Advertisement
SKIP THIS

एनसीसी सह-कोषाध्यक्षको औद्योगिक दुर्घटनामा मृत्यु


दक्षिण कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति एनसीसीका सह-कोषाध्यक्ष बिष्णु प्रसाद घिमिरेको औद्योगिक दुर्घटनामा परि ज्यान गएको छ । जिन्जुमा रहेको कुखराको फार्ममा काम गर्ने क्रममा शनिबार दुर्घटनामा परेका थिए । दुर्घटना पछि उपचारका लागि अस्पताल भर्ना गरे पनि आइतबार बिहान उनको ज्यान गएको एनसीसीका अध्यक्ष अन्जु केसीले जानकारी दिइन ।
घिमिरे गत हप्ता मात्रै एनसीसीमा सह-कोषाध्यक्ष निर्बाचित भएका थिए । ३० बर्षिय अबिबाहित उनी सत्ताइस महिना पहिले कोरियामा आएका थिए । आठ महिना पहिले घिमिरे कम्पनी परिबर्तन गरि सो कुखरा फार्ममा काम गर्न भएको सँगै काम गर्दै आएका श्री प्रसाद श्रेष्ठले बताए । ‘कम्पनीमा पाँच जना नेपालीले काम गर्दै आएका छौ । खासै खतरायुक्त काम त होइन । हामीलाई पनि विस्वास नै लागेको छैन । कुखराको सुली बस्ने ठाउँमा डोरी हुन्छ । शनिबार मोटर नचले पछि हातले डोरी घुमाउने क्रममा दुर्घटना भएको हो । पहिले हामीले फलामले लागेको हो कि भन्ने लागेको थियो तर डोरी नै रहेछ ।’ श्रेष्ठले भने ।
‘सोमबार बिहान राजदुताबास र हामी घटनास्थल तिर जान्छौ । के भएको रहेछ बिस्तृत रुपमा बुझ्छौ ।’ एनसीसी अध्यक्ष केसीले भनिन् ।

नेपालमा मृतकको परिवारलाई दुर्घटनाको जानकारी दिइसकिएको राजदुताबासले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...