फोनिज कोरिया सम्वाददाता

 
अत्रस्त यात्री समिप(खेम पुन) अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई कृष्ण प्रसाद बस्याल खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह सिमा लामा सेर साङबो शेर्पा
 

कोरियामा सडक दुर्घटनामा परी गम्भीर घाइते थापालाई उपचारर्थ सहयोग आवहान

सोल दक्षिण कोरियाको छाल्लानाम्दो प्रान्तको मोक्पोमा सडक दुर्घनामा परी गम्भीर घाइते भएका रितु थापा मगरलाई उपचार्थ आर्थिक सहयोग आवहान गरिएको छ । मोक्पो बासी नेपालीहरुको साझा संस्था मोक्पो साम्हो साझा चौतारी परिवारले सो आवहान गरेका हुन् । थापाको शुरुदेखि नै हानकुक अस्पतालमा उपचार भइरहेको छ । दाहिने हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेका थापाको हाल हातको शल्यक्रिया गरेता पनि चल्न नसकेको र ढाडको पनि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । २१ दिनदेखि अस्पतालमा उपचार्थ थापालाई १४ दिन सघन कक्षामा राखिएको थियो । हालसम्म थापाको उपचार खर्च साढे ३ करोडफुर्सदमा


फोनिजको सातै प्रदेशमा नयाँ संरचना गठन गरिने , सल्लाहकारको मनोनित र विभिन्न विभाग गठन

काठमाडौं, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो संघीय परिषद् बैठकले प्रादेशिक संरचना निर्माण गर्ने भएको छ । फोनिजको दोस्रो संघीय समिति बैठकले सात वटै प्रदेशमा प्रदेश समिति गठन गर्ने निर्णय गरेको हो । मंगलबार काठमाडौंमा सम्पन्न फोनिजको दोस्रो पूर्ण संघीय समिति बैठकले गरेको निर्णय अनुसार असार २३ गते प्रदेश नम्बर १, असार २४ गते प्रदेश नम्बर २, साउन ५ गते प्रदेश नम्बर ३, असार २९ गते प्रदेश नम्बर ४, असार २५ गते प्रदेश नम्बर ५, असार २६ गते कर्णाली प्रदेश र असार २७ गते प्रदेश नम्बर ७ मा प्रदेशफुर्सदमा


सानो मिल्ती हाइड्रो पावर आगामी डेड वर्षमा सम्पन्न हुने

दक्षिण कोरियामा रहेका नेपालीको लगानीमा निर्माणाधीन सानो मिल्ती हाइड्रो पावर आगामी डेड वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ । आयॊजनाको प्रगति बिबरणबारे जानकारी गराउन दक्षिण कोरियाको सुवन सिटिमा आयॊजना गरिएको सरोकारवाला बिचको अन्तरक्रियामा बोल्दै अध्यक्ष्य सुरेश लिम्बुले सो जानकारी गराएका हुन् । मुख्य साझेदार रहेको रास्ट्रीय बाणिज्य बैंकसंग सम्झौता हस्ताक्षर भैसकेको र पुर्बाधार निर्माणको काम पनि तिब्र गतिमा भैरहेकोले लगानी कर्तालाई ढुक्क हुन आग्रह गर्दै अध्यक्ष लिम्बुले यो आयोजना उदाहरनिय हुने दाबि गरे । रु. ५२ करोड कुल लागत रहेको आयोजनामा बैंकले ६० प्रतिसत व्यहोर्ने र ४० प्रतिसत शेयर होल्डरबाटफुर्सदमा


