राजु श्री

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

नयाँ शक्ति कोरियाले सल्नालमा महाधिबेशन गर्ने

सउल, अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कोरियाले जनवरी २९ तारिकका दिन महाधिवेशन गर्ने भएको छ । कोरियनहरुको महान चाड तथा प्रबासी मजदुरहरुको लामो बिदालाइ मध्यनजर गरेर उक्त मितिमा महाधिवेशन गर्न लागेको हो । पार्टी स्थापनाको छोटो समयमै कोरियाभर आफ्नो संगठन बिस्तार गरेर चर्चामा आएको नयाँ शक्ति कोरियाले आफ्नो पहिलो महाधिवेशन भब्यताका साथ गर्ने जनाएको छ । महाधिवेशनलाई सफल पार्न संयोजक हेमन्त पुनको सम्योजकत्वमा सचिबालय र केन्द्रिय परिशदलाई मुल आयोजक कमिटी बनाएर विभिन्न बिभागहरु गठन गर्दै जिम्मेवारी  समेत बाडफाड गरेको छ । त्यसैगरी सल्नाल अबधीभर कोरियामा रहेका अन्य संघसस्था हरुको पनिफुर्सदमा


कोरियाको नेपाल हाउस किन पक्षपाती हँ…..?

कोरियामा रहेर कलम चलाउने नेपालीहरु औलामा गन्न सकिने छन । त्यस मध्य समसामयिक बिषय बस्तुमा कलम चलाउन माहिर मानिने डोलु आले मगरले आज बिहान नै ” कोरियाको नेपाल हाउसलाई तोकेरै “नेपाल हाउस किन पक्षपाती हँ ….? भनेर एउटा स्टाटस राखे । दुई बर्ष अगाडि निकै महत्वाकांक्षी योजनाका साथ नेपाल हाउस निर्माण गर्न प्रचार प्रसार गरिएको थियो । आकर्षक नाराका साथ गरिएको प्रचार प्रसार र प्रबासमा भोग्नु परेको आबासिय पीडा सम्झेर होला प्राय सबै नेपालीहरु नेपाल हाउस निर्माणका लागि सहयोग गर्न तत्पर भए र खुलेर सहयोग गरे । तर अहिले कोरियामाफुर्सदमा


कोरियामा सांगीतिक क्षेत्र मार्फत चम्किदै सुबास

दक्षिण कोरिया, बिगत केही बर्ष देखि कोरियालाइ आफ्नो कर्मभुमी बनाउदै आएका गायक सुबास पाराजुलीले कोरियाको अत्यधिक ब्यस्त समयका बाबजुत पनि प्रबाश बाटै “सुबास” नामक पहिलो गीति एल्बम बजारमा ल्याएका छ्न । सानै उमेरदेखि गायन क्षेत्रमा अत्यधिक चासो रहेको बताउने सुवासले कोरियामा काम संगै गित संगीतलाई पनि उत्तिकै निरन्तरता दिदै “सुबास” लाई बजारमा ल्याएका हुन । “सुबास” भन्दा पहिल्यै उनले अन्य दर्जनौ गितहरुमा समेत आफ्नो स्वर दिसकेका छ्न । उदयपुर गाईघाटका स्थाइ बासिन्दा सुबास हाल कोरियामा कार्यरत रहेता पनी नेपाली रहनसहन, नेपाली मौलिक संस्कृति, अनि नेपाली गीत संगीत प्रतिको मोह झनैफुर्सदमा


लगानिको सुबर्न अबसर २ दर्जन भन्दा बढी बित्तिय सस्था र हाइड्रो को शेयर खुल्दै

दक्षिण कोरिया,  शेयर बजारमा चासो राखेर सुरक्षित लगानीको बाटो खोज्ने लगानी कर्ता हरुका लागि अबको केहि समय सुनौलो अवसर साबित हुन सक्ने देखिएको छ l न्युनतम पुंजी भएका लगानी कर्ता देखि दोश्रो शेयर बजारमा रमाएका लगानी कर्ता समेत आकर्षण हुने गरि २ दर्जन भन्दा बढी बैंक तथा बित्तिय सस्था र जलबिद्युत कम्पनी हरुले लगानी गर्ने अवसर जुटाईदिएका छन् । नया लगानीकर्ताले केही कम्पनीमा साधारण सेयर (आइपिओ) मा लगानी गर्न पाउने भएका छन् । साधारण शेयर अर्थात (आइपिओ) लाइ अत्यन्तै जोखिम रहित लगानी भनेर पनि बुझ्ने गरिन्छ । भने केही बैंक तथाफुर्सदमा


