फोनिज कोरिया संवाददाता

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

तीज कार्यक्रमको लागि कलाकार कोरियामा

वुमन फर वुमन दक्षिण कोरियाले नेपाली महिलाहरुको चाड तीजको उपलक्ष्यमा यही आइतबार गर्न लागेको संस्कृतिक कार्यक्रमको लागि नेपालबाट दोहोरी गायिका भीमु गुरुङ कोरिया आइपुगेकि छिन् । उनलाई ईन्छन अन्तराष्ट्रिय एयरपोर्टमा संस्थाको अध्यक्ष पदमा श्रेष्ठ, संरक्षक लक्ष्मी गुरुङ र जुनु गुरुङ, सचिव रुपा गुरुङ र बरिष्ठ सल्लाहकार उर्गेन गुरुङले स्वागत गरेका थिए । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको वुमन फर वुमनका अध्यक्ष पदमा श्रेष्ठले बताइन । उनले संस्थाले गर्न लागेको कार्यक्रमबाट उठेको रकम नेपालको बाढि पीडितलाई दिने पनि बताइन । ‘देश यति खेर पीडामा छ हामीले बिदेशमा बसेर गर्न सक्ने सहयोग गर्नेफुर्सदमा


एन आर एन कोरियाको नेतृत्वमा बाढी पिडितको लागी राहत संकलन अभियान शुरू


के यो माया हो गीतको म्युजिक भिडियो सार्बजनिक

सत्ताइस बर्ष पहिले देखि नेपाली गीतसंगीतमा लागि रहेको ‘लालिगुराँस टिम’ले लालीगुराँस एल्बमको गीत ‘के यो माया हो ? म्युजिक भिडियो सार्बजनिक गरेको छ । सुबिर पन्तको संगीत, रोहित बस्नेतको शब्द रचना रहेको उक्त गीत सन्तोष लामा र मेलिना राई गाएका छन् । म्युजिक भिडियो छायांकन चितवनको रमणीय स्थलमा भएको हो । यो गीत झट्ट सुन्दा फिल्मको गीत जस्तो सुनिन्छ । सार्थक डिजिटलका प्रबन्ध निर्देशक जीवन पन्तले गीत फिल्मको लागि सुहाउने खालको भएको र चलचित्रमा राख्ने छलफल भएको तर कुरा नमिले पछि आफैले छायांकन गरेको बताए । ‘लाखौं दर्शक तथा स्रोताकोफुर्सदमा


आमरण अनसनरत डा. केसीको मागलाई पुरा गर्न कोरियाबाट दावाब

स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राखी हाल काठमाण्डौमा ११ औ पटक आमरण अनसन बसिरहेका डा. गोविन्द केसीको मागलाई पुरा गर्न दक्षिण कोरियाबाट पनि दवाब सिर्जना गरिएको छ । यहाँ रहेका स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियानका युवाहरुले आइतबार सउल राजदूतावबासमा डा. केसीको माग पुरा गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाएका छन् । डा. केसीको स्वास्थ्य विग्रदै गएकाले उहाँको मागलाई यथाशिघ्र कार्यन्वयन हुनेगरी चाडो पुरा गराउन राजदूत अर्जुन जंग बहादुर सिंह मार्फत प्रधानमन्त्री शेर बहादुर देउलाई ज्ञापनपत्र पेश गरेका हुन् । अभियानका युवाहरुले सामूहिक हस्ताक्षर सहित ज्ञापनपत्र बुझाएको एक अभियन्ता एलबी श्रेष्ठलेफुर्सदमा


कास्की परिवार दक्षिण कोरियाले तीज कार्यक्रम गर्ने

नेपाली नारीहरुको चाड हरितालिका तीजको अवसर पारेर कास्की परिवार दक्षिण कोरियाले कोरियामा रहेका दिदिबहिनीहरुलाई दर खुलाउने कार्यक्रम राखेको छ । यो कार्यक्रम आउँदो १३ तारिख आइतबार सउल दोङ्देमून स्थित पुजा रेस्टुरेन्टमा हुने कास्की परिवारका वरिष्ठ उपाध्यक्ष तथा तीज कार्यक्रमका संयोजक हरि शङ्खर भण्डारीले जानकारी गराएका छन् । त्यस्तै सोही समूहले छुसकको अवसर पारेर माछापुच्छ्रे साङ्गितिक सौगात भाग ३ ‘नेपथ्य लाइभ कन्सर्ट’को आयोजना गर्ने लागेको छ । ‘नेपथ्य कास्कीको सफल समूह हो । हामीले गर्न लागेको यो संस्कृतिक कार्यक्रममा सबै कास्कीका साथीहरु साथै सबै नेपालीलाई मनोरञ्जन दिने आशा गरेका छौ ।’फुर्सदमा


