Advertisement
SKIP THIS

“मुक्तक मञ्जरी”आउदै


सोल, नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले मुक्तकहरुको संग्रह “मुक्तक मञ्जरी” पाठकहरु सामु ल्याउन लागेको छ । आगामी आइतबार एक कार्यक्रमका बीच पुस्तकको बिमोचन गरिने शाखाले जनाएको छ । पुस्तकको रुपमा बजार ल्याउन लागिएको मुक्तक संग्रहमा चार दर्जन मुक्तक अनुरागीहरुको रचना समाबेश गरिएको छ ।
कोरिया शाखाले आगामी आइतबार दुर्गा रेष्टुरेन्ट, थेगुमा (यङ्नाम युनिभर्सिटी नजिकै) बिमोचन कार्यक्रम राखेको छ एक सय पाँच पृष्ठको मुक्तक संग्रह कोरिया शाखा मार्फत बजारमा ल्याउन लागिएको पहिलो मुक्तक संग्रह हो । औपचारिक कार्यक्रमको समापनपछि रचना वाचनको कार्यक्रम पनि रहेको हुनाले आफ्ना सृजनाहरु लिएर उपस्थित हुनका लागि शाखाले अनुरोध गरेको छ ।
बेलायत ,इजरायल मलेसियामा समेत शाखा रहेको नेपाल मुक्तक प्रतिष्ठानको कोरिया शाखा २०७० असार १५ मा गठन गरिएको थियो । पुस्तक बिमोचन पश्चात नयाँ कार्यसमिति पनि चयन गरिने जानकारी दिदै शाखाका सचिव खगेन्द्र पराजुलीले संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु तथा साहित्यलाई माया गर्ने सम्पूर्णलाई उपस्थितिको लागि आग्रह गरे । नेपाल मुक्तक प्रतिष्ठानको चतुष्पदीय शैलीको मुक्तकको विकास र प्रबर्द्धन गर्ने उद्देश्य रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...