नयाँ शक्ति कोरिया द्वारा माहाबीर पुनको  अभियानलाइ एक लाख रुपैया सहयोग हस्तान्तरण

राजु श्री नयाँ शक्ति कोरिया ले सामाजिक अभियन्ता डा. महावीर पुन को राष्ट्रिय आविष्कार केन्द्र निर्माण अभियानलाइ एक लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ । गत अगस्त २८ तारिक कोरियाको राजधानी सउल मा बसेको सचिबालय समितिको पुर्ण बैठक ले उक्त अभियान लाई सकेको सहयोग गर्ने निर्णय गरे लगत्तै एक लाख रुपैया सहयोग गरेको हो । उक्त रकम नयाँ शक्ति पार्टी का केन्द्रिय सदस्य बलराम पुन ले नेपालमा एक औपचारिक कार्यक्रम गरि ठमेल स्थित केन्द्रकै कार्यालयमा महाबिर पुन लाइ हस्तन्तरण गरेका हुन् । संगठन बिस्तार, राजनीतिक प्रशिक्षण संग संगै समाज सेवालाईफुर्सदमा


कोरियाको अस्पतालमा एक नेपाली अर्धचेत ,सहयोगको लागि सबैलाई अपिल

इपिएस मार्फत २ बर्ष अगाडी दक्षिण कोरियामा काम गर्न आएका रुपन्देहीका घनश्याम पल झन्डै एक हप्ता देखि अर्धचेत अबस्थामा अस्पतालको शैय्यामा रहेका छन् । आन्सान स्थित एक इलेक्ट्रिकल कम्पनीमा काम गर्ने पल नियमित काम गर्ने क्रममा गत हप्ता एक्कासि ढलेपछि कम्पनी ले नजिकै को छुङ्गु अस्पतालमा लगेर भर्ना गरिदिएको थियो । एम आर आइ सहित विभिन्न परिक्षण पश्चात चिकित्सकले “ब्रेन शेरेबल इन्फ्राक्सन” भएको र ब्रेनमा रगत जमेको कारण केहि दिन औषधि सेवन गरेर पुन: परिक्षण पश्चात शल्यक्रिया समेत गर्नु पर्ने अस्पताल श्रोत ले जनाएको रुपन्देही सम्पर्क समितिका अध्यक्ष्य हरि गौतमफुर्सदमा


नयाँ शक्ति कोरिया द्वारा आफ्नो क्षेत्रिय संगठन तिब्र रुपमा बिस्तार, एकै पटक ३ वटा क्षेत्रको क्षेत्रिय भेला सम्पन्न

  सोल, नयाँ शक्ति पार्टीको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज कोरियाले आफ्नो संगठनलाई तिब्र रुपमा बिस्तार गर्दै एकै दिन तीनवटा क्षेत्रको क्षेत्रिय भेला सम्पन्न गरेको छ । आगामि सेक्टेम्बर १६ तारिखमा डा. बाबुराम भट्टराईको कोरिया आगमनको पूर्व सन्ध्यामा प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज कोरियाले उक्त क्षेत्रिय भेला सम्पन्न गरेको हो । यहि जुलाई १७ तारिक आइतबारका दिन आन्सान मा प्रतिक बोहरा को संयोजकत्वमा ३१ सदस्यीय, थेगुमा लाल बहादुर तामाङ् को संयोजकत्वमा २७ सदस्यीय र छिन्छ न थेसो मा दावा छिरिङ् तामाङ्ग को संयोजकत्वमा पनि २७ सदस्यीय समिति बन्दै क्षेत्रिय भेला सम्पन्नफुर्सदमा


कोरियाली डाक्टरको चिन्ता र हाम्रो दायित्व

  नियमित उपचारको सिलशिलामा अस्पताल पुगेको थिए l बिगत एक बर्षदेखि मलाई उपचार गर्ने कोरियन डाक्टरको उपचार कोठामा छिरेको मात्र के थिए सुरुमै उनले मलाई घर परिवार सब ठिक छन् नि. … ? भनेर जिज्ञासा राखे l मैले मेरो परिवारमा मानबीय क्षति भएको छैन भनेपछि मलाई कुर्सीमा बस्ने अनुमति दिए l अनि लामो सुस्केरा हालेर गम्भीर मुद्रामा देश युद्दले ग्रस्त हुदा कोरियाका नागरिकहरुले देश बनाउन निभाएका भूमिका हरुको प्रसङ्ग निकाल्दै भुकम्प पछिको नेपालका बारेमा बताउन लागे l भुकम्प पश्चात कोरियाबाट गएको उद्दार टोलिसंगै चिकत्सक टोलीमा उनि पनि नेपाल गएर आएकाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...