फोनिज कोरिया संवाददाता
चलचित्र ऐश्वर्य यही आइतबार कोरियाको थेजनमा पनि प्रर्दशन गरिने

सोल नेपाली कथानक चलचित्र ऐश्वर्य यही आइतबार जनवरी १४ तारिख कोरियाको थेजन शहरमा पनि प्रदर्शन गरिने भएको छ । थेजन नेपाली समाजले सो चलचित्र प्रर्दशन गर्न लागेको हो । सोही दिन सउलमा पनि छन्त्याल परिवारले चलचित्र ऐश्वर्य प्रर्दशन गर्ने भएका छन्। “ तिमी रोएको पल तिमीलाई‘।” गीतका कारण साथै उच्च मेकिङका कारण पनि खुबै चर्चामा रहेको यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।अभिनेता रमेश उप्रेतीको अघिल्लो फिल्म ब्रासलेटले अपेक्षित सफलता नपाए पनि यो फिल्मलाई आफ्नो करिअरकै चुनौतीपूर्ण फिल्म भनेका छन् भने नव नायिका दीपिका प्रसाइको करिअर, प्रशान्त ताम्राकारको भविष्यफुर्सदमा
कोरियामा नेपाल फर्कने टिकट लिएका युवा झुण्डिको अवस्थामा भेटिए

सोल कोरियाबाट जनवरी ९ तारिख नेपाल हिड्नु पर्ने एक युवालाई १० तारिख झुण्डिएको अवस्थामा भेटियो । ख्यांगीदो पोछानमा एक प्लाष्टिक घर नजिकै रुखमा बुधबार झुण्डिएको अवस्थामा भेटिएका थिए बर्दिबासका प्रकाश थापा मगरलाई । मगर ८ तारिखदेखि नै साथीहरुसंग सम्पर्क विहिन भएपछि खोज्दै जादा त्यहाँ भेटिएको थियो । एक महिना अघिदेखि कपाल झर्ने समस्या देखिएपछि डक्टरलाई जचाउदा कुनै समस्या नभएको भनिएता पनि क्यानसरको आशंकामा मगर चिन्तित हुदै आएका थिए । त्यसैले नेपालमा गएर परिवारलाई पनि भेट्ने र उपचार पनि गर्ने भन्दै हवाई टिकट लिएका थिए । एक साता अघिदेखि भने मृतकफुर्सदमा
कोरियामा विश्वकै ठूलो इन्धन जहाज निमार्ण

पानी जहाज निमार्णमा विश्वमै चर्चित मनिने देश दक्षिण कोरियामा हालै धेरै भार क्षमता भएको विश्वकै ठूलो इन्धन जाहाज निमार्ण गरिएको छ । जसको भार क्षमता ५० हजार टन रहेको छ । एलएनजी ग्यास इन्धन टंयकसंग सुसज्जित सो जाहाज निमार्णको लागि गत वर्षको जुनमा हुंडई मेपो डॉक्यार्ड कम्पनीले आदेश पाएको थियो । सउलबाट दक्षिण पूर्वमा ४ सय १४ किलोमिटर टाडाको शहर उल्सानमा यो जाहाज निमार्ण गरिएको कोरिया संचारमाध्यमले जनाएको छ । ग्रीन इरिस नामक सो जाहाजलाई कोरियाकै जाहाज मालिक एलसिनलो विषेश इन्जिन प्रयोग गरी बनाउन लगाएका हुन् । दक्षिण कोरियाको इस्पातफुर्सदमा
कोरियाको थेजनमा प्रवासी मजदुर अधिकार बारे जानकारी कार्यक्रम गरिने

