नयाँ शक्ति कोरिया द्वारा आफ्नो क्षेत्रिय संगठन तिब्र रुपमा बिस्तार, एकै पटक ३ वटा क्षेत्रको क्षेत्रिय भेला सम्पन्न


 
सोल, नयाँ शक्ति पार्टीको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज कोरियाले आफ्नो संगठनलाई तिब्र रुपमा बिस्तार गर्दै एकै दिन तीनवटा क्षेत्रको क्षेत्रिय भेला सम्पन्न गरेको छ । आगामि सेक्टेम्बर १६ तारिखमा डा. बाबुराम भट्टराईको कोरिया आगमनको पूर्व सन्ध्यामा प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज कोरियाले उक्त क्षेत्रिय भेला सम्पन्न गरेको हो । यहि जुलाई १७ तारिक आइतबारका दिन आन्सान मा प्रतिक बोहरा को संयोजकत्वमा ३१ सदस्यीय, थेगुमा लाल बहादुर तामाङ् को संयोजकत्वमा २७ सदस्यीय र छिन्छ न थेसो मा दावा छिरिङ् तामाङ्ग को संयोजकत्वमा पनि २७ सदस्यीय समिति बन्दै क्षेत्रिय भेला सम्पन्न भएको हो l यस संगै कोरियाका मुख्य ५ स्थानमा नयाँ शक्तिको संगठन निर्माण पूर्ण भएको छ l
नेपालमा संसदीय प्रणाली अनुसार सरकार ढलाउने र बनाउने खेल हुँदै गर्दा कोरियामा रहेका युबा वर्ग भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने राजनीतिक एजेण्डा र समृद राष्ट्र बनाउने आर्थिक एजेन्डा बोकेको नयाँ शक्ति पार्टी प्रति अत्यन्तै आकर्षित बनेका छन् l क्षेत्र नम्बर ४ आन्सानमा सरोज ढकालको आतिथ्यमा सम्पन्न भएको क्षेत्रीय भेला का पदाधिकारी हरुमा संयोजक- प्रतिक बोहरा सह संयोजकहरु- नयन नुन्ग्सान – भीष्मराज मिश्र सचिव- तेजु काला सहसचिव- पूर्वराज पौडेल कोषाध्यक्ष- कृष्ण सापकोटा इन्चार्ज – सुरेन्द्र बजगाईं सह-इन्चार्ज- पूर्ण बहादुर सिङ अनुशासन विभाग प्रमुख-शान्ती प्रसाद गौतम संगठन विभाग प्रमुख- पुर्वतेंग्वा शेर्पा रहेका छन्   l
त्यस्तै सदस्यहरुमा – रमेश अधिकारि, -प्रेम राज गिरि, -दिलिप सापकोटा – रमेश दाहाल – चेतन लिम्बु -रुद्र निरौला -अमर बर्मा -वसन्त मगर -नारायण अधिकारी – राम अछामी -सिताराम अछामी -गोपाल बस्नेत -इश्वर लामिछाने -राम खनाल -शेर शाग्बो -लिल बहादुर राना -भिमलाल न्यौपाने -बुद्ध लिम्बु -भुवानी दत्त लम्साल -जीवन दुवादी -सुवास शर्मा सल्लाहकारहरुमा :- नवराज भन्तना, सुरेन्द्र बजगाईं, सरोज ढकाल, पेम शंग्बो शेर्पा र दिपक ढकाल रहेकाछन्। यसै गरि क्षेत्र नम्बर १ को उपक्षेत्र थेगु मा निशान्त नेपालको आतिथ्यमा सम्पन्न भएको भेला द्वारा चयन भएका पदाधिकारी हरु संयोजक – लाल बहादुर तामाङ् ( लक्षित ) सह संयोजक – उज्जल राइ सचिब – बिबेक ढकाल प्रचार प्रसार – दिलिप गैरे संगठन बिभाग – राजु पोख्रेल सदस्य हरु -कृष्ण प्रसाद अधिकारि ,सन्तोष गौतम ,मनिष राइ ,देविलाल न्यौपाने ,दिपक लामिछाने ,नेत्र प्रसाद घिमिरे ,साजन श्रेष्ठ ,केशब बहादुर थापा ,अर्जुन पौडेल ,अमित गुरुङ ,अविरल आचार्य ,मेघनाथ कंडेल ,सुन्दर मणि पौडेल ,दिनेश क्षेत्री ,हिरा बहादुर तामाङ् ,कमल न्यौपाने, साजन क्षेत्रि ,छैतुप लामा ,बिनोद राइ ,रामचन्द्र न्यौपाने ,पुण्य ढकाल ,रमेश श्रेष्ठ र रमेश घले रहेका छन् l
त्यसै गरि क्षेत्र नम्बर ६ अन्तर्गत श्री पिटर कुमार श्रेष्ठ ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भेला बाट श्री दावा छिरिङ तामाङ ज्यु को संयोजकत्वमा 27 सदस्यीय क्षेत्रीय कार्यसमिती बनेको छ । १. इन्चार्ज : नारायण प्रकाश गिरि २. संयोजक : दावा छिरिङ तामाङ ३. सह-संयोजक : कृष्ण प्रसाद गैरे ४. सचिब : यम पाखृन( तामाङ ) ५. कोशाध्यक्ष : दोल बहादुर थापा मगर सदस्यहरु; ६. किरण कुमार श्रेष्ठ ७. राजिब राई ८. सुरेन्द्र थापा ९. सौगात रानामगर १०. नारायण ओलि ११. तेज गुरुङ १२. पारस राई १३. टीकाराम अधिकारी १४. राजेश तामाङ १५. प्रबिन श्रेष्ठ १६. सहदेब गुरुङ १७. दिलमाया तामाङ १८. धनकुमारी तामाङ १९. प्रदिप चौलागाईं २०. धनप्रसाद लिम्बू २१. सुर्य लिम्बू २२. तेज बहादुर डागि २३. सुर्य पाण्डे २४. गनित राई २५.सरोज थापा मगर २६. सन्जय राई २७. गोबिन्द बास्तोला सल्लाहकारहरु : पिटर कुमार श्रेष्ठ , गोबिन्द बास्तोला , किरण कुमार श्रेष्ठ रहेका छन् l

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...