फोनिज कोरिया संवाददाता
काेरियाकाे बुसानमा तिहार कार्यक्रम सम्पन्न।

काेरियाकाे दक्षिणी क्षेत्र बुसानमा पनि तिहार पर्ब मनाइएकाेछ।तिहार पर्बकाे अवसरमा नेपाली सम्पर्क समिती बुसान र NRNA बुसानले शुभकामना अादान प्रदान तथा देउसी भैली कार्यक्रमकाे अायाेजना गरेकाे हाे। नेपाली सम्पर्क समिती बुसान र NRNA बुसानको संयुक्त आयोजना तथा बुसान वरपर रहेका बिभिन्न संघ सस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे। अक्टुबर २२ तारिखका दिन मिन्जु खोङ्वन पार्कमा सम्पन्न सो कार्यक्रममा बुसान वरपर रहेका नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो। नेपाली सम्पर्क समिती बुसानका अध्यक्ष संगित अधिकारीको सभापतित्वमा NCC बुसानका निबर्तमान अध्यक्ष एल बी बिष्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा NCC बुसानका उपाध्यक्षफुर्सदमा
पाँचथर सेवा समाज दक्षिण कोरीयाले बाढी पहिराे पिडितलार्इ राहत वितरण गर्याे।

पाँचथर सेवा समाज दक्षिण कोरीयाले पाँचथर फालेलुङ गाऊँ पालिकामा गएको भिषण वाढी पहिरो पिडित परिवारलाई राहत स्वरूप रू २९५००० वितरण गरेको छ। बाढी पहिराेका कारण फालेलुङका १,२ र ३ वडाहरूका १५५ घर विस्थापित भएकाे थियाे। पहिरो वाट मृत्यु भएका परिवारलाई क र पहिरो वाट विस्थापितलाई ख श्रेणि छुट्याईएको समाजका कोषाध्यक्ष युगल जवेगुले बताए। वाढीले २ घर, परिवार सहित बगाएको थियो। कम्तीमा ३ जनाको शव भेटिए पनि बाकि शव भने भेटाउन सकेकाे छैन। पांच थर सेवा समाज दक्षिण काेरियाले काेरियामा संकलन गरेकाे रू २९५००० राहत स्वरूप फालेलुङ गांउ पालिकाकाे १ न:वडामा २०फुर्सदमा
किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाद्वारा एक बिरामीलार्इ पच्चिस लाख वन सहयाेग

किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाले एक बिरामी लार्इ पच्चिस लाख वन सहयाेग गरेकाेछ। ईलाम जिल्ला महमाइ नगरपालिका वडा न ८ घर भर्इ हाल राेजगारीकाे शिलशिलामा दक्षिण काेरियामा बिरामी भएका अमर कुमार याक्थुङ्बा लिम्बुलाइ उक्त रकम सहयाेग गरिएकाे हाे। बैदेशिक रोजगारिको सिलसिलामा ई पि एस मार्फत दुई बर्ष सात महिना अगाडी कोरिया अाएका याक्थुङबा काम छोडी कामको खोजिमा सेल्टरमा बस्दै गर्दा बेहोस भएका थिए।अचेत अबस्थामा रहेका याक्थुङ्बालार्इ सुवन क्याथोलिक युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको थियो ।हाल नीजकाे स्वास्थ्यमा सुधार आएको छ।अस्पतालबाट डिस्चार्ज गरिएकाे बिरामी फलाेअपकाे अबस्थामा रहेकाछन्। कि•या•चु दक्षिण कोरियाका अध्यक्ष सुन्दरफुर्सदमा
सुपादेउराली सांगीतीक साैगातका कलाकारहरू काेरिया अाइपुगे

कोरियाको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेकाे अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले सौलमा अक्टुबर ५ तारिख अायाेजना गरेकाे सुपादेउराली सांगीतिक सौगात भाग १ का सम्पुर्ण कलाकारहरू अाज बुधबार बिहान इन्छन एअरपाेर्टमा अबतरण गरेका छन्। लुम्बिनीको गौरब अर्घाखाँचीको सान लुम्बिनी घर स्थापनार्थ हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गर्न लागेको सांगीतिक साँझ सुपादेउराली सांगीतिक सौगातका लागि नेपाल आइडलमा अत्याधिक दर्शकले रुचाएका र टप ४ सम्म पुग्न सफल बहुप्रतिभाशाली गायक सागर आले र चर्चीत लाेक दाेहाेरी गायक रामजी खांड काेरिया अाइ सकेका थीए भने अर्का नेपाल अाइडलका प्रतियोगि सुरज थापा ,लोकगायिकाफुर्सदमा
सुपादेउराली सांगीतिक साैगात भाग १ काे सम्पुर्ण तयारी पुरा

कोरियाको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेकाे अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले सौलमा अक्टुबर ५ तारिख अायाेजना गरेकाे सुपादेउराली सांगीतिक सौगात भाग १ काे सम्पुर्ण तयारी पुरा भएकाे जनाएकाे छ । लुम्बिनीको गौरब अर्घाखाँचीको सान लुम्बिनी घर स्थापनार्थ हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गर्न लागेको सांगीतिक साँझ सुपादेउराली सांगीतिक सौगातका लागि नेपाल आइडलमा अत्याधिक दर्शकले रुचाएका र टप ४ सम्म पुग्न सफल बहुप्रतिभाशाली गायक सागर आले काेरिया अाइ सकेका छन् भने अर्का प्रतियोगि सुरज थापा लगाएतका कलाकारहरू भाेली अक्टुबर ४ तारिख बिहान कोरिया आउने भएका छन् । कार्यक्रमकाेफुर्सदमा
नेपाली सम्पर्क समिति काेरियाले दिपावलि मनाउने