सोल कोरियामा प्रवासी मजदुर संगठन (एमटीयु)ले आगामी आइतबार थेजन शहरमा प्रवासी मजदुर अधिकार बारे जानकारी मुलक कार्यक्रम गर्ने भएका छन् । एमटियुले विभिन्न समय र स्थानमा गर्दै आएका शैक्षिक कार्यक्रम आगामी आइतबार डिसेम्बर ३१ तारिख थेजन यक स्थित सरगमाथा रेष्टुरेन्टमा गर्न लागेका हुन् । कार्यक्रममा मजदुर कानुन, प्रवासी मजदुर सम्बन्धी परिवर्तन हुन लागेको नियम, इपिएस कानुन, प्रवासी मजदुरले भोगिरहेको विभिन्न समस्या र त्यसको समाधानको उपाय, थेजिगुम, औधोगिक दुर्घटनाका क्षतिपुर्ती लिने प्रक्रिया, आवास आधार कानुन , न्यूनतम तलब जस्ता विषयमा जानकारी गराइने छ । साथै कोरियाले बनाउन लागेको इपिएसको मजदुरले बस्नफुर्सदमा
कोरियामा एक स्पोर्ट सेन्टरमा आगलागी , २९ जनाको मृत्यु

दक्षिण कोरियाको छुइ०छइ० भुक्दो प्रान्तको छेझन शहर स्थित एक स्पोर्ट सेन्टरमा आगलागी हुदा २९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । साउना भवनको आठौ तलामा रहेको २१ स्पोर्ट सेन्टरमा दिउसो ३ बजेर ५३ मिनेट तिर आगलागी शुरु भएको जनाइएको छ । २४ जना घाइते भएका छन् । १५ वटा दमकल र १ सय ७० जना कर्मचारी आगो नियन्त्रणमा ल्याउने अथक प्रसाउ बाट पनि यो समाचार तयार पर्दासम्म नियन्त्रणमा आउन सकेको छैन् । पछिल्लो समाचार अनुसार मृत्यु हुनेको संख्या २९ पुगेको छ भने घाइतेको संख्या २९ पुगेको छ ।
नयाँ वर्षको स्वागत गर्न नेपालबाट चार कलाकार कोरिया आउदै , यही आइतबार सउलमा गुञ्जिने

सोल आगामी नयाँ वर्ष २०१८ लाई स्वागत गर्न नेपालबाट चार कलाकार दक्षिण कोरिया आउने भएका छन् । लोकदोहोरी गायिका सृष्टी पुन मगर र गायक सुरेश अधिकारी, पप गायिका तारा श्रीस मगर र नायिका तथा डान्सर उपासना नेम्वाइ० कोरिया आउने भएका हुन् । उनीहरुले कोरियाको दुई मुख्य शहर सउल र बुसानमा संगीतिक प्रस्तुती दिनेछन् । उनीहरुले कोरियामा दुई अलग अगल सांस्कृतीक कार्यक्रममा सहभागिता जनाउने छन् । कोरियामा संचालित अनलाईन मिडिया नेपालीकोरिया डट कमले क्रिशमस तथा नयाँ वर्ष २०१८ को उपलक्ष्यमा यही आइतबार डिसेम्बर २४ तारिख सउलमा गर्न लागेको रमाइलो संगीतिक सौगातफुर्सदमा
डेउ नेपाली एकता समाजको दोस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा भरत सुवेदी

डेउ नेपाली एकता समाजको दोस्रो अधिवेशन सम्पन्न भएकाेछ।अधिबेशनले सर्ब सम्मत रूपमा भरत सुवेदीलाइ अध्यक्षमा चयन गरेकाेछ। अाइतबार सम्पन्न भएको डेउ नेपाली एकता समाजको दोस्रो अधिवेशनले भरत सुवेदीकाे नेतृत्वमा नया कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।नवनिर्वाचित अध्यक्ष सुवेदी निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन। यसैगरी उपाध्यक्षमा ,कमल मिश्र ,देब कुमार तिमिल्सिना ,प्रेम विश्वकर्मा ,ज्ञानेन्द्र चन्द ,सचीवमा दिपक पौडेल ,सह सचिवमा नारायण थापा, त्यस्तै कोषाध्यक्षमा महेश सिंह बुढाथोकी साथै अन्य सदस्यहरू सर्वसम्मत चयन भएका छन । नव निर्वाचित अध्यक्ष सुवेदीले आगामी दिनमा सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे। उक्त अधिवेशनमा निवर्तमान अध्यक्ष अंशुबर्मा लिम्बूलेफुर्सदमा
दोलखालि समाज दक्षिण कोरियाको दोश्रो अधिबेशन सम्पन्न।अध्यक्षमा सरोज केसी

