Advertisement
SKIP THIS

फोनिज कोरिया संवाददाता

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

काेरियामा हानपास रेमिटले सलनाल देखि कम शुल्कमा सर्बशुलभ रेमिट्यान्स सेवा संचालन गर्दै

केपि चाैलागार्इ बिदा नभएर वा रेमिटमा खाता खोल्न समय पाउनु भएको छैन भने अब चिन्ता लिनु पर्दैन। अब केही समय मात्र प्रतिक्षा गर्नुहोला। छिटो छरितो, सरल, सुलभ, र भरपर्दो नेपालमा पैसा पठाउने बिश्वाशिलो माध्यम HANPASS Remittance ..चाँडै तपाईंहरुको सेवाको निम्ति तपाईहरु रहनु भएको गाउँ/ शहरमा आउदैछ। हानपास रेमिटले एक पटक पनि अफिसमा नगइ रूममा बसेर आफ्नै मोबाईलबाट दर्ता गर्ने बिधि ल्याउदैछ। हानपास रेमिटले जारी गर्ने भिडियाे सिकाई मार्फत अनलाइन एकाउन्ट खाेलेर नेपालकाे #ईजि लिङकका_ ४ हजार भन्दा बढि #साखामा २ मिनेटमै र #NIC_Asia_Bank तथा जुनसुकै बैककाे खातामा रकम पठाउन सकिने छफुर्सदमा


उत्तर कोरियाको मुख्य नेता किम जंगका बहिनी पनि दक्षिण कोरिया आउदै

दक्षिण कोरियामा शुक्रबारदेखि शुरु हुन लागेको फगंछान हिउदे ओलम्पीक गेम हेर्न उत्तर कोरियाका सर्वश्रेष्ठ नेता किम जंग उनका दाहिने हात मानिने बहिनी किम य जंग पनि आउने भएका छन् । उत्तर कोरियाका नेता किम जंग परिवारका सदस्य पहिलो पटक दक्षिण कोरिया आउने भएको कोरियन संचारमाध्यमले जनाएका छन् । उनी हिँउदे ओलम्पीकको शुरुवात उत्सवमा सहभागि हुन आउने भएका हुन् । उनले दाई किम जंग उनका हरेक गविविधीमा संगै हिड्ने र साथ दिदै आएका छन् । दाईको काम काजमा दाहिने हात भएर सघाउदै आएकी बहिनी दक्षिण कोरिया आउदा यहका मुख्य नेता रफुर्सदमा


एभरेष्ट म्युजिकल लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा

कोरियाको नयाँ वर्ष तथा ठुलो पर्व सलनालको अवसर पारेर दक्षिण कोरियामा हुन लागेका एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बिश्वको सर्वोच्च शिर सगरमाथा नेपालीको शान, सन्जिवनी एम्बुलेन्स सहयोगार्थ हाम्रो अभियान भन्ने नाराका साथ हिमाली जिल्ला सोलुखुम्बुको फाप्लु अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने उद्देश्यले सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको हो । नेपाल ललितकला मञ्च सह आयोजक रहेको उक्त साँगीतिक कार्यक्रम फेब्रअरी १५ तारिखका दिन सौलमा हुने भएको छ । उक्त सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु गायिका मेलिना राई, शिव परियार, राजफुर्सदमा


फ़रवरी १६ मा हुने ग्याल्बो ल्होसार साँस्कृतिक कार्यक्रमको तयारी पूरा‘

  शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्षा सलनालमा फेब्रवरी १६ तारिख मनाइन लागेको नेपालको राष्ट्रीय मौलिक पर्व स.फो.खिलो २१४५ औ ग्याल्बो ल्होसारको सांस्कृतीक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष सेर साङबो शेर्पाले जनाएको छ । यस पटकको सांस्कृतिक कार्यक्रम भब्य र सभ्यरुपमा सफल पार्न स्थानीय कलाकारहरुले राष्ट्रीय मौलिक पहिचान झल्किने बिभिन्न नित्यहरु र गित संगीतको तयारी गरीरहेको आयोजक कमिटिको सदस्य युगेल तेन्डूब शेर्पाले बताए । भाषा लिपि, मौलिक चाडबाड हाम्रो पहिचान, ऐतिहासिक सांस्कृति, परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागिएको संघले जनाएकोफुर्सदमा


एनआरएन बुसानद्धारा इटहरीका विपन्न परिवारलाई ब्लाङ्केट वितरण

काठमाण्डौ गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको क्षेत्रीय कमिटी एनआरएन बुसानले नेपालका गरिब तथा विपन्न परिवारलाई राहत स्वरूप ब्लाङ्केट वितरण गरेको छ। एनआरएन बुसानले एक नाम एक मान नामाक अभियान संचालन गरी प्रति व्यक्ति दश हजार वन संकलन गर्दा उठेका नेपाली एक लाख रुपैयाँ बराबर को ब्लाङ्केट खरिद गरी वितरण गरेको थियो। शुक्रबार सुनसरी स्थित इटहरी उपमहानगरपालिका वडा न. ८ हरिजन वस्तिका गरिब तथा विपन्न ४८ घरपरिवारलाई ब्लाङ्केट वितरण गरिएको छ। स्थानीय जनप्रतिनिधिसंग समन्वय गरि विपन्न परिवारका पनि वृद्ध ,असहाय ,अशक्त तथा विरामीलाई प्राथमिकता दिएर वितरण गरिएको थियो ।फुर्सदमा


