लिलु डुम्रे

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

ऑधीखोला सांगीतीक सौगात -५ का लागि कलाकारहरुको छनोट

दक्षिण कोरिया, स्याङ्गजा परिवार दक्षिण कोरियाले सलनालमा आयोजना गर्ने ऑधीखोला सांगीतीक सौगात -५ का लागि कलाकारहरुको छनोट र हलको स्थान निश्चित गरिएको छ । सलनालको दोश्रो अर्थात् जनवरी २८ मा गरिने सांगीतिक प्रस्तुतिका लागि परिवारले नेपालबाट आधा दर्जन कलाकार भित्र्याउन लागेको छ भने कोरियामा रहेका कलाकारहरुको पनि प्रस्तुति रहने जानकारी गराईएको छ । स्याङ्गजा परिवारले नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्न चर्चित कलाकारलाई कोरियामा निम्त्याउने निर्णय गरेको छ । परिवारले टुङ्गो लगाएका कलाकारहरुमा सागीतिक र हाँस्य क्षेत्रमा चर्चित अनुहारहरु छन । संग्बुक कुमिन यसंग ह्य्वेग्वान (गत बर्ष गोरखा परिवारले कार्यक्रम गरेकोफुर्सदमा


मिल्तिको जगेड़ा शेयर बिक्रीका लागि आवेदन खुला, सुवन र थेगुबाट आवेदन दिन सकिने

सौल,सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले जगेड़ा शेयर बिक्रीका लागि शेयर आवेदन खुला गरेको छ । लिमिटेडले आगामी १८ र २५ मा सुवन र थेगुमा आवेदन भर्न सकिने जनाएको छ । सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माणकार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्य सकिएको ऱ लगानी गर्न इच्छुकहरुलाई आवेदन खुला गरेको संचालक सदस्य कपिल न्यौपानेले जानकारी दिए । जगेड़ा शेयरका लागि नागरिकताको फोटोकपि र एक प्रति फोटो सहित उपस्थित हुन आयोजनाले लागनीकर्ताहरुलाई आग्रह गरेको छ। दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा आयोजनाको निर्माण कार्य भईरहेकोफुर्सदमा


नाटक घर निर्माणको लागि कोरियामा आर्थिक संकलन सुरु

 सोल, निर्माणाधीन पोखरा नाटक घरको लागि दक्षिण कोरियामा आर्थिक संकलन सुरु गरिएको छ । राजधानी बाहिरको पहिलो नाटक घर निर्माणका लागि दक्षिण कोरियामा रहेका केहि युवा आर्थिक संकलनका लागि सक्रिय भएर लागेका छन । युथ कृयसन थिएटर पोखराको अगुवाइमा निर्माण भइरहेको नाटक घरलाई आर्थिक अभावमा हुन नदिन आर्थिक संकलन सुरु गरिएको युवाहरुले जानकारी गराएका छन । गोरेटोका सहयात्री समुहमा आवद्ध युवाहरुले आर्थिक संकलन अभियान सुरु गरेका हुन । दुइ बर्ष अघि देखि निर्माण सुरु गरिएको नाटक घर आर्थिक अभाव र नाकाबन्दीका कारण काम रोकिएर निर्माण कार्य ढिलो हुदै आएको थियोफुर्सदमा


सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडको शेयर आवेदन खुला

  सउल, सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले जगेड़ा शेयर बिक्रीका लागि शेयर आवेदन खुला गरेको छ । लिमिटेडले आगामी आइतबार तोंगदेमुन स्थित पूजा रेस्टुरेन्टमा ( हिस्ट्री एण्ड कल्चर पार्क स्टेसन , १३ नम्बर गेट नजिक ) आवेदन भर्न सकिने जनाएको छ । सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माणकार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्य सकिएको ऱ लगानी गर्न इच्छुकहरुलाई आवेदन खुला गरेको संचालक सदस्य कपिल न्यौपानेले जानकारी दिए । जगेड़ा शेयरका लागि नागरिकताको फोटोकपि र एक प्रति फोटो सहित उपस्थित हुन आयोजनाले लागनीकर्ताहरुलाई आग्रह गरेको छ। दक्षिण कोरियामा कार्यरतफुर्सदमा


कोरियाका राष्ट्रपति पार्क बिरुद्ध आज संसदमा मतदान हुँदै

सउल दक्षिण कोरियामा राष्ट्रपति पार्क ग्युन हयेको बिरुद्धमा आज संसदमा मतदान हुँदैछ। दुई तिहाईले मात्रै महाअभियोग पारित हुने संबैधानिक ब्यवस्था छ। विपक्षी गठबन्धनका मुख्य विपक्षी डेमोक्रेटिक दल , दुई साना दल जनता र जस्टिस गरि एक सय ७२ सांसद संख्या छ। दुई तिहाईको लागि आवश्यक पर्ने दुई सय मत सत्तारूढ़ सेनुरी दलका २८ सांसदले फ्लर क्रस गरे मात्रै संभव छ। महाअभियोगको पक्षमा सत्तारूढ़ दलका ४० सांसदहरुले मतदान गरि महाअभियोग पारित हुने अपेक्षा गरेको विपक्षी गठबन्धनलाई बिहीबारका मतसर्वेक्षणले झस्काईदिएको छ। प्रष्ट दुई तिहाई पुग्ने आशामा देखिएको गठबन्धनको पक्षमा एक सय ९०फुर्सदमा


