Advertisement
SKIP THIS

काेरियामा बुद्द प्रतिमा स्थापना अभियानले अार्थिक बिबरण सार्बजनिक गर्याे।


बुद्द प्रतिमा स्थापना अभियान सचिवालय समितिले बुद्द प्रतिमा स्थापना गर्नकाे लागि २०१८ जनवरि देखि मे महिना सम्म चालिएकाे अार्थिक अभियानकाे सम्पुर्ण अार्थिक  बिबरण सार्वजनिक गरेकाेछ। गत अाइतबार साैलमा अभियानकी संयाेजक अन्जु केसीकाे अध्यक्षतामा  बसेकाे सचिबालय बैठकमा अभियानका अार्थिक संयाेजक भक्त शेरचनले अार्थिक  बिबरण प्रस्तुत गरेका हुन्।

जस अनुसार अभियानकाे लागि

कुल  अाम्दानी ५५२३९५४१ वन

कुल खर्च         ४४१६५१६५ वन

कुल बचत      ११०७४३७६ वन

बाेलेकाे रकम उठ्न बाकी ६९७०००० वन

काेषमा नगद  ४१०४३७६ वन रहेकाे छ।

बाेलेकाे रकम लाइ यहि जुलाइ २० तारिख सम्म  बुझाइदिनु हुन सचिबालयले अनुराेध गरेकाेछ।त्यस पछि बाेलेर नदिने संस्था ब्यक्तिकाे नाम सार्बजनिक गरिने तथा शिलालेखमा नलेखिने संयाेजक केसीले बताइन्। ५०००० वन देखि माथी सहयाेग गर्ने सम्पुर्ण दाताहरूकाे नामावलि वाउछङ्सा गुम्वामा राखिने हुनाले छिटाे रकम बुझाइदिनु हुन  पनि केसीले अनुराेध गरेकी छिन्।

याेङगीन स्थित गुम्बामा केहि काम सम्पन्न गर्न अझै बाकी छ।ती काम सम्पन्न गर्न लाग्ने खर्च यहि बचत भएकाे रकम बाट खर्च गरिनेछ। बाकी काम हरू, गुम्बामा रहेकाे गजुरमा अाँखाकाे चित्र काेर्न, सम्पुर्ण सहयाेग दाताहरूकाे नामावलि  ताम्रपत्र वा शिलालेखमा लेख्न बाकी।नेपाल चिनाउने केहि चित्र तस्बिरहरू खरिद गरेर राख्ने, सम्पुर्ण सहयाेगी दाताहरूलाइ एक कार्यक्रमकाे अायाेजना गरि सम्मान गरिने लगाएतका बिबिध कार्यहरू अझै बाकी रहेकाे केसीले बताइन्।

नेपाली सम्पर्क समिति काेरियाकाे संयाेजन,नेपाल बाैद्द परिवारकाे सहकार्य तथा नेपाली दुताबासकाे संरक्षकत्वमा गत मे २० तारिख वाउछङ्सा गुम्बामा नेपाल देखि बुद्दकाे प्रतिमा खरिद गरि स्थापना गरिएकाेछ। बुद्द प्रतिमा राख्ने सानाे स्तुमा निर्माण गर्नकाे लागि वाउछङ्सा गुम्बाले ५ कराेड वन भन्दा बढि खर्च गरेकाे छ।

बुद्द प्रतिमा स्थापना गर्ने अभियानमा अार्थिक भाैतिक र नैतिक रूपमा सहयाेग गर्ने सम्पुर्ण महानुभावहरू संस्थाहरू सबैलाइ अभियानकी संयाेजक अन्जु केसिले  बिशेष धन्यबाद  प्रकट गरेकि छिन्।

यहि जुलाइ २० तारिख पछि सम्पुर्ण अाम्दानी खर्चकाे डिटेल बिबरण अनलाइन न्यूज मार्फत नै सार्बजनिक गरिने सचिबालयले जनाएकाे छ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...