Advertisement
SKIP THIS

कोरियाको एक अस्पतालमा आगलागी हुदा ३७ जनाको मृत्यु


सोल,
दक्षिण कोरियाको  ख्यांगभुक प्रान्तको मिरयाइ० शहर स्थित सेजुइ० अस्पतालमा शुक्रबार विहान आगलागि हुदा ३३ जनाको मृत्यु र ७० जाना घाइते भएको छ । आगलागीमा परेका १ सय ९३ जनामध्ये अस्पतालमा ९८ विरामी भर्ना थिए भने संगै रहेको अर्को भवनमा ९५ बृद्धबृद्धा रहेका थिए ।

अस्पतालको पहिलो तला स्थित आकस्मीक कक्षबाट शुरु भएको आगलागी पाँचौ तल्लासम्म पुगेका थिए । विहान साढे सात बजे शुरु भएको आगलागि करिब साढे १० बजे नियन्त्रणमा आएका थिए । अझै पनि अस्पतालभित्र विरामी छन कि भनी खोजी भइरहेको छ ।

गृह मन्त्री किम फु ख्यम हाल सउलबाट मोटरमा कविर चार घण्टाको दुरीमा भएको सो आगलागी भएको ठाउँमा पुगीसकेका छन् । आगलागी हुनका कारण अध्ययन भइरहेको अग्नी नियन्त्रण टोलीले जनाएको छ । सन २००८ मार्च ३ तारिखबाट अस्पताल संचालमा आएका थिए ।

कोरियामा तापक्रम माइनस हुदै अत्यन्तै जाडो बढ्न थालेपछि आगलागीको घट्ना पनि बढ्दो छ । तातोको लागि विद्युतको प्रयोग वढ्न थालेको विद्युत नियन्त्रण कार्यलयले जनाएको छ ।

पछिल्लो तथ्यकं अनुसार कोरियाको ख्यांगभुक प्रान्तको मिर्याइ० शहर स्थित सेजुइ० अस्पताल आगलागीमा मृत्यु हुनेको संख्या ३७ पुगेको प्रहरी पुष्ठी गरेको छ । जहा १ सय ८० जना घाइते भएका थिए । मृत्यु हुनेमा ३४ महिला र ३ पुरुष रहेका छन् । ३४ जना विरामी र एक डक्टर एक नर्स र एक कर्मचारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतालबाट हिजै डिस्चार्ज गरिए पनि अत्यधिक चिसोको कारण आज घर जान लागेका विरामीको पनि मृत्यु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...