सलनालमा स्याङ्जा परिवारले वृहत साँस्कृतिक कार्यक्रम गर्ने

सउल, कोरियाको नयाँ बर्ष सलनालमा स्याङ्जा परिवार दक्षिण कोरियाले बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ । परिवारले २०१७ जनवरी २८ मा सास्कृतिक कार्यक्रम गर्न लागेको हो । नेपाली सम्पर्क समिति, (NCC) ले आइतबार गरेको साँस्कृतिक कार्यक्रम बाँडफाँडबाट स्याङ्जा परिवारको लागि जनवरी २८ को दिन निर्धारण गरिएको हो । कार्यक्रमको तयारी द्रुतगतिमा भईरहेको परिवारका अध्यक्ष राजु भण्डारीले जानकारी गराए । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउनका निमित्त सम्पूर्ण स्याङ्जाली महानुभावहरुलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनुहुन स्याङ्गजा परिवारले अपील गरेको छ । सास्कृतिक कार्यक्रमका लागि कलाकारहरुको चयन प्रक्रिया सुरु गरिएकोफुर्सदमा


सानो मिल्ती खोला हाइड्रोपावरले सुवनमा अन्तरक्रिया गर्ने

सउल, सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले आफ्ना शेयर धनिहरुलाई सुवनमा आयोजनाबारे अन्तरक्रिया राखेको छ । लिमिटेडले आगामी आइतबार सुवन स्थित एभरेस्ट रेस्टुरेन्टमा (गेट नम्बर १२ नजिक ) आयोजना बारे जानकारी गराउने बताईएको छ । सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माणकार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्यक्रम आयोजना गरिएको छ । दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा निर्माणाधीन आयोजनाको हालसम्मको निर्माण कार्यबारे अवगत गराउन लागिएको आयोजना संचालक कपिल न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार आयोजनाको सिभिल निर्माण कार्य सुरु गरिएको छ । हाल आयोजनाको लागिफुर्सदमा


परोपकारी कार्यमा सक्रिय चन्द्र लामा अनुराग

सउल रोजगारीका लागि दक्षिण कोरिया रहेका एक युवाले मिनी नोदंग्बू (जब सेन्टर) को परिचय बनाएका छन् । कम्पनी परिवर्तन गर्ने धेरै नेपालीहरुको लागि सहयोगी बनेर चन्द्र लामा अनुरागले सो परिचय बनाएका हुन् । परोपकारी कार्यमा सक्रिय लामाले कम्पनी परिवर्तन गर्ने ,कम्पनीमा पिडित भएका नेपालीलाई सहयोग गर्ने कार्य गर्दै आएका छन् । इ ७ भिषामा कार्यरत लामाले धेरै नेपाली कामदारलाई उद्धार पनि गरेका छन् । हेटौंडा घर भएका लामाले कार्यरत कम्पनीमा माथिल्लो कामदारको हैसियत बनाएका छन् । निरन्तर सामाजिक कार्यमा सक्रिय लामाले भने ( धेरै कम्पनीका साहुहरुसंग सम्पर्क रहेको कारण कम्पनीफुर्सदमा


कोरियामा महाकवि जयन्तीमा अनेसासद्धारा दुई साहित्यकारलाई विशिष्ट सम्मान

सोल अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरियाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृति र व्यक्तित्वको चर्चा साथै स्रस्टा सम्मान गरेको छ । १०८ औं देवकोटा जयन्तीको अवसरमा आइतबार गरिएको कार्यक्रममा साहित्यकार निर्मोही व्यास र कोरियन कवि किम ह्यङ ह्योलाई अनेसासले विशिष्ट सम्मान गरेको छ । २०१७ सालदेखि लेखन यात्रा थालेका व्यासले कविता–काव्य ,आख्यान, यात्रासाहित्य, संस्मरण, समालोचना गरी दर्जन बढी पुस्तकहरु प्रकाशित छन् । साथै उनका विभिन्नपत्रपत्रिकामा लेख, समालोचना, कविता, गीत, कथा, निबन्ध, संस्मरण र नियात्रा गरी ३०० बढी फुटकर रचनाहरू प्रकाशित छन् । कार्यक्रममा नेपाली नाम सगरमाथा गुरुङबाट परिचित कोरियनफुर्सदमा


“मुक्तक मञ्जरी”आउदै

सोल, नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले मुक्तकहरुको संग्रह “मुक्तक मञ्जरी” पाठकहरु सामु ल्याउन लागेको छ । आगामी आइतबार एक कार्यक्रमका बीच पुस्तकको बिमोचन गरिने शाखाले जनाएको छ । पुस्तकको रुपमा बजार ल्याउन लागिएको मुक्तक संग्रहमा चार दर्जन मुक्तक अनुरागीहरुको रचना समाबेश गरिएको छ । कोरिया शाखाले आगामी आइतबार दुर्गा रेष्टुरेन्ट, थेगुमा (यङ्नाम युनिभर्सिटी नजिकै) बिमोचन कार्यक्रम राखेको छ एक सय पाँच पृष्ठको मुक्तक संग्रह कोरिया शाखा मार्फत बजारमा ल्याउन लागिएको पहिलो मुक्तक संग्रह हो । औपचारिक कार्यक्रमको समापनपछि रचना वाचनको कार्यक्रम पनि रहेको हुनाले आफ्ना सृजनाहरु लिएर उपस्थित हुनकाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...