नेपाली परोपकार समाज थेगुको चौथो अधिबेसन सम्पन्न

कोरियाको एक ठूला शहर थेगु वरी परी बसोबास गर्ने नेपालीहरुद्धारा गठित नेपाली परोपकार समाज थेगुको चौथो अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले सहमतीमै दिनेश कडेलको अध्यक्षतामा नयाँ कार्यसमिती समेत चयन गरेको छ । निबर्तमान अध्यक्ष राजन ढकालको कोरिया बसाईको बैधानिक कार्य अबधी सकिएर नेपाल फर्कने भएकाले संथाले नयाँ कार्यसमिती चैन गरेको हो। प्रवासी भुमिमा नेपाली बिच एक आपसमा हातेमालो गर्दै दुर्घटना तथा अन्य समस्या परेका बेला सहयोग गर्ने मुल उदेश्यको साथ यो समाज सन् २०१४ मा स्थापना भएको हो । समाजले स्थापनाकालदेखि आपतकालिन समयमा संथाको हैसियत अनुसार आर्थिक, भौतिकफुर्सदमा


दक्षिण कोरियाका राष्ट्रपति र उत्तर कोरियाका नेता किम जगं उन एप्रिलमा भेट्ने

सोल दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका नेता किम जंग उनवीच आगामी महिना एप्रिलमा भेट वार्ता हुने भएका छन् । दुवै देशका सिमाना स्थित शान्ति घरमा आयोजना गरिने दक्षिण र उत्तर शिखर सम्मेलनमा उनीहरु भेटेर दुई देशका सम्बन्ध सुधार बारे थप छलफल गरिने भएका ह्नु । उत्तर कोरिया पुगेर वार्ता गरी आज फर्केका राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुख चोंग वा डाइले एक पत्रकार सम्मेलन गरी सो जानकारी गराएका हुन् । उत्तर कोरियामा किम जंगसंग भेटेर गरिएको सम्झौता बारे विस्तृत जानकारी दिदै चोंगले थपे उत्तरले परमाणु करणको समस्याबारे छलफलफुर्सदमा


कोरियामा कामदारको अतिरिक्त कार्य समय घटने

सोल दक्षिण कोरियामा स्वादेशी तथा विदेशी कामदारको अतिरिक्त कार्य समय ओटी अवधि घट्ने भएको छ । नयाँ नियम अनुसार हप्तामा १२ घण्टा मात्रै अतिरिक्त काम गर्न पाउने भएका छन् । हाल हप्तामा २८ घण्टा अतिरिक्त काम गर्दै आएका छन् । नयाँ नियम अनुसार हप्तामा कामदारको बेसिक कार्यअवधि ४० घण्टा र अतिरिक्त कार्य अवधी १२ घण्टा गरी जम्मा ५२ घण्टा काम गर्न पाउने छन् । हाल कामदारको एक हप्ताको कार्य अवधि बेसिक ४० घण्टा र अतिरिक्त २८ घण्टा गरी ६८ घण्टा रहेको छ । श्रम तथा वातावरण मन्त्रालयले मंगलबार राष्ट्रिय सभाबाटफुर्सदमा


कोरियामा बढ्दो संगीतिक मोह , कलाकारको लाखौ कमाई

सोल कोरियाको एक मुख्य चाड सनलान भरखरै सकिएको छ । यो राष्ट्रिय पर्वको फेब्रवरी १५ ,१६ र १७ तारिख तीन दिने सार्वजनिक विदामा हजारौ नेपालीहरु सांगीतिक रौनकमा झुमे । एकै दिन सम्पन्न दुई सांगीतिक कार्यक्रममा दर्शकको अपार भिडले यस्को पुष्टी गरयो । त्यसो त आधा दर्जन रात्री कालिन डान्स पार्टीले पनि युवा युवतीलाई त्यतिकै तानेको थियो । फेब्रवरी १६ तारिख सम्पन्न गुल्मी सम्पर्क समितिको “रेसुंगा सागीतिक सौगात ” र बुद्ध इन्टरनेन्डमेन्टको “राइज फर नेपाल” नामक दुइ वटै संगीतिक कार्यक्रम हाउस फुल रहयो । रेसुंगा संगीतिक कार्यक्रममा हाउस फुल भएपछि टिकटफुर्सदमा