एनसीसी सह-कोषाध्यक्षको औद्योगिक दुर्घटनामा मृत्यु

दक्षिण कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति एनसीसीका सह-कोषाध्यक्ष बिष्णु प्रसाद घिमिरेको औद्योगिक दुर्घटनामा परि ज्यान गएको छ । जिन्जुमा रहेको कुखराको फार्ममा काम गर्ने क्रममा शनिबार दुर्घटनामा परेका थिए । दुर्घटना पछि उपचारका लागि अस्पताल भर्ना गरे पनि आइतबार बिहान उनको ज्यान गएको एनसीसीका अध्यक्ष अन्जु केसीले जानकारी दिइन । घिमिरे गत हप्ता मात्रै एनसीसीमा सह-कोषाध्यक्ष निर्बाचित भएका थिए । ३० बर्षिय अबिबाहित उनी सत्ताइस महिना पहिले कोरियामा आएका थिए । आठ महिना पहिले घिमिरे कम्पनी परिबर्तन गरि सो कुखरा फार्ममा काम गर्न भएको सँगै काम गर्दै आएका श्रीफुर्सदमा


नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा केसी निर्बाचित

सोल, दक्षिण कोरियाको पुरानो संस्था मानिने नेपाली सम्पर्क समिति (एनसीसी) को अध्यक्षमा अञ्जु केसी निर्बाचित भएकी छिन् । आइतबार भएको संस्थाको १६ औ अधिबेशनले उनलाई निर्बाचित गरेको हो । केसी संस्थाको पहिलो महिला अध्यक्ष पनि हुन् । सउलमा सम्पन्न १६ औ अधिवेशनमा भएको निर्वाचनमा केसीले जित बहादुर गुरुङलाई पराजित गरेकी हुन् । अधिवेशनमा  खसेको ७ सय ७९ मत   मध्ये ४८४ मत केसीले पाएकी थिइन भने गुरुङले २८८ मत पाएका थिए । त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रकाश ढुंगाना (४०५मत), उपाध्यक्षमा श्री प्रसाद श्रेष्ठ (२८० मत) , महासचिवमा निर्मल कुमार बेल्वासे (२६० मत) ,फुर्सदमा


कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । उनका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर नतिजा प्रकाशित गरिएको हो । यो वर्षको कोटाफुर्सदमा


एन आर एन कोरियाको अध्यक्षमा ओम जुग्जाली मगरको उमेदवारी किन?

गैह्र आवाशीय नेपाली संघ कोरियाको छैठौं अधिबेशन यहि २०१७  सेप्टेम्बर १० तारिख हुन गइरहेकोछ । एन आर एन कोरियाका बरिष्ठ उपाध्यक्ष ओम नारायण जुग्जाली मगरले छैठौं कार्यसमितिका लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । जुग्जालीले २००९ देखि कार्यसमितिमा सदस्य र पाचौं कार्य समिति २०१५ मा बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।यहि कार्यकालमा ६ महिना कार्यबाहक अध्यक्ष भै कार्य गरेको अनुभब र निरन्तर समाज सेवामा पनि सक्रिय भएको हैसियतले  आफुले  उमेद्वारी दिएको बताएका छन् | जुग्जालीले आफ्नो उमेद्वारी सहित ८  बुदे घोषणा पत्र पनि जारी गरेका छन्|फुर्सदमा


रिकमान थापा मगरको निर्देशन र सम्पादनमा नयाँ तिज गीत “बर्ष दिनको तीजमा ” बजारमा आयो|

कोरियाको व्यस्तता संगै कलाकारितामा लागि परेका कलाकार रिकमान थापा मगरले २०७४ सालको तिजको लागि नया तिज गीत बजारमा लिएका छन्|२०७४ सालको तिज गित सङ्ग्रह “बर्ष दिन को तिजमा ” भन्ने बोलको गीत राम प्रसाद बस्याल ,नबिन अर्याल “एकल यात्री” र कला ढकाल गैरेको संयुक्त प्रस्तुतिमा रहेको छ |उक्त गीतको लय र शब्द कला ढकालको रहेकोछ भने कला ढकाल, नवीन अर्याल एकल यात्री, राम प्रसाद बस्याल, रिता हिस्की, बिन्दु पन्थी, मन्जु गुरुङको स्वर रहेकोछ | रिकमान राना मगरको निर्देसन र सम्पादनमा बनेको तिज गीतलाई कृष्ण रानाले छायांकन गरेका छन् भने रियोनाफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...