तपाईं अहिले व्यक्तित्व सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
याम मगरको कथाः द्वन्द्व पीडित देखि कोरियाको अग्नि नियन्त्रण कार्यालयको सम्मान सम्म
![](https://www.fonijkorea.net/wp-content/uploads/2023/03/yam-saru-magar-2023-03-19-328x175.jpg)
करिब १२ वर्ष अगाडी सुर्खेतबाट स्नातकोत्तरको अध्ययन गर्न काठमाडौं छिरेका याम सरु मगर त्रिभुवन विश्वविद्यालयमा भर्ना भएकै वर्ष कोरियाली भाषा पास गरे । त्यसपछि औपचारिक पढाईका कुरा सकिए । सुरु भयो जिन्दगीको खुल्ला विश्वविद्यालयको पढाई कुरा । कोरियाली भाषा पास भए । पैसा कमाउने राम्रो जिन्दगी चलाउने आशा पलायो । लटका लट साथी भाइ कोरिया पुगे । कतिले उनलाई म्यासेज गरे । कतिले कहिले हो फ्लाईट भने । घर गाउँकाफुर्सदमा
अलबिदा जयनन्द लामाः राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
![](https://www.fonijkorea.net/wp-content/uploads/2022/02/Jayananda-Lama-311x175.jpg)
चर्चित लोक गायक तथा वरिष्ट कलाकार जयनन्द लामाको ६६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सामाजिक सञ्जालमार्फत राष्ट्रपति विद्यदेवी भण्डरी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्बप्रधानमन्त्री पुष्पकमल दाहालले लामाको दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनी लामो समयदेखि भक्तपुर मध्यपुरथिमि नगरपालिका-३ कौशलटारमा बस्दै आएका थिए । कारबाट बाहिर निस्कने क्रममा हृदयघात भएर वा घाइते भएका लामाको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छफुर्सदमा
गरे के हुन्न र? स्वअध्ययनबाट नै कम्प्युटर डिजाइनर बनेका समाजसेबि सुरज गुरुङ
![](https://www.fonijkorea.net/wp-content/uploads/2019/12/suraj-grg-175x175.jpg)
सुन्दर भबिस्य निर्माण गर्नको लागि लाखौ नेपाली युवाहरु बिदेशमा पसिना बगाउन जाने कुरा कुनै नौलो भएन। यो बर्षौ देखि चलिआएको नेपालीको संस्कृति नै हाे। कयौं युवाहरुले आफ्नो भबिस्य निर्माण गर्न कडा मेहेनतका साथ सिप र पुँजी पनि संकलन गरेका छन् भने कति युवाहरु बिदेशमै ज्यान गुमाउन पुगेका छन्।कतिपय युवाहरु औधोगिक दुर्घटनामा परेर अङ्गभङ्ग घाइते भएका छन्।कतिपय डिप्रेशनमा परि मानसिक सन्तुलन गुमाउन पनि पुगेका छन्। यी सबै खालका समस्यासंग जुधेर केहिफुर्सदमा
काेरियामा आदिवासी जनजातीका मुद्दामा आवाज उठाउने योद्धादेखि सामाजिक अभियन्ताका रूपमा भक्त शेरचन
![](https://www.fonijkorea.net/wp-content/uploads/2019/03/bhakta8-171x175.jpg)
आदिवासी जनजातीको हक अधिकार प्राप्तीका लागि आवाज उठाउने योद्धादेखि सामाजिक अभियन्ताका रुपमा कोरियामा चिनिएका ब्यक्तित्व हुन् भक्त शेरचन । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका पूर्ब अध्यक्ष भक्त शेरचन थकाली सेवा समाज कोरियाको संस्थापक अध्यक्ष देखि हाल संरक्षक, हाल म्याग्दी प्रवासी संघ मोना कोरियाको संरक्षक, कास्की परिवारको सल्लाहकार र नेपाल आदिवासी जनजाती महासंघका बरिष्ठ सल्लाहकार समेत रहेका छन्। म्याग्दीको दुर्गम गाँउ शिख फलाटेमा ५२ बर्ष अघि जन्मेका शेरचनको बाल्यकाल गाँउमैफुर्सदमा
कोरियामा दुई दुई पटक मानार्थ नागरिककाे सम्मान पाउने प्रो.डा. भानु श्रेष्ठ
![](https://www.fonijkorea.net/wp-content/uploads/2018/12/dr-bhanu-shrestha-233x175.jpg)
साैल महानगर पालिकाले हरेक बर्ष प्रदान गर्दै आएकेा मानार्थ नागरिककेा सम्मान यस बर्ष २०१८ मा नाेवेम्बर १५ तारिख प्रदान गरेकेा थियेा। बिदेशी मानार्थ नागरिक दिवसकाे ६०औं बार्षिकीको अवसरमा सौल महानगरपालिकाबाट सौलको छबी उच्च पार्ने २२ जना बिदेशी मध्येमा मानार्थ नागरिकको सम्मान पाउने नेपालीमा प्रेा डा. भानु श्रेष्ठ र समाज सेबि भजिन्द्र क्षेत्री रहेका थिए। नेपाल कोरिया फ्रेन्डशिप सोसाईटीका अध्यक्ष समेत रेहेका प्राेफेशर श्रेष्ठले नेपाल कोरिया बीच संस्कृतिआदान प्रदान र शिक्षाफुर्सदमा
