Advertisement
SKIP THIS

गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने


गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–दक्षिण कोरिया तथा नेपाली विद्यार्थी समाज (SONSIK), दक्षिण कोरियाद्वारा “वृहत अन्तरक्रिया कार्यक्रम” आयोजना गरिने भएको छ। कार्यक्रम 서울특별시 종로구 창신길 51, 5층 (창신동) मा डिसेम्बर ७ आइतवार दिउँसो १२ बजेदेखि सुरु हुनेछ्।

यस कार्यक्रममा प्राध्यापक, श्रमिक, विद्यार्थी तथा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहने NRNA अध्यक्ष बिपिन गुरुङले फोनिज कोरियालाई जानकारी गराएका छन्।

यसैगरि कार्यक्रममा कोरियामा बसोबास तथा कार्यरत नेपालीहरूले कार्यस्थल भित्र–बाहिर भोगिरहेका कानुनी, श्रम, भिषा, अधिकार र जिम्मेवारीसम्बन्धी समस्याहरूका विषयमा मार्गदर्शन तथा समाधानका उपायहरू प्रस्तुत गर्न कानूनी व्यवसायी, सम्बन्धित विशेषज्ञ तथा सरोकारवाला व्यक्तिहरूको पनि सहभागिता रहनेछ।

आफ्नो समस्या सम्बन्धित निकाय वा व्यक्तिसम्म पुर्‍याउन नसकेको वा बुझ्न कठिन भइरहेको छ, उनीहरूले यस कार्यक्रममार्फत प्रत्यक्ष प्रश्न राख्न, सल्लाह लिन तथा समाधानका सम्भावित उपायहरूबारे जानकारी प्राप्त गर्न सक्ने छन्। आवश्यक परेमा विशेषज्ञहरूले सहयोग र मार्गदर्शन पनि प्रदान गर्नेछन्। यस कार्यक्रममा अवसरको लाभ लिनका लागि आयोजक संस्थाहरुले हार्दिक अनुरोध गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • नेपाल तामाङ घेदुङको १२ औँ महाधिवेशन सम्पन्न, नेतृत्वमा पुन: स्याङ्तान
  • UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन डिसेम्बर २०-२१ मा
  • नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको १२ औँ महाधिवेशन नोभेम्बर २३ मा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...