Advertisement
SKIP THIS

काेरियाकाे बुसानमा तिहार कार्यक्रम सम्पन्न।


काेरियाकाे दक्षिणी क्षेत्र बुसानमा पनि तिहार पर्ब मनाइएकाेछ।तिहार पर्बकाे अवसरमा नेपाली सम्पर्क समिती बुसान र NRNA बुसानले शुभकामना अादान प्रदान तथा देउसी भैली कार्यक्रमकाे अायाेजना  गरेकाे हाे। नेपाली सम्पर्क समिती बुसान र NRNA बुसानको संयुक्त आयोजना तथा बुसान वरपर रहेका बिभिन्न संघ सस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे। अक्टुबर २२ तारिखका दिन मिन्जु  खोङ्वन पार्कमा सम्पन्न सो कार्यक्रममा बुसान वरपर रहेका नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो।

नेपाली सम्पर्क समिती बुसानका अध्यक्ष संगित अधिकारीको सभापतित्वमा NCC बुसानका निबर्तमान अध्यक्ष  एल बी बिष्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा  NCC बुसानका उपाध्यक्ष विविन्द्र राइको स्वागत मन्तब्य संगै  बिष्णु श्रेष्ठ, गोबिन्द कठायत, सुबास थापा मगर लगायतले तिहारको शुभकामना आदान प्रदान गर्नु भएको थियो। औपचारीक र अनौपचारीक गरी दुई चरणमा सम्पन्न सो कार्यक्रममा स्थानीय कलाकारहरुको साथमा नाचगान तथा देउसी भैलो कार्यक्रम पनी भएको थियो।

कार्यक्रममा ४ बर्ष १० महिनाको कार्यावधि सकेर नेपाल जान थाल्नु