फोनिज कोरिया संवाददाता

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

दक्षिण कोरियाको लागी नवनियुक्त्त राजदूतको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

गत आइतबार दक्षिण कोरियाका लागि नवनियुक्त राजदुत अर्जुन जंगबहादुर सिंहलाई कोरियाको बिभिन्न संघ संस्थाले स्वागत तथा सम्मान गरेको छ । सउलको नेपाल गुम्वा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सुरुवात गुम्वाका प्रमुख लामा कुन्साङ दोर्जेले भगवान बुद्धको वचन प्रज्ञा पारमिता शुत्रहरू (ग्यातोंपा र दोमङ ) पाठगर्दै छोग् पूजा गरि १०८ मार्मेमा दिप प्रजल्वन गरेका थिए । सो कार्यक्रममा कोरियामा विभिन्न सामाजिक कार्य गर्ने संघसंस्थाहरु नेपाल बौद्ध परिवार, ह्योल्मो सम्पर्क समिति, मनाङ परिवार, मुस्ताङ परिवार, नेपाल तामाङ संघ, तमु धिं, नेवाः पुच, शेर्पा संघ, नागर्जुन गुम्वा, तामाङ बौद्ध महांसघ लगाएतकाफुर्सदमा


अक्टोबरमा दस दिन बिदा हुने निश्चित

दक्षिण कोरियामा अक्टोबर महिनामा दस दिन बिदा हुने भएको छ । दक्षिण कोरियाली सरकारको सल्लाहाकार समितिका अध्यक्ष किम जिनप्योले सो कुराको पुष्टि गरेका हुन् । पहिले नै तयार भएको क्यालेन्डरमा अक्टोबर २ सोमबार बिदा थिएन । ‘अक्टोबर २ सप्ताह अन्त र छुसकको बिदाको बीचमा परेकोले हामीले कामदारलाई पुरा रेष्ट दिनका लागि बिदा दिने भएका छौ ।’ किमले सउलको स्थानीय रेडियोलाई दिएको अन्तरबार्तामा भनेका छन् । यो बर्ष छुसक अक्टोबर ३ तारिख देखि ५ तारिखसम्म पर्छ । अक्टोबर ६ तारिख शुक्रबार यस अघि नै बिदा तोकिएको छ । अक्टोबर ९ तारिखफुर्सदमा


घेदुङ ईजरायलले दोलखाको विद्यालयलाई आर्थिक सहयोग

नेपाल तामाङ घेदुङ ईजरायलले दोलखाको विद्यालयलाई आर्थिक सहयोग गरेको छ । शिक्षा नै चेतनाको मुख्य स्रोत भन्ने मूल नाराका साथ तामाङ समुदायको हितका लागि साक्षरता अभियान बढाउन नेपाल तामाङ घेदुङ इजरायले “शैक्षिक आर्थिक कोष” स्थापना गरेको छ । सो कोषबाट दोलखाको बालोदय माध्यामिक विद्यालयलाई एक समारोह बीच ५० हजार हस्तान्तरण गरिएको हो । डुसिखर्क, कालिङ्चोक गाउँ पालिका दोलखा को प्रतिनिधि गोपाल बुढाथोकी मार्फत नेपाल तामाङ घेदुङ पूर्ब अध्यक्ष तथा सल्लाहकार महेन्द्र जंग तामाङ र नेपाल तामाङ घेदुङ इजरायलकी संरक्षक चन्द्र माया बोम्जन तामाङले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।फुर्सदमा


बाल यौन दुराचार गर्ने जर्मनी नागरिक पक्राउ

काठमाडौं-बिभिन्न समानहरु दिई ललाई फकाई प्रलोभनमा पारी बाल यौन दुराचार गरेको अभियोगमा काठमाडौं ठमेल, ज्याठास्थित एक होटलको कोठाबाट जर्मन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ | ६३ वर्षीय अल्बर्ट फ्रेडलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले बिहिबार पक्राउ गरेको छ । यौन दुराचार गरी नेपाली बालकहरुलाई पीडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा ब्यूरोबाट निरन्तर निग्रानी तथा अनुसन्धान गर्ने क्रममा निज जर्मन नागरिक बस्दै आएको होटलबाट १ जना नेपाली नाबालकलाई तत्काल उद्दार गरी उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । निजलाई बाल यौन दुराचार मुद्दा अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्यादफुर्सदमा


प्रहरीद्वारा पत्रकार माथी दुर्ब्यबहार

काठमाडौं-हेटौडामा प्रहरीले पत्रकारमाथी दुर्ब्यबहार गरेको छ | रेडियो सरोबरका ९२.५ मेगाहर्ज हेटौडाका स्टेसन म्यानेजर राजु लामिछानेमाथि बिहिबार साँझ हेटौँडाको शितलमहल चोकमा प्रहरीले दुर्ब्यबहार गरेको हो | ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दै गरेको फोटो खिच्ने क्रममा संचारकर्मी लामिछानेमाथि प्रहरीले दुव्र्यवहार गरेको थियो । प्रहरीले उनको मोटरसाइकलको चाबी, लाइसेन्स, मोबाईल खोसी फोटो हटाउने प्रयास समेत गरेका थिए । असई डीसी चौधरी र प्रहरी जवान सोभि पासवान लगाएत केहि प्रहरीले लछारपछार पार्दै गाडीमा हाल्ने कोशिस गरेपछि स्थानीय र प्रहरी बीच झडप समेत भएको थियो । झडप भएको केहि समयपछि अन्य पत्रकारले फोटो खिच्दाफुर्सदमा


