Advertisement
SKIP THIS

कोरियामा कामदारको अतिरिक्त कार्य समय घटने


सोल

दक्षिण कोरियामा स्वादेशी तथा विदेशी कामदारको अतिरिक्त कार्य समय ओटी अवधि घट्ने भएको छ । नयाँ नियम अनुसार हप्तामा १२ घण्टा मात्रै अतिरिक्त काम गर्न पाउने भएका छन् । हाल हप्तामा २८ घण्टा अतिरिक्त काम गर्दै आएका छन् ।

नयाँ नियम अनुसार हप्तामा कामदारको बेसिक कार्यअवधि ४० घण्टा र अतिरिक्त कार्य अवधी १२ घण्टा गरी जम्मा ५२ घण्टा काम गर्न पाउने छन् । हाल कामदारको एक हप्ताको कार्य अवधि बेसिक ४० घण्टा र अतिरिक्त २८ घण्टा गरी ६८ घण्टा रहेको छ ।

श्रम तथा वातावरण मन्त्रालयले मंगलबार राष्ट्रिय सभाबाट परिवर्तित नियमको विद्येक पारीत गरेपछि यो नयाँ नियम बनेका हुन् । तीन सयभन्दा बढी कामदार रहेको कम्पनीमा आगामी जुलाईदेखि यो नियम लागु हुनेछ । तीन सयभन्दा कम कामदार भएको कम्पनीमा सन २०२१ देखि र ५० जनाभन्दा कम कामदार भएको कम्पनीमा भने २०२२ देखि यो नियम लागु हुने जनाएको छ ।

लामो समय काम गर्दा कामदारको स्वास्थ्यमा पर्ने असरलाई कम गर्न र कम्पनीहरुको अतिरिक्त अर्थिक भार कम गर्न यो नियम लागु गरिएको जनाइएको छ । नयाँ नियमले ओटीको परिश्रमिक ५० प्रतिशत थप गर्नुका साथै साहुले नियम उल्घन गरे जरिवाना तिर्नु पर्ने हुन्छ । नयाँ नियमले ओटी घटेपछि बेसीक समय मै धेरै काम गर्नु पर्ने भएकाले कामदारको संख्या बढ्ने आशा गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...