Advertisement
SKIP THIS

महिला फुटसलको उपाधि सुवन एनएफसीले जित्यो


अमिर योन्जन ।  प्रथम आस्याङ फुटसल प्रतियोगितामा महिलातर्फ सुवन नेपाली फुटबल क्लबले उपाधि जितेको छ । सुवन एनएफसीले ख्याङ्नाम युनाइटेडलाई ३-२  गोल  अन्तरले जितेको हो । आइतबार दिउसो ह्वासङ सी फरानमा भएको प्रतियोगितामा सुवन एन एफसीले उपाधि ट्रफीसँगै, नगद ४ लाख वन, मेडल र प्रमाणपत्र प्राप्त गरेको  थियो । ख्याङ्नाम एफसीले उपविजेतामा चित्ता बुझाउनु परेको थियो । उनीहरूले पनि २ लाख वन, मेडल,  ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

निर्धारित समयको पहिलो हाफसम्म १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो हाफको खेलमा ख्याङ्नाम एफसीका क्याप्टेन परी गुरुङले आत्मघाती गोल गरेपछि सुवन एन एफसीले अग्रता लिएको थियो । दोस्रो हाफमा फेरी ख्याङ्नाम एफसीका खेलाडी सृष्टि लामा तामाङले गोल फर्काएपछि २-२ गोलमा बराबरी भएको थियो । निर्धारित समय सकिनै लाग्दा सुवन एनएफसीका खेलाडी गोल गरेपछि सुवनले ३-२ गोलमा जित निकाल्दै समय सकिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी सुवन एनएफसीका एलेक्स, उत्कृष्ट गोलरक्षकमा ख्याङ्नाम एफसीका अन्जिला लामा र धेरै गोलकर्तामा २ गोल गरेकी ख्याङ्नाम एफसीका सृष्टि लामा तामाङ घोषित भएको थियो । उनीहरूले जनही ५० हजार वन, ट्रफी र प्रमाणपत्र पाएको थियो ।

आस्याङ फुटबल क्लबका अध्यक्ष सुवास लामा, लालीगुराँस रेस्टुराँको सञ्चालक तथा व्यवसायी खगेन्द्र खत्री, नेपाल महिला फुटबल परिवारका अध्यक्ष तथा जेबी बैङ्कका डा. कमला साउद, ह्वासङ परिवार दक्षिण कोरियाका महासचिव गोविन्द अधिकारीलगायतले पुरस्कार वितरण गरेको थियो ।

पुरूषतर्फ पनि सुवन एनएफसीले उपाधि जितको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • कोरियामा रहेको गैर आवासिय नेपाली संघबिच एकता हुनेमा अध्यक्ष गुरुङ सकारात्मक
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...