दोलखालि समाज दक्षिण कोरियाको दोश्रो अधिबेशन सौलमा सम्पन्न भएको छ। आइतबार नेपाल हाउसमा सम्पन्न भएकाे अबिधेशनले सरोज केसीको अध्यक्षतामा १७ सदस्यीय नयां कार्यसमितिको चयन गरेकोछ। समाजका निबर्तमान अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा एन आर एन ए एसिया प्यासीफिक उप संयोजक बिनोद कुवरको प्रमुख अतिथि रहेका थिए। बिशेष अतिथिका रुपमा नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसी, नेपाल आदिवासी जनजाति महासंघ का अध्यक्ष पवन चाम्लीङ राई, एन आर एन ए कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ्ग, वुमन फर वुमनका निबर्तमान अध्यक्ष मल्लीका थकाली,दोलखाली समाजका संरक्षक लालकाजी बस्नेत रहेका थिए। आमन्त्रीत सम्पुर्ण महानुभावहरुलाई ब उपाध्यक्षफुर्सदमा
लाखाै परदेशीहरूलार्इ रूवाउने गीत “लैदे खबर चरी” ले बजार तताउंदै

मेलापाता ज्यान एक्लै धाउंदाे हाे, अाउदा जहाज अाए झै लाउदाे हाे लैदे खबर चरी,परदेशी लाइ ठीकै छ घरकाे याद निकै छ भन्दे कसै गरि। दिनानु दिन प्रदेशिने लाखौ मदनहरूको कथा अनि तीनै मदनहरूको पर्खाइमा आफ्नो बैश रित्ताउने मुनाहरूको ब्यथा लाई समेटेर जीतन भाइ श्रीसले मर्म स्पर्शी गीत “लैदे खबर चरी “बजारमा ल्याएका छन्।कोरियालाई आफ्नो कर्म थलो बनाउदै आएका युवा सर्जक तथा गायक जीतन भाइ श्रीस र बहुचर्चित गायिका देबी घर्ती मगरको आवाजमा रहेको गीतको लय शब्द भने अमेरिकालाई कर्म थलो बनाउदै आएका चर्चित सर्जक तथा गायक खेम पुनले गरेका हुनफुर्सदमा
स्वरुपराज आचार्यको स्वरमा “म त हारेको मान्छे” बोलको आधुनिक गीत रिलिज

गायक स्वरुपराज आचार्यको स्वरमा सजिएको “म त हारेको मान्छे” बोलको नेपाली आधुनिक गीत रिलिज भएको छ। जीवनको उतार चढाव प्रेम वियोग जीवन यात्रालाई समावेस गरिको यो गीतलाई उत्तम खजुमले कोरेका हुन्। अहिलेका चर्चित संगीतकार डि आर अटुले संगीत बद्द गरेका छन् भने राजु कार्किको एरेन्ज रहेको छ। चन्द्र चौधरीले मिक्सिङ र विप्लव अधिकारीले रेकर्डिङ गरेका छ्न्। छठ पर्वको पूर्वसन्ध्यामा रिलिज गरिएको शुन्दर भिडियोमा जीवनराज खत्री, जानवी बोहोरा र सृष्टि खड्काको अभिनय हेर्न सकिन्छ। निकै व्यस्त निर्देशक जीवन साहिको निर्देशन रहेको यो भिडियोमा चक्र महर्जनले छायांकन गरेका छन् भने अर्जुन पोखरेललेफुर्सदमा