फेसबूक प्रयोगकर्ता २ अर्ब

काठमाडौं-विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबूकको प्रयोगकर्ता २ अर्ब पुगेका छन् । विश्वको कुल जनसङ्ख्याको करीब एक तिहाइ मानिसले हाल फेसबूक प्रयोग गर्ने गरेको तथ्याङ्क छ । सन् २०१२ को अक्टोबरसम्ममा फेसबूकका मासिक प्रयोगकर्ताको सङ्ख्या १ अर्ब रहेको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले बताएका छन् । पाँच वर्षको अवधिभित्र यसका प्रयोगकर्ता दोब्बर पुगेका छन् । यद्यपि, स्न्यापच्याटजस्ता अन्य सामाजिक सञ्जालसँगको बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीको वृद्घि प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ । यसै वर्षको शुरुआतमा फेसबूकले उसको विज्ञापनबाट हुने आम्दानीमा कमी आउन सक्ने सङ्केत गरेको छ ।


लिम्बू जातिको सम्पदा सरंक्षण गर्न सर्बोच्चको आदेश

काठमाडौं-सर्वोच्च अदालतले किराँत समुदायको ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका धरोहर बचाउन सरकारलाई बुधबार अन्तरिम आदेश दिएको छ । उत्तर-दक्षिण लोकमार्ग निर्माण क्रममा पूर्वी जिल्लामा विशेषगरी लिम्बू जातिका मौलिक एवं सांस्कृतिक धरोहर मासिएको भन्दै दायर एक रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश जारी गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । किरात समुदायको भावनासँग जोडिएका धार्मिक र सांस्कृतिक सम्पदा मास्ने कार्य हुँदा सरकार बेखबर रहेको दाबीसहित अधिवक्ता प्रवीन पन्दाक लिम्बू, मनीषकुमार श्रेष्ठ, राजेश्वरी महर्जन र सन्तोष भण्डारीले रिट दायर गरेका थिए ।फुर्सदमा


बैंक अफ कोरिया र राष्ट्र बैंकबीच सहकार्य हुने

काठमाडौं-नेपाल राष्ट्र बैंकले नेपालको वित्तीय क्षेत्रको अनुसन्धान र अनुगमनलाई आधुनिकीकरण गर्न बैंक अफ कोरियासंग सहकार्य गर्ने भएको छ | यस बारे दुई बैंकका पदाधिकारीबीच मंगलबार काठमाडौंमा हस्ताक्षर भयो | बैक अफ कोरियासंगको सहकार्यले नेपाली बितीय बजारको स्तरन्नोती हुने नेपाल राष्ट्र बैंकका अनुसन्धान बिभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए | सहकार्यले नेपालको आर्थिक बिकासको ब्यबस्थापनका साथै मौद्रिक उपकरणको सहि उपयोग गर्न सकिने थापाको भनाइ थियो | यस अघिदेखिनै बैंक अफ कोरियाले नेपाल राष्ट्र बैंकसंग बितीय ब्यबस्थापनका लागि प्राबिधिक सहयोग गदै आएको छ | दुई बैंक बीच भएको समझदारी पत्र अनुसार ६फुर्सदमा


महासंघको नेतृत्वमा पवन चामलिङ राई आउने

सोल, कोरियामा रहेका विभिन्न जातिय संघसंस्थाका छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको पाँचौ अधिवेशन यही आइतबार , नोभेम्बर २६ तारिख हुदै छ । अधिवेशन संगसंगै नयाँ नेतृत्वको चर्चा पनि संगै हुने गरेको छ । अब बन्ने छैठौ कार्यसमितीको लागि भने वर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष पवन चाम्लिइ० राईको नाम अगाडी आएका छन् । २०१३ मा कोरियामा कामको शिलशिलामा आएका राई आए देखि नै आफ्नो काम संगै नेपाली समुदाय र नेपाली संघ संस्थामा सकृय रहेका छन । राईले झापा मिलन समाजको उपाध्यक्ष, झापा एफसीको भरपर्दो खेलाडी ब्याबस्थापक हुदै फटबलमा कप्तानीफुर्सदमा


बागलुङ सम्पर्क समिति कोरियाको ७औ अधिवेशन जनवरि २७ मा गरिने

फोनिज कोरिया संवाददाता सउल २००१ मा स्थापना भई काेरिया तथा नेपालकाे सामाजिक काममा सक्रिय रहेकाे काेरिया स्थित बागलुङ्गेहरुकाे साझा सस्था बागलुङ सम्पर्क समितिकाे साताै अधिवेशन सलनालकाे पहिलाे दिन अर्थात २०१७ जनवरि २७ तारिखमा हुने भएकाेछ । समितिले नया कार्यसमिति चयन गर्ने गरि छैटाै कार्यसमितिकाे पदावधि सकिनै लाग्दा अब नया कार्यसमिति चयन गर्ने,२ बर्षको प्रगति प्रतिदेबन माथि छलफल समिक्षा र अनुमोदन गर्दै भाबी कार्य योजना तय गर्नको लागि अधिवेशन अायाेजना गर्न लागेकाे समितिका अध्यक्ष याम श्रीसले बताए । स्थापना कालदेखि नै सक्रिय सस्थाले काेरिया स्थित बाग्लुंग जिल्लाबासिलाइ एकधिक्का बनाइ अापसि दुखसुखफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...