Advertisement
SKIP THIS

मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने


मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने

मगर समुदायको मौलिक चाड भुम्या पूजा यही १७ र १८ तारिखमा हुने भएको छ । नेपाल मगर संघ दक्षिण कोरिया किम्हे/बुसान शाखाको व्यवस्थापनमा ख्याङनामको मिर्याङसीमा भुम्या पूजा हुने किम्हे/बुसान शाखाले जनाएको छ ।

“भाषा, धर्म र संस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाइराख्ने हाम्रो मौलिकता “भन्ने मूल नाराका साथ नेपाल मगर संघ दक्षिण कोरिया किम्हे/बुसान शाखाको व्यवस्थापनमा केन्द्रीय समिति, थेगु शाखा,गजेदो शाखा साथै अठार मगरात खाम भाषी सम्पर्क मंच दक्षिण कोरियाको संयुक्त आयोजनामा भुम्या पूजा आयोजना गर्न लागिएको जनाएको छ ।

कार्यक्रममा कोरियाबासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि निमन्त्रणा गरिएको छ ।

मगर समुदायको ठुलो पर्व बल पूजा अर्थात् भुम्या नेपालमा जेठ महिना लागेसँगै सुरु हुन्छ। भुम्या पर्वलाई विशेष पूजा आराधना गरी धुमधामका साथ नाचगान गरी मनाउने गरिन्छ ।

निश्चित विधिपूर्वक नाचिने यो पर्व जेठ मसान्तदेखि असारको पहिलो हप्तासम्म खुब रमाइलोका साथ मनाइने गरिन्छ।

कार्यक्रम सम्बन्धी थापा जानकारी
मिति २०२३ जुन १७र १८
समय :साझ ०७:०० बजे
स्थान:경남 밀양시 단장면 동화4길 94

व्यवस्थापक: नेपाल मगर संघ, गणतन्त्र कोरिया(किम्हे/बुसान शाखा समिति)
नेपाल मगर संघ कोरिया
नेपाल मगर संघ कोरिया’थेगुशाखा
DSME मगर समाज, गजेदो दक्षिण कोरिया
अठार मगरात मञ्च कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...