Advertisement
SKIP THIS

काेरियामा हानपास रेमिटले सलनाल देखि कम शुल्कमा सर्बशुलभ रेमिट्यान्स सेवा संचालन गर्दै


केपि चाैलागार्इ
बिदा नभएर वा रेमिटमा खाता खोल्न समय पाउनु भएको छैन भने अब चिन्ता लिनु पर्दैन। अब केही समय मात्र प्रतिक्षा गर्नुहोला। छिटो छरितो, सरल, सुलभ, र भरपर्दो नेपालमा पैसा पठाउने बिश्वाशिलो माध्यम HANPASS Remittance ..चाँडै तपाईंहरुको सेवाको निम्ति तपाईहरु रहनु भएको गाउँ/ शहरमा आउदैछ। हानपास रेमिटले एक पटक पनि अफिसमा नगइ रूममा बसेर आफ्नै मोबाईलबाट दर्ता गर्ने बिधि ल्याउदैछ। हानपास रेमिटले जारी गर्ने भिडियाे सिकाई मार्फत अनलाइन एकाउन्ट खाेलेर नेपालकाे #ईजि लिङकका_ ४ हजार भन्दा बढि #साखामा २ मिनेटमै र #NIC_Asia_Bank तथा जुनसुकै बैककाे खातामा रकम पठाउन सकिने छ ।

न कार्यलयमा गएर फर्म भर्नुपर्ने झन्झट, न खाता नै खाेल्नुपर्ने समस्या ।  कम शुल्क, छिटो छरिताे र सर्वसुलभ रेमिट्यान्स कम्पनी सिघ्र सञ्चालनकाे तयारीमा रहेकाेछ।
play storesमा apps अाइसकेकाे छ भने अार्इफाेनकाे लागि सलनाल सम्म अपडेट हुनेछ।गार्इड भिडियाे पनि केहि दिनमा अपलाेड हुदैछ।

बिस्तृत जानकारीको लागी हानपास रेमिटकाे फेसबुक पेज हेर्दै गर्नु होला। हानपासकाे पेज लाईक गर्नु भए धेरै जानकारीहरु अपडेट भएको जानकारी पाउनु हुनेछ। तपाईहरुले एक भन्दा बढी रेमीटमा खाता खोल्दा पनि कुनै पनि रेमीटमा खाता क्यान्सिल हुदैन।एक ब्यक्तिले ३-४ भन्दा बढी रेमीटमा दर्ता गर्न मिल्छ। बिस्तृत जानकारीको लागी याे हानपासकाे पेज लाईक तथा सेयर गर्दै रहनु होला।

#हानपास एउटा ठुलो सन्जाल भएको कोरियन कम्पनी हो । यसले नेपाल सँग सङै अन्य देशमा पनि एक्कै चोटी रेमिटेन्स सेवा मोबाइलको एपबाट एक क्लिकमै सेवा दिने ब्यापक र अन्तिम तयारिमा आइपुगेको छ । यस्को मुख्य शाखा सउलमा रहेको छ । थोरै सेवा सुल्क लिएर धेरै विदेशीहरुलाई सेवा दिनु यस्को मुख्य उदेश्य हो ।

Like
Official Page of Hanpass https://www.facebook.com/hanpass.np/

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...