तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको शिक्षा प्रणाली

पछिल्लो समय दक्षिण कोरियामा विदेशीहरुको संख्या निरन्तर बढ्दै गएको छ। विभिन्न भिषामा कोरियामा रहेका विदेशीहरुले भिषा परिवर्तन सँगै भिषा अनुसार आफ्ना परिवारलाई कोरियामा राख्न पाउने सुविधा पनि कोरियन सरकारले उपलब्ध गराएको छ। जसले गर्दा धेरै अभिभावकहरूले आफ्ना छोराछोरीलाई कोरियाकै विद्यालयमा पढाउन थालेका छन्। फलस्वरुप कोरियाको प्राथमिक तथा निम्न माध्यामिक विद्यालयहरुमा विदेशी विद्यार्थीहरुको संख्यामा वृद्धि भइरहेको छ। अब कोरियाको शिक्षा प्रणाली कस्तो छ भन्ने कुरा एकपटक हेरौँ। अंग्रेजी महिनाको मार्च २फुर्सदमा
उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण

जब-जब ‘उज्यालो नेपाल’को प्रसङ्ग उठ्छ, तब मेरो मानसपटलमा लगभग ८ वर्ष अगाडिको त्यो कठिन संघर्षका दृश्यहरू झलझली घुम्न थाल्छन्। उज्यालो नेपाल अभियानमा काँधमा काँध मिलाएर सडकमा ओर्लिएका ती साथीहरूलाई मेरा आँखाहरूले आज पनि खोजिरहन्छन्। ओ हो, सर्वोच्च अदालतको निर्णय विरुद्ध नै पो? त्यो पनि सर्वोच्च अदालत कै अगाडि प्रदर्शन! कानूनका धारा उपधारा जान्ने एक जना सहभागी मित्रको आन्दोलन हुनुपूर्व छलफलको क्रममा आन्दोलन सफल होला र भन्ने शंकास्पद आशंका थियो। केहीफुर्सदमा
कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब

संजय गुरुङ्ग दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायभित्र आत्महत्याको घटना बढ्दोक्रममा छ । , कोरियाका विभिन्न विदेशी सहायता केन्द्रहरूले आत्महत्या रोकथामका लागि निरन्तर र गम्भीर प्रयास गरिरहेका छन्। तर नेपाली समुदाय स्वयंले यस गम्भीर सामाजिक समस्याको समाधानका लागि सामूहिक र संस्थागत रूपमा के गर्ने भन्ने विषयमा अझै स्पष्ट योजना र रणनीति बनाउन नसकेको अवस्था देखिएको छ। नेपाली समुदायका संघ–संस्थाहरू पनि केही सीमित समूहभित्र मात्र केन्द्रित रहेको अनुभूति हुन्छ। आत्महत्या रोकथामजस्तोफुर्सदमा
नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने

दक्षिण कोरियामा रहेका दुइ राजनैतिक संगठन नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने भएको छ। एकता घोषणा अक्टोबर १९ तारिख दोङ्देमुन स्थित सेमाउल हलमा गरिने भएको छ। अक्टोबर ६ तारिख संयुक्त पत्रकार सम्मेलन आयोजना गरि एकता हुने जानकारी गराएका थिए। सञ्चारकर्मीको प्रश्नमा दुवै संगठनबाट यो एकता केन्द्रबाट निर्देशन नभएर एकताका लागि विद्रोह जस्तै भएको जवाफ दिएका थिए। नेपाली जनप्रगतिशिल मञ्च नेकपा माओवादीको प्रवास संगठन र प्रवासीफुर्सदमा
राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम

यतिबेला नेपाल अस्थिर र सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । मूलतः भाद्र २३ गते सुरु भएको जेन्जि आन्दोलन सोचेभन्दा फरक किसिमले अघि बढेपछि मुलुक आजको अवस्थामा आइपुगेको हो। दुई दिनमा देश नेतृत्वविहीन हुनु चानचुने कुरा थिएन। यो बीचमा थुप्रै अड्कलबाजी गर्न थालिसकिएको छ। तर लामो समयदेखिको जनताको असन्तुष्टि नै प्रधान भएर विस्फोट भएको हो, त्यसपछि बाँकी सहायक पाटो हुन्। भाद्र २३ गते स्थिर सरकार, देशमा भएको व्याप्त भ्रष्टाचारको अन्त्य लगायतका मुद्दाफुर्सदमा
सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट

यात्राहरु सबै अपेक्षित मात्र हुँदैनन् ।सबै अनपेक्षित पनि त हुँदैनन्। बरु कहिलेकाहीँ नियमित यात्रा भित्रैबाट अनपेक्षित यात्रा तय भैदिन पुग्छ। समय र गतिको पुरक सम्बन्ध जस्तो। मानिसको जिवन नै त जन्मदेखि मृत्युबिचको यात्राहो। देश छोडेर पृथ्विको अर्को भुगोलमा पुगेको एक परदेशिको यात्रा पनि जिवनचक्र भित्रकै एउटा यात्रा नै त हो । आत्मिय मित्र तथा कवि समिर तामाङ बम्जनजीको “मजदुरको देश” शिर्षकको एउटा कवितामा , एउटा श्रमिक जहाँ श्रम गर्न पाउँछफुर्सदमा
‘भोटे’ शब्दको ऐतिहासिक यात्रा

नेपाली समाजमा ‘भोटे’ शब्दको प्रयोग व्यापक छ, तर यसको वास्तविक उत्पत्ति र ऐतिहासिक विकासबारे धेरैलाई जानकारी छैन। यो शब्द विभिन्न सन्दर्भमा फरक-फरक अर्थमा प्रयोग हुँदै आएको छ—कहिले घृणा वा उपेक्षाको भाव व्यक्त गर्न त कहिले बलियो वा मजबुत अवस्था जनाउन। प्रस्तुत लेख ‘भोटे’ शब्दको निर्माण, प्रयोग र यसको वास्तविक इतिहासमाथि प्रकाश पार्ने प्रयास हो। भिडियाेमा वर्तमान प्रयोग र यसको वैदेशिक विस्तार हाल ‘भोटे’ शब्द नेपाली समाजमा दुई मुख्य अर्थमा प्रयोगफुर्सदमा
नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै

भोजपुर परिवार दक्षिण कोरियाको आयोजनामा विमर्श कार्यक्रम हुने भएको छ। योगमाया न्यौपाने लगायत ६८ जनाको सामुहिक जलसमाधिको ८४ औँ स्मृति दिवसको अवसरमा नेपाली समाज रुपान्तरणमा “योगमायाको योगदान ” विषयक कार्यपत्रमाथि सो कार्यक्रम हुन लागेको हो। दोङ्देमून स्थित पूर्वी नेपालको सभाहलमा जुलाई १३ तारिख आइतवार दिउँसो १२ बजेदेखि कार्यक्रम आरम्भ हुने अध्यक्ष सुनिल बान्तावा राईले जानकारी गराएका छन्। नेपाली राजदोतावासका राजदूत डा . शिवमाया तुम्बाहङ्फेको प्रमुख आतिथ्यमा कार्यक्रम हुन लागेकोफुर्सदमा
माइती गाउँको न्यानो दिने: ऊनको स्वीटर

शुक्रवारबाट प्रदर्शनमा रहेको नेपाली फिल्म ऊनको स्वीटर, विशुद्ध सामाजिक पारिवारिक प्रेम र बिछोड कै कथा हो । नवीन चौहानले निर्देशन गरेको यस फिल्ममा मुख्य कलाकारहरू विपिन कार्की , मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू , सुनिल पोख्रेल, माओत्से गुरुङ , विल्सन विक्रम राई, प्रेम सुब्बा, मिलन खत्री लगायत हुनुहुन्छ । फिल्ममा हर्क साउद र युवराज काफ्लेको शब्द रहेका गीतहरू सुजन चापागाईँ, वरिष्ठ लोक रैथाने गायिका झुमा लिम्बू र सुनिता थेगिमफुर्सदमा
आफ्नो भाषा किन सिक्नुपर्छ?

(१) भाषाको जिनेटिक सम्बन्ध हुन्छ, ~ भाषा भनेको ध्वनिहरुको सिस्टम्याटिक उच्चारण हो। भाषा र मानिसको सम्बन्ध लाखौँ वर्षको छ। ध्वनिहरुको उच्चारण अनुसार शारीरमा अवयवहरुको निर्माण हुन्छ। तपाईंको पुर्खाहरुले जुन ध्वनिको हजारौँ वर्ष उच्चारण गरे, तपाईंको शरीरपनि त्यही ध्वनिहरुको लागि तयार भएको हुन्छ। जस्तो हजारौँ वर्ष बिरालोले म्याऊँ गरेको कारण, बिरालोको बच्चा जन्मिदै म्याऊँ गर्न तयार हुन्छ। हजारौँ वर्ष हाम्रो पुर्खाले याक्थुङ भाषा बोल्ने गरेको हुनाले हाम्रो शरीरपनि त्यहि भाषाको लागिफुर्सदमा