नेपाली सम्पर्क समिति गणतन्त्र काेरियाले नेपालीहरूकाे दाेस्राे महान चाड तिहार दिपावलि मनाउने भएकाेछ।नेपालीहरूकाे मुख्य चाड बडा दशै ,तिहार र छठ पर्वकाे अबसरमा शुभकामना अादान प्रदान तथा दिपावलि कार्यक्रम अागामी अक्टुबर २२ तारिख मनाउन गर्इरहेकाे कुरा समितिका महासचिब निर्मल बेलबासेले फाेनिज काेरियालाइ बताएका छन्। काेरियामा रहेका सम्पुर्ण संघ संस्था,ब्यवसाही,बुद्दिजिवि,समाजसेविहरूलार्इ उक्त कार्यक्रममा उपस्थित भैदिनु हुन समितिका अध्यक्ष अन्जु केसीले हार्दिक अनुराेध गरेका छन्। काेरियामा रहेका नेपालीहरूकाे सबै भन्दा पुरानाे संस्था नेपाली सम्पर्क समितिकाे १६ अाैं कार्य समितिले एक कराेड वनकाे अापतकालिन राहत काेष स्थापना गर्ने निर्णय गरिसकेकाे अवस्थामा बचत भएकाे रकम साेहीफुर्सदमा
एन आर एन ए कोरियामा ४५ जनाले उमेदवारी दर्ता गरे

एन आर एन ए कोरियाको छैठौं अधिबेसनका लागि ४५ जना उमेदवारहरुले उमेदवारी दर्ता गराएका छन् | सेप्टेम्बर ९ र १० तारिख हुने अधिबेसनका लागि निर्बाचन आयोगबाट प्राप्त जानकारी अनुसार प्रारम्भिक नामावली प्रकाशन गरिएको बताइएको छ |सेप्टेम्बर ८ तारिख सुक्रवार बिहान ७ बजे देखि बेलुकी १९ बजे सम्म उमेद्वार उपर लिखित रुपमा दाबी बिरोध गर्ने समय निर्धारण गरिएको छ| निर्बाचन आयोगका अनुसार अध्यक्षमा ५ जना बुद्धि गुरुङ ,जुनु गुरुङ लक्ष्मी गुरुङ ,ओम नारायण जुग्जाली मगर र रबिन तामांग, आई सी सी सदस्यमा ४ जना खेम कार्की ,लोचन राई ,राजु क्षेत्री रफुर्सदमा
छुसकका लागि कार्यक्रम बाँडफाँड सम्पन्न

आइतबार नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाले यस बर्षको छुसकका लागि कार्यक्रम बाँडफाँड गरेको छ । कोरियामा रहेका तीन वटा संस्थाले यस पटक संस्कृतिक कार्यक्रम गर्ने भएका छन् । छुसकको पहिलो दिन अक्टोबर ३ तारिख किरात याक्थुङ चुम्लुङ, ४ तारिख कास्की परिवारले र ५ तारिखको दिन अर्घाखाँची सम्पर्क मन्चले संस्कृतिक कार्यक्रम गर्ने भएका छन् । अघिल्लो बर्षको छुसकमा भएको कार्यक्रम बाँडफाँडमा बिबाद भए पछि जनजाति महासँघले एनसीसीको निर्णय नमान्ने भन्दै छुट्टै कार्यक्रम गरेको थियो । ‘यस बर्ष हामीले सबैलाई मिलाएर लग्यौ । जनजाति महासंघको पनि यो कार्यक्रम बाँडफाँडमा सहमतिफुर्सदमा
इपिएसको खारेजीको माग राख्दै बिरोधसभा सम्पन्न

प्रवासी मजदुर संगठन (एमटियु) र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ(केसीटियु )ले इपिएसको खारेजी र डब्लुपीएस प्रणाली लागु गर्न माग राख्दै आइतबार सउलमा र्याली तथा बिरोध सभा सम्पन्न गर्यो । बिरोध सभालाई सम्बोधन गर्ने वक्ताहरुले इपिएसले बिदेशी मजदुरको हक हितमा नभएको बताएका थिए । केसीटियुको कार्यबाहक अध्यक्ष छोय जोंग जिनले इपिएसले जुन किसिमले प्रवासी मजदुरलाई शोषण गरेको छ यो कोरियाबासीका लागि लाजमर्दो भएको बताए । बिदेशी मजदुरलाई बधुवा पशुको जस्तो व्यवहार भएको छ । हामी इपिएस खारेजीको माग गर्छो उनले भने । १० लाख भन्दा बढि बिदेशी कामदार भएको कोरियामा मजदुरफुर्सदमा
अनेसास दक्षिण कोरियाको नयाँ कार्यसमिति

अनेसास दक्षिण कोरिया च्याप्टरको नयाँ कार्यसमिति निर्वाचत भएको छ । च्याप्टरको गत शनिबार सम्पन्न अधिवेशनबाट कवि प्रमोद सारङ्ग अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डि आर न्यौपाने उपाध्यक्षमा गंगा बस्नेत र बलदेव भट्टराई, महासचिवमा सरोज सर्वहारा, सचिवमा जनक सन्याल र कोषाध्यक्षमा नारायण भुसाल सर्वसम्मतिले चयन भएका छन् । समितिका सदस्यहरूमा विनोद परिवर्तित, रामचन्द्र शर्मा, विदुर शर्मा, गोपिकृष्ण लामिछाने, रेशम अधिकारी, समीर यात्री, लोकराज न्यौपाने, राज विवस सुवेदी, मणि भुसाल, भोजराज जैसी, महेन्द्र केसी, राम केसी नयन र जीवन भण्डारी चयन भएका छन् । निर्वाचित कार्यसमितिलाई आइतबार एकफुर्सदमा