ठगेन्द्र न्यौपाने

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

श्रम काेरियामा उधम नेपालमा

६८ अाै प्रजातन्त्र दिवशकाे अवसर पारेर नेपाली दुताबास साैलले  “श्रम काेरियामा उधम नेपालमा ” भन्ने बिषयमा अायाेजना गरेकाे निबन्ध लेखन प्रतियाेगितामा  काेरियामा श्रम गरिरहेका माेरङका ठगेन्द्र प्रशाद न्याैपानेले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उनकाे निबन्ध जस्ताकाे तस्तै। श्रम काेरियामा उधम नेपालमा प्रजातन्त्र स्थापनाको ६८ वर्समा त्यसैको आसपासमा स्वतन्त्र भएर विकासको अद्भुत चरणमा वडिरहेको देशमा त्यसको प्रतक्ष सहभागितामा जोडिने श्रमिक समुदायमा यस प्रतियोगिता सुरु गरिनु आफैमा राम्रो विसय रहेको छ। सर्वप्रथम प्रजातन्त्र स्थापनाको यस महान अभियानमा सहादत प्राप्त गर्ने सहादत प्रती सम्मान व्यक्त गर्दछु।उक्त सपनाको व्यवहारीक लागुको निमीत्त यस्ताफुर्सदमा


हुन्डी गर्नु किन रास्ट्रघात हो!

              हु्न्डी अथवा पैसाको अन्तराष्ट्रीय कारोवार कैलेवाट र कसरी शुरुभयो ?आधिकारीक रुपमा जानकारी नभएपनी वैंकींग सेवा शुरुहुनु पुर्वनै युरोप र भारतको व्यापारीक कारोवारमा हुन्डीको प्रयोग हुन्थो भन्ने अध्ययन गर्न सकिन्छ।आजको युग अव पुर्णतया पूँजीवादी युगको रुपमा वुझ्न सकिन्छ।त्यसैको आधारमा राज्य संचालनको प्रमुख हिस्सा पुँजीलाइ लिन सकिन्छ।आधुनिक विस्वको निर्माणसंगै पुँजीलाइ व्यवस्थापन वैंकिग तवरवाट गर्न सुरक्षित मानिन्छ।त्यसैले आज भोली काँचों कागजका तमसुक जत्तिकै वैंकका भौचर र वैंकिग कारोवारलाइ मानिन्छ।तसर्थ आफ्ना नागरिकको आय व्यय सवै पारदर्शी हुन भन्ने उदेश्यले सवै सरकारले नागरिकलाइ वैंकिग कारोवार गर्न प्रहोत्सान गरेकोफुर्सदमा


प्रवासी नेपाली एकता मञ्चले काेरियामा २४ अाै जनयुद्द दिवश मनाए।

नेकपाकाे प्रवाश भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले काेरियाकाे बिभिन्न शहर हरूमा २४ अाै महान जनयुद्द दिवस मनाएकाे छ। नेपालमा नेकपाकाे एकता पश्चात तल्लो निकायहरु एकिक्रित हुन नसकेता पनि प्रवासमा नेपाल कम्निस्ट पार्टीको संगठनको चहलपहल एकाएक वढ्न थालेको छ।एकता संयोजन समितीको सिफारीस केन्द्रीय कमिटीले आफ्नो औपचारिक कार्यहरु शुरु गरेको छ।जनआन्दोलन तथा जनयुद्धका सहिदहरु प्रती श्रद्धान्जली सभा एकैपटक ३ ठुला सहरमा गर्दै कोरीयाली नेपाली समाजमा मञ्चले आफ्नो प्रभाव देखाएकाेछ। सउलको दाेङदेमुन,वुसानको किम्हे माइग्रेन्ट सेन्टर र गजेदोको डेउ सभाहलमा २०१९/०२/१७ तारिख आइतवार महान शहिदहरु प्रती श्रद्धान्जली र प्रधानमन्त्री स्वरोज़गार कार्यक्रमको अन्तरक्रिया कार्यक्रमफुर्सदमा


कोरीयामा संघ,संस्था र समाजसेवाहरु

 संघ र सस्थाको आधिकारिक रुपमा शुरुवात कहाँ वाट भयो?अनि अन्त कहाँ पुगेर हुनेछ?पक्कै मानिसले भौतिक मात्र भएर मानसिक पनि अथवा जव चेत र चेतनाको पायो।यहिवाट समाज र समाजप्रती उत्तरदायीत्व बड्दै जादा विस्तारै यसकाे शुरुवात र संस्थागत विकास भएको हुनुपर्छ।मन्दिर,चर्च,मस्जिद र गुम्वाहरुमा आध्यात्मिक वाटोमा हिड्न आध्यात्मिक धर्मशास्त्रको लक्ष्मणरेखा पार नगरि बनेका समाजहरुको इतिहास सायदै लामो हुनसक्छ।फगत आधुनिकतामा खोलिएका धर्मवाट फरक संस्थाहरु दोस्रो विश्वयुद्धको अन्त्य संगै खोलिएका विभिन्न मानअधिकारवादी सस्थाको आसपास सहजै खुल्न र व्यापक हुनथालेको हुनुपर्छ सायद।रेडक्रस जस्ता संस्थाहरुको इतिहास अपवादमा लामै छ।               सहजैफुर्सदमा


बदलिएको परिबेशमा नबदलिएको मानसिकता

कोरिया,  समाजमा विधमान सामन्तवादी चरित्र राजनैतिक घटाक्रमको विकाससंगै शासकिय स्वरुपमा आएको परिवर्तन र त्यस अपेक्षित कार्यहरु नभइरहदा शासकवर्गमा रहेको पुरातनवादी चिन्तन र त्यस अनुकुलको व्यवहारले फेरी एकचोटी युवा जमातले सामन्तवादको परिभाषालाइ नया ढंगबाट व्याख्या गर्नुपर्ने अवस्था आइपुगेको छ। विशेषसत रास्ट्र प्रमुखले गर्ने व्यवाहार कस्तो हुने भुमिका के हुने जस्ता कुराहरु किटान नगरिएसम्म अहिलेको सामाजिक चरित्र अनुसार पात्र र व्यवस्था फेरिदैमा खासै फरक अनुभव नहुने रहेछ।हिजोको राज्य व्यवस्था र त्यसका नायकहरु वंशमा आधारित थिए र परिवर्तनकारीहरुले सहजै त्यो सामन्तवाद हो, त्यसको चरित्र सामन्तवादी छ, हाम्रो संघर्षको निसानी त्यही हो भनि व्याख्याफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...