गायक विपुल छेत्री व्याण्ड सहित पहिलो पटक कोरिया आउदै

सोल क्लासिक पप रक गीत संगीतमार्फत हाल देश विदेशमा चर्चा बटुल्दै गरेका गायक विपुल छेत्री यही फेब्रवरीमा पहिलो पटक दक्षिण कोरिया आउने भएका छन् । कोरियाको एक मुख्य पर्व सलनाल (नयाँवर्ष)को अवसरमा यहाँका नेपालीहरुलाई आफ्नो सांगीतिक स्वाद चखाउन गायक छेत्री उनका व्यण्ड ‘द ट्राभलिङ’ सहित आउन लागेका हुन् । बुद्ध इन्टरटेन्टमेन्टले फेब्रवरी १६ तारिख आयोजना गर्न लागेको ‘राइज फर नेपाल’नामक संगीतिक कन्सर्टको लागि उनीहरु कोरिया आउने भएका हुन् । कार्यक्रम सउलको स्वागंनारु स्टेशन स्थित अन्तराष्ट्रिय स्तरको ‘यस टोएन्टी लाईभ’ हलमा गरिने भएको छ । तीनहजार दर्शक क्षमता भएको सो हलमाफुर्सदमा


झोर्ले सांगितीक सौगातका लागी थेगु ,गजे,मिर्याङ, छिर्वनवाट गाडीको व्यवस्था

नेपाल मगर संघ किम्हे बुसान शाखाले सलनालको पहिलो दिन अर्थात फेब्रुवरी १५ तारिक किम्हेमा आयोजना गर्न लागेको झोर्ले सांगितीक सौगात भाग १ मा जानका लागी काेरियाकाे बिभिन्न शहरहरूबाट बसको व्यबस्था गर्ने भएको छ। कार्यक्रमका लागी गजेदो,थेगु,मिर्याङ,छिर्वन र मासानबाट बसको व्यवस्था गरेकाे र अन्य शहरहरूबाट पनि बसको ब्यबस्था गरिदिन माग भए अवस्था हेरेर व्यबस्था गर्न सकिने कार्यक्रम संयोजक राजकुमार आलेले जानकारी दिएका छन्। त्यस्को लागी आयोजकलाई जानकारी गराउन सकिने छ । छिर्वन मासान किम्हेबाट नजिकै भएर पनि २/३ वटा बस परिवर्तन गर्नु पर्ने भएकोले दर्शकको सुविधालाई ध्यानमा राखी बसको व्यबस्था गरिएकोफुर्सदमा


ओखलढुंगा सेवा समाजको साधरणसभा फेब्रवरी १७ मा थेजनमा हुने

दक्षिण कोरियाका विभिन्न ठाउँमा रहेका ओखाजढुंगा बासीहरुको साझा संस्था ओखलढुंगा सेवा समाजको यही सलनालको तेस्रो दिन फेब्रवरी १७ तारिख कोरियाको केन्द्रविन्दुमा रहेको शहर थेजनमा तेस्रो साधरणसभा आयोजना गरिने भएको छ । थेजन यक स्थित सगरमाथा रेष्टुरेन्टमा गरिने सो भेलामा संस्थाको विगतका गतिविधीलाई समिक्षा गर्दै आगामी दिनको कार्ययोजना तर्जुमा गरिने समाजका अध्यक्ष मानसिंह गुरुइ०ले जनाएका छन् । साथै ओखलढुंगा जिल्लाका विभिन्न ठाउँबाट यस वर्ष कोरिया आएका नवआगन्तुकहरुलाई पनि स्वागत गरिने अध्यक्ष गुरुइ०ले थपे । विदेशमा रहेका जिल्लाबासी सम्पूर्ण गोलबद्ध भएर हातेमालो गर्दै भाइचरा र सदभाव बढाउने र दुख सुखमा साथ तथाफुर्सदमा


ईपिएस

कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

महिला / बालबालिका

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

error: Content is protected !!