तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

लोट्टे ग्रुपले नेपालमा ‘लोट्टेरिया’ सञ्चालन गर्ने

काेरियामा मुख्य कार्यालय रहेकाे बहुराष्ट्रिय कम्पनी लोट्टे ग्रुपले अाफ्नाे ब्यवसाय अन्तर्गतको फास्टफुड फ्रेन्चाईज रेष्टुरेण्ट ‘लोट्टेरिया’ नेपालमा सञ्चालन गर्ने भएकाेछ। मंगलबार काठमाण्डाैमा एक कार्यक्रम अायाेजना गरि दक्षिण कोरियाको लोट्टे जीआरएस र हिमालय एनके बीच फ्रेन्चाईज सम्झौता सम्पन्न भएको हाे । सम्झौता गर्न मंगलबार काठमाण्डाैमा आयोजित कार्यक्रममा उद्योग मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यता रहेकाे थियो । उक्त सम्झौताका निम्ती लोट्टेका ग्लोबल सिईओ ‘नाम इक उ’ र ग्लोबल बिजनेश टीम प्रमुख ‘किम किफुर्सदमा

दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ कोरियामा सहयोग संकलन गरिदै

सोलुखुम्बु जिल्लाकै सबै भन्दा ठुलो गाउँपालिका थुलुङ दुधकोशीको केन्द्र मुक्लीमा स्थापन हुन गइरहेको दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ कोरियामा सहयोग संकलन सुरु गरिएको छ । उक्त सहयोग संकलनका लागि कोरियामा पनि वैदेशिक उपसमिति गठन भएको छ । दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ आयोजित श्रीमद भागवत ज्ञान यही चैत्र २ गते देखी ७ गते सम्म पंडित दीनबन्धु पोखरेलद्वारा बाचन हुने छ ।श्रीमद भागवत ज्ञान महायज्ञ तथा अध्यत्मिक महोत्सव २०७५ को आयोजना सगै दुधकोसीफुर्सदमा

कोरियामा नेपालीहरुको रोजाईमा स्टार रेमिट, सरल सहज भएपछि नेपालीहरु आर्कषित

कोरियामा रहेका नेपालीहरुले सुरु गरेको स्टार रेमिट अहिले कोरियामा नेपालीहरुको रोजाईमा परेको छ । सरल, छिटो र सुरक्षित सेवा दिएको यस रेमिटयान्स मार्फत बैधानिक र अवैधानिक जो सुकैले पनि पैसा सजिलोसँग पठाउन पाउने भएपछि यसको लोकप्रियता नेपालीहरु माझ बढेको हो । अहिले नेपालीहरुले यस रेमिटट्यान्सको एप घरमा नै बसेर दर्ता गर्ने क्रम एकदमै बढिरहेको रेमिट्यान्स प्रतिनिधी अशोक मैनालीले बताए । रेमिटको सवै काम घरबाट नै हुन्छ कार्यालय जानु पनि पर्दैन,फुर्सदमा

नबिल बैंकले काेरियाकाे कुकमिन बैंक मार्फत पनि रेमिट सेवा बिस्तार गर्याे।

बिगत एक दशक भन्दा पहिले देखि दक्षिण कोरियाबाट विभिन्न बैंकको सहकार्यमा रेमिटेन्स सेवा प्रदान गर्दै आएको नविल बैंकले आफ्नो सेवा कोरिया स्थित कुकमिन बैंकबाट पनि नयाँ तरिकाले विस्तार गरेको छ । यो सेवा विस्तार स“गै कोरियामा रहेका नेपालीहरुले कुकमिन बैंक प्रयोग गरि कुनैपनि नेपालको र्बैक खातामा रकम पठाउन सक्नेछन् । साथै नेपालीहरुको सहजतालाई ध्यानमा राख्दै नविल र्बैकले आफ्नो थप एक कर्मचारी कोरियामा राखेर यो सेवा सुचारु गरिसकेको छ । कोरियामाफुर्सदमा

नेपाली शेयर बजारमा अबसर नै अबसर ,कोरियाबाट कसरी प्रवेश गर्ने ?