सिविटी परिक्षाको फर्म एप्रिल र अगष्ठमा खुल्ने

काठमाण्डौ पुन कोरिया आउन चाहने नेपाली कामदारको व्यग्र पर्खामा रहेको सिविटी परिक्षा यो वर्ष दुई पटक हुने भएको छ । सन २०१८ अप्रिलको पहिलो साता र अगष्ठको दोस्रो साता सिविटी परिक्षाको फर्म खुल्ने इपिएस सेन्टर नेपालले जनाएको छ । गत वर्ष सिविटी परिक्षा स्थगित भएपछि नेपाल फर्केका धेरै कामदार व्याग्र पर्खामा थिए । इपिएस मार्फत दक्षिण कोरियामा तीन वर्ष काम गरी नेपाल फर्केका कामदारलाई पुन काम गर्न आउने कम्पुटरमा आधारित परिक्षा सिविटी यो वर्ष खुल्ने भएको हो । गत वर्ष स्थगित गरिएको सिविटी (स्पेशियल इपिएस टपिक) परिक्षा यो वर्ष २फुर्सदमा


कोरियाको एक अस्पतालमा आगलागी हुदा ३७ जनाको मृत्यु

सोल, दक्षिण कोरियाको  ख्यांगभुक प्रान्तको मिरयाइ० शहर स्थित सेजुइ० अस्पतालमा शुक्रबार विहान आगलागि हुदा ३३ जनाको मृत्यु र ७० जाना घाइते भएको छ । आगलागीमा परेका १ सय ९३ जनामध्ये अस्पतालमा ९८ विरामी भर्ना थिए भने संगै रहेको अर्को भवनमा ९५ बृद्धबृद्धा रहेका थिए । अस्पतालको पहिलो तला स्थित आकस्मीक कक्षबाट शुरु भएको आगलागी पाँचौ तल्लासम्म पुगेका थिए । विहान साढे सात बजे शुरु भएको आगलागि करिब साढे १० बजे नियन्त्रणमा आएका थिए । अझै पनि अस्पतालभित्र विरामी छन कि भनी खोजी भइरहेको छ । गृह मन्त्री किम फु ख्यमफुर्सदमा


नेपाली कविहरुले जमाए कोरियन कविहरुसँग कविता कन्सर्ट

धेजन, २१ जनवरी अंग्रेजी नयाँवर्षको उपलक्ष्यमा नेपाल कोरिया कल्चर सेन्टरद्वारा आयोजित कविता कन्सर्ट २०१८ भव्य रुपले सफल भएको छ । कोरिया र नेपालका चौबिस कविका कविताहरुलगायत अन्य कविहरुका कविता र गीत पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण हुनुपर्ने आवाज उठिरहेको बेला कोरियामा नेपाली तथा कोरियन कविहरूबीच महत्त्वपूर्ण कविता कन्सर्ट भएको हो । कोरियाको धेजन शहरस्थित सगरमाथा होटलको हलमा आयोजना गरिएको उक्त कविता कन्सर्टमा प्रमुख कोरियाली कवि र कोरियामा रहेका नेपाली कविहरूको बाक्लो सहभागिता रहेको थियो। नेपाली भाषासाहित्य र काव्य संस्कृतिलाई दुई देशबीच साहित्यका विविध आयामबारे चर्चा गर्दैफुर्सदमा


कोरियाको थेगुमा नेपालबाट आएका चिकित्सकद्धारा स्वश्वथ्य जाँच गरिने

दक्षिण कोरियामा नेपाली कामदारप्रति बढ्दो स्वास्थ्य समस्या र मृत्युलाई न्युनिकरण गर्न सउल नेपाली राजदूताबासले नेपालबाट चिकित्सक बोलाएर स्वास्थ्य शिविर गर्ने भएका छन् । यही जनवारी २८ तारिख कोरियाको एक ठूलो शहर थेगुमा सो कार्यक्रम गर्न लागेको दूताबासले सूचना जारी गरेको छ । सोही कार्यक्रमको लागि नेपालबाट मानसिक रोग अस्पताल लगनखेलका निर्देशक डा.मोहनराज श्रेष्ठ र वीर अस्पतालका कन्सल्टेन्ड कार्डियोलोजिष्ट डा. राम किशोर शाह कोरिया आउने भएका छन् । २ जना चिकित्सक र श्रम कार्यलयका पदाधीकारी सहित चार जनाको टोली कोरिया आउने भएका छन् । कोरियामा नेपाली कामदारहरुमा देखिएको बढ्दो स्वास्थ्य समस्याकोफुर्सदमा


एनआरएन बुसानको अध्यक्षमा ‘चन्द्र कुबिर लिड़्देन’

एनआरएन बुसानको रिक्त रहेको अध्यक्ष‘ पदमा बरिष्ठ उपाध्यक्ष चन्द्र कुबिर लिड़्देन’ सर्बसहमतिबाट चयन भएका छन्। आईतबार बुसानमा सम्पन्न एक कार्यक्रमा उनि चयन भएका हुन्। गत अगस्ट ज्ञघ गते सम्पन्न एनआरएनए बुसानको दोस्रो अधिवेशनबाट उनले बरिष्ठ उपाध्यक्ष पदमा रही काम गर्दै आएका थिए भने अध्यक्षमा सुवास थापा निर्वाचित भएका थिए। उनि पाँच बर्षको कार्यकाल सकि नेपाल फर्किएकोले करिब दुई महिना देखी अध्यक्ष पद खाली रहेको थियो। त्यस्तै गरी उपाध्यक्ष पदमा रही काम गर्दै आएका ‘श्री उमेश मेबुहाङ राई’ वरिष्ठ उपाध्यक्ष पद मा सर्बसहमतिबाट चयन भएका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष लिड़्देनले आगामीफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...