Advertisement
SKIP THIS

प्रथम “पुन समाज कप २०१८” भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा।


प्रथम “पुन समाज कप २०१८” भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाेछ।

दक्षिण कोरियामा कार्यरत नेपालीहरु बिच खेलकुदको माध्यमद्वारा भाईचाराको सम्बन्ध स्थापित गर्दै शारीरिक तन्दुरुस्त एवं मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ पुन समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको प्रथम पुन समाज कप २०१८ भलिबल प्रतियोगितामा १५ टिमले प्रतिष्पर्धा गर्ने भएकाेछ।

गत अाइतबार पुन समाज दक्षिण काेरियाले नेपाल हाउस साैलमा गरेकाे  टाईसिट अनुसार २०१८ मे ६ मा हुने खेलहरुमा प्रथम चरणमा~ pole A तर्फ बाग्लुङ स.स. “A” vs बाग्लुङ स.स. “B” तमु धि vs युनिक भिजन ग्रुप, कालिगण्डकी ब्याईज vs स्याङ्जा परिवार त्यस्तै पोल “ए” मा छन्त्याल समाजले भने बाई पाएर पहिलो चरणको खेल नखेली सिधै दोस्रो चरणमा प्रबेश पाउने भएको छ।

त्यस्तै pole “B” तर्फ पुन समाज “A” vs तनहुँ स.स. ठकुरी समाज vs मोना कोरिया, पुन समाज B vs गुल्मी स.स. ,अन्नपूर्ण दुधपोखरी vs सिहङ्सी आनसान रहेका छन।

कुल १५ टोलीको सहभागिता रहने प्रतियोगिता सउल स्थित खाङबुक छङ्सो न्यन सुर्योन ग्वानमा हुनेछ। बिहान ९ बजे देखि बेलुकी ७बजे सम्म संचालन हुने उक्त खेलमा सहभागी हुन सौल मेट्रो लाईन नः४ सुयु स्टेसन गेट नः6 बाट १०४ वा १ नम्बर बस चढेर 서강복 청소년 수련관( खेल हुने स्थान ) सम्म पुग्न सकिनेछ।

दक्षिण काेरियामा रहेका सम्पुर्ण संघ संस्थाकाे पदाधिकारी,समाजसेबी,व्यवसाही,बिध्यार्थि तथा खेल प्नेमी  नेपाली दाजुभार्इ दिदिबहिनीहरूलाइ उपस्थित भै कार्यक्रमलार्इ सफल बनाइ दिनु हुन पुन समाजका अध्यक्ष याद गर्बुजाले हार्दिक अनुराेध गरेकाछन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...