापा
सह्-सचिब – यमन सेन
कोषाध्यक्ष – देवी घले
सह – कोषाध्यक्ष – मनकुमारी राना

सदस्यहरु-  समुन्द्र अर्याल , ईश्वररी रानाभाट , कल्पना श्रेष्ठ , बिन्दु शाह, कमला साउद , देउता बि.क. , सुजिता बि.क. ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...