नेपाल मगर संघ काेरियाद्वारा सांस्कृतिक कार्यक्रम गर्नका लागि अाभार सहित बिशेष धन्यबाद प्रदान ।


नेपाल मगर संघ काेरियाले छुसक सांगितिक धमका २०१८ काे अायाेजना गर्ने भएकाेछ। नेपाल मगर संघ काेरियाले छैठाैं श्रृखलाकाे रूपमा  बिशेष सांस्कृतिक कार्यक्रम गर्न लागेकाे हाे। अाइतबार नेपाली सम्पर्क समिति काेरियाले  साैलमा सांस्कृतिक बांडफाड कार्यक्रमकाे अायाेजना गरि उक्त कार्यक्रम गर्ने अनुमति सहित अवसर प्रदान गरेकाे हाे।  नेपाल मगर संघ काेरियाका अध्यक्ष खड्ग थापाले उक्त अवसर प्रदान गर्ने जातिय संस्थाहरू, नेपाल अादिवासी जनजाति महासंघ क्षेत्रीय संस्थाहरू तथा साझा संस्था नेपाली सम्पर्क समिति काेरियालाइ अाभार सहित बिशेष धन्यबाद प्रकट गरेकाछन्।

नेपाल मगर संघले २०११ मा रमाइलाे सांगीतिक साैगात भाग ४, २०१४ मा तेरिया विथ नेपथ्य कन्सर्ट भब्यताका साथ सफल पारिसकेकाेछ। यस पटक छुसक सांगितिक धमका २०१८ काे नाम बाट बेजाेड सांगितिक कार्यक्रम गर्ने तयारी गरेकाेछ। जसका लागी मुल अायाेजक समिति, सचिबालय, बिभिन्न बिभागिय उपसमितिहरू गठन, हल ब्यवस्थापन, कलाकार छनाैट लगायतकाे तयारी तिब्र पारेकाे कुरा संघका अध्यक्ष थापाले जानकारी दिए।

काेरियामा रहेका सम्पुर्ण जातिय संस्था, क्षेत्रिय संस्था, राजनितिक भातृ संस्था, ब्यवसाहि,बुद्दिजिबि, बिध्यार्थी समाजसेबि तथा नेपाली दाजुभाइ दिदी बहिनीहरूलाइ अा अाफ्नाे क्षेत्रबाट  भाैतिक अार्थिक नैतिक सहयाेग गरिदिनु हुन पनि संघले हार्दिक अनुराेध गरेकाेछ।

छुसक सांगितिक धमका २०१८ ,सेम्टेम्बर २४।साैल

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
  • मे २६ मा नेपाली समपर्क समितिले छुसकको कार्यक्रम बाँडफाँड गर्दै
  • नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने
  • भोजपूर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तावा
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...