सौल, कोरिया बिश्वको कुनै पनि देशको पुजी बजारलाइ उक्त देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा हेर्ने गरिन्छ । मुलुकको अर्थतन्त्रको बिकाश कुन गतिमा अघि बढेको छ भन्ने कुरा शेयर बजारको सुचांङ्कले जनाउने गर्दछ । बजारबाट पुजी परिचालन गरेर उत्पादन मुलक क्षेत्रमा लगानी गरि आर्थिक पहुँचलाई बलियो बनाउन सक्ने भएकोले समेत यसलाइ अर्थतन्त्रको मेरुदण्डको रुपमा हेरिएको हो । २४ बर्ष अगाडीबाट शुरु भएको नेपाली शेयर बजार अझै शिशु अबस्थामै छ । प्राबिधिक रुपमाफुर्सदमा

 कपिलवस्तुमा एसवाई प्यानल नेपालको पहिलो डिलर कार्यालय

कपिलवस्तुमा  एसवाई प्यानल नेपालको डिलर बुद्धभूमि एसवाई प्यानल सप्लायर्सको  कार्यलयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुद्धभूमि एसवाई प्यानल सप्लायर्स एसवाई प्यानलको ४३ वटा डिलरहरुमध्ये स्यान्डविच प्यानलकै कार्यलय बनाएर औपचारिक उद्घाटन गर्ने पहिलो डिलर हो । बुद्धभूमि नगरपालिका गुरुसिंगे-२ मा गत शुक्रबार बिहान ११ बजे  सुरु भएको उद्घाटन कार्यक्रममा उक्त नगरपालिकाका मेयर केशब श्रेष्ठ र एसवाई प्यानल .को.एल.टि.डीका निर्देशक छे दोङग इलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।  नगरपालिकाका मेयर केशब श्रेष्ठले  शुभकामना दिंदै एसवाई प्यानलकोफुर्सदमा

सानाे मिल्ती खाेला हाइड्राे पावरले किम्हे र जिन्जुमा शेयर अावेदन संकलन गर्ने।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले यहि जुलाइ  ८ तारिख काेरियाकाे किम्हे  र जिन्जु शहरमा शेयर अावेदन संकलन गर्ने कार्यक्रम अायाेजना गरेकाेछ। हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँ पुरा भए पछि स्वत बन्द हुनेफुर्सदमा

मिल्तीखाेला हाइड्राेपावरले झल्लानाम्दाे ख्वाङ्जु र हाम्पेयङमा शेयर संकलन गर्ने।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले यहि जुन ३० तारिख काेरियाकाे झल्लानाम्दाेकाे हाम्पेयङमा र जुलाइ १ तारिख ख्वाङ्जुमा अन्तरक्रिया तथा शेयर अावेदन संकलन गर्ने कार्यक्रम अायाेजना गर्ने भएकाेछ। हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँफुर्सदमा

मिल्ती खाेला हाइड्राेपावरले गुनसान र ख्वाङ्जुमा अन्तरक्रिया कार्यक्रम तथा शेयर अावेदन संकलन गर्ने।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल दक्षिण कोरियामा शेयर अावेदन संकलन कार्य तिब्र रूपमा अगाडि बढाएकाेछ। यसै बिच यहि जुन २४ तारिख गुनसान शहरमा  र जुलाइ १ तारिख ख्वाङ्जु शहरमा  कम्पनिका संचालकहरूकाे राेहबरमा बृहत अन्तरक्रिया तथा शेयर अावेदन संकलन गर्ने कार्यक्रम अायाेजना गरिएकाे जानकारी एस एम इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष कपिल न्याैपानेले दिएका छन्। हाल कम्पनीलाइ नपुगफुर्सदमा

मिल्ती खाेला हाइड्राे पावरकाे संस्थापक शेयर अाबेदन संकलन तिब्र पारिदैं।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल दक्षिण कोरियामा शेयर अावेदन संकलन कार्य तिब्र रूपमा अगाडि बढाएकाेछ। हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँ पुरा भए पछि स्वत बन्द हुने भएकाले लगानी गर्न चाहाने महानुभावहरूलेफुर्सदमा

ईपिएस

दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी ...

महिला / बालबालिका

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...