तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै रहेका काका अमृत तामाङले भने । ‘फिनेल हाउस (खेती गर्न बनाईको प्लास्टिकको घर) भित्र सागपातको खेतीमा काम गर्थिन् । फोनमा कुरा गर्दा काम गह्रो छ नेपाली पनि कोही छैनफुर्सदमा
कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए। ‘कहिले नवीकरण हुने भनेर ठ्याक्कै मिति तोकिएको छैन। तर इपिएस प्रणालीअन्तर्गत अरू १६ देशसँगको सम्झौता पनि एकैपटक नवीकरण गर्ने भएकाले ढिलाइ भएको जानकारी आएको छ,’ उनले भने। कोरियाले नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश, भियतनाम,फुर्सदमा
ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल मार्फत अन्तरक्रिया गरि सो माग राखेका हुन् । कोरियामा रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १६ वटा देशका कामदार आउँछन् । त्यस मध्ये थाईल्यान्ड, फिलिपिन्स, ईन्डोनेसिया, श्रीलंका, चीन, भियतनाम र किर्गिस्थानफुर्सदमा
उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना

उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना CCVI-List_Regular-Manufacturing-Workers_20220722
२०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना

२०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना । २ सय ४५ जनाको नाम लिस्ट सहित २०७९ साउन १० र ११ गते (26 & 27 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना । ५ सय १५ जनालाई विमा रकम दाबी गर्न सामसङ ह्वाजेकाे अनुराेध
५ सय १५ जनालाई विमा रकम दाबी गर्न सामसङ ह्वाजेकाे अनुराेध

HRD service of Korea बाट प्राप्त जानकारी अनुसार सामसङ ह्वाजे कम्पनीमा वीमा गरी वीमा अविध सकिएकाे ३ वर्षसम्मा पनि वीमा रकम दाबी गर्न नआएकाे ब्यक्तिहरूले वीमा दाबी गर्न आउनका लागी अनुराेध गरेकाे छ । ई.पि.एस. काेरिया शाखा ग्वार्काे ले आज(साउन ५ गते) एक सुचना प्रकाशन गरि उक्त आवह्वान गरेकाे हाे । Pdf फाइन डाउनलाेड गर्नुहाेस् List-of-Insurance-claim
२०७९ साउन १० र ११ गते (26 & 27 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना ।

२०७९ साउन १० र ११ गते (26 & 27 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना २०७९-साउन-१०-र-११-गते-26-and-27-july.-2022-मा-कोरिया-जाने-कामदारहरुको-लागि-सूचना-। Revised-२०७९-साउन-११-गते-27-july.-2022-मा-कोरिया-जाने-रेगुलर-कामदारहरुको-परिमार्जीत-सूची-। २०७९-साउन-११-गते-27-July-2022-मा-कोरिया-जाने-कमिटेड-कामदारहरुको-सूची-।
सन् २०२३ मा न्युनतम तलब २० लाख वन हुने

दक्षिण कोरियाले सन् २०२३ का लागि कामदारकोे ज्याला वृद्धि गर्ने भएको छ । बुधबार अबेरसम्म बसेको ज्याला निर्धारण समितिले अहिलेको ज्यालामा ५ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार ६ सय २० वन बनाएको हो । मासिक रुपमा कामदारको न्युनतम तलब २० लाख १० हजार वन प्राप्त गर्ने छन् । ओभर टाइम र सार्वजानिक विदाको समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनेछन् । यो नियम कोरियाका सम्पूर्ण उद्योगहरुमा लागु हुनेछ । ज्याला निर्धारणफुर्सदमा
कोरियन भाषा परिक्षा ईपिएसको आवेदन फाराम र परिक्षा-२०२२ दुबै अनलाईन हुने

वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वार्कोले यस वर्षको कोरियन भाषा परिक्षा ईपिएसको भाषा परिक्षाको आवेदन फाराम र भाषा परिक्षाको मिति तोकेको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका योग्य उम्मेदवारले चैत्र १४ देखि २१ गते (तदानुसार March 28-April 04, 2022) सम्ममा परिक्षा आवेदन दिन सकिने शाखाको आज जारी सूचना उल्लेख गरिएको छ । आवेदकले https://eoers.epsnepal.gov.np मार्फत आवेदन फाराम भर्न सकिने छ । ई.पि.एस.कोरिया शाखा ग्वार्कोले भाषा परिक्षा कृषिफुर्सदमा
सन् २०२२ का लागि दक्षिण कोरिया प्रवेश गर्ने कामदारको काेटा निर्धारण

आप्रवासी कामदार नीति निर्धारण समितिको शुक्रवारको बैठकले सन् २०२२ का लागि कोरिया प्रवेश गर्ने ६६००० बिदेशी कामदारको कोटा निर्धारण गरेको छ । यो इपिएस अन्तर्गतका सबै देशहरुबाट कोरिया प्रबेश गराउने कामदारको काेटा हो । यो अब हुने भाषा परिक्षाको लागि मात्रै काेटा होइन । यो सन २०२२ मा अनुमानित कामदारहरु कोरिया प्रबेश गराउने काेटा हो । यसमा नयाँ पुराना दुबै थरी कामदार हुन सक्छन । सन २०२२ को लागी कामदारफुर्सदमा