Advertisement
SKIP THIS

गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त


बिपिन गुरुङ नेतृत्वको गैर आवासिय नेपाली संघ दक्षिण कोरियाले महासचिव पदमा नरेश शर्मालाई नियुक्त गरेको छ। तत्कालिन महासचिव अजय सोडारी कोरिया बसाईलाई बिट मारि स्वदेश फर्किएपछि उक्त पद रिक्त रहेको थियो। यसैगरि सचिवमा अनन्त आचार्य यूवा संयोजकमा खगेन्द्र जोशि र सदस्यमा सञ्जीव जंग कार्कीलाई चयन गरेको छ।

 

अक्टोबर २५ तारिख दोङ्देमुन स्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिक्त पद पदपूर्तीको जानकारी साथै हेल्प डेस्क सञ्चाल अघि र पछि संस्थाले गरेका सामाजिक कार्यहरु सार्वजनिक गरिएको थियो। कार्यक्रममा आर्थिक आयव्यव समेत प्रस्तुत गरिएको थियो। वरिष्ठ उपाध्यक्षले बाहिर आएको आर्थिक अपचलनको विषय झुट रहेको स्पष्ट पारेका थिए। उनले संस्थाको आयव्यय पारदर्शी रहेको जानकारी गराएका थिए।

कार्यक्रममा सल्लाहकारहरुले कोरियामा रहेका दुइ एन आर एन ए संस्था एकता हुनुपर्ने धारणा राखेका थिए। जसले कोरियामा रहेका नेपाली समाजलाई जोड्ने बताएका थिए। यस विषयमा आफू सकारात्मक रहेको र एकताका लागि वार्ता टोली निर्माण गर्न सकिने अध्यक्ष गुरुङले विश्वास दिलाएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...