उदय दाइ
![](https://www.fonijkorea.net/wp-content/uploads/2018/09/32332010_2001034373558170_5857008899684564992_n-233x175.jpg)
घटना झन्डै दस बर्ष अघिको हो । उदय राई अरु नेपाली झै कोरियनसँगै काम गर्थे । विदेशी भए पछि अलि अलि कोरियनको हप्की दप्की समान्य नै मान्थे उनी । सदा झै उनी कम्पनीमा काम गर्दैथे । एक्कासी के समान बिग्रियो भनेर कोरियनले उनी माथि हात हाले । अर्काको देश । कता गएर के भन्नु ? आफ्नो पीडा कहाँ गएर भन्नु ? उनले सबै तिर चाहारे । संघसंस्थाहरु धाए । पुलिसमाफुर्सदमा
कोरिया बसेर गएका दाजुभाइले गरे यस्तो प्रगति
![](https://www.fonijkorea.net/wp-content/uploads/2018/07/dajubhai-116x175.jpg)
जसरी कोरियामा नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दैछ त्यसरी नै विभिन्न प्रगति र उन्नतीका कुराहरु पनि बढ्दैछन् र सुनिदैछन् । यस्ता प्रगति र उन्नतीका उदाहरणहरुले केही गरौं भन्नेहरुको लागी ठुलो हौसला दिन र अघि बढ्न राम्रै सहयोग गर्ने पनि देखिन्छ । त्यसो त मुखले भनेको कोरिया र कामले भोगेको कोरियामा भने धेरै फरक पाईन्छ अनि गरेर देखाउन त्यती नै मेहनत पनि चाहिन्छ। गर्दै भन्दै जाँदा जे जस्ता समस्या र अप्ठ्याराहरु आएताफुर्सदमा
संगीतमा जम्दै बबिना किराती
![](https://www.fonijkorea.net/wp-content/uploads/2018/02/babikirati-263x175.jpg)
पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चम्किदै गरेकी नवगायिका हुन् बबिना किराती । फरक स्वर र शैलीमा आफ्नो जादूमय आवाजलाई बुलन्द गर्दै संगीतको दुनियाँमा उदाउदै गरेकी बबिना छोटो समयमै साँगीतिक सिंढि उक्लन थालेकी छिन् । केही समय अघि मात्र आफ्नो पहिलो एकल एल्वम ‘मर्निङ द बिगिनिङ’ ल्याएर चर्चामा आएकी बबिना कोरियाको विभिन्न सांगीतिक कार्यक्रममा सहभागी भएर अझ चर्चा कमाउन सफल भएकी छिन् । गत फेब्रअर १५ तारिख कोरियाको किम्हेमा नेपाल मगरफुर्सदमा
कोरियाको स्टेजदेखि सामाजिक सञ्जालसम्म भाइरल बन्दै युवा गायक नारायण पौडेल
![](https://www.fonijkorea.net/wp-content/uploads/2018/01/narayan-263x175.jpg)
निरज पान्डे कोरियाको नेपाली माझ लोकदोहोरी गायकका रुपमा चर्चा कमाएका युवा गायक नारायण पौडेल यतिखेर कोरियाको स्टेज कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म भाइरल बन्दै गएका छन् । मध्यम वर्गीय परिवारमा जन्मेका पौडेल सानैदेखि गीतसंगीतमा रुचि राख्थे । नेपालमा सोचेँ जस्तो नभए पछि अन्य युवाहरु झैं उनमा पनि परदेशिने सोच पलायो । फलस्वरुप २०६९ सालमा कोरियन भाषाको परिक्षा पास गरेर कोरिया आएका नारायण कोरियाको कडा कामसँगै नेपाली गीतसंगीतमा पनि लागिपरे । नेपाली कार्यक्रमहरुमाफुर्सदमा
कोरियामा मानार्थ नागरीकबाट सम्मानीत गम्भीर दुई देशको सम्बन्ध प्रगाढ बनाउन अवसर र जिम्मा थपेको ठान्छन्
![](https://www.fonijkorea.net/wp-content/uploads/2017/12/gambhir-sht-311x175.jpg)
मञ्जु गुरुइ० सोल दक्षिण कोरियाको राजधानी तथा विषेश शहरको रुपमा परिचित सउल महानगर पालिकाले हरेक वर्ष कोरियामा रहेर विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका विदेशी नागरिकलाई वर्षेनी मानार्थ नागरिक्ता प्रदान गर्दै आएका छन् । कोरिया स्थित नेपाली राजदूतावासको सिफारीसमा प्रदान गरिने यो सम्मान यस वर्ष सन २०१७ को लागि गम्भीर श्रेष्ठलाई प्रदान गरिएको छ । यसरी नेपालबाट सम्मानीत हुने श्रेष्ठ छैठौ नेपाली हुन । कोरियामा हप्तै पिच्छे सम्पन्न हुने विभिन्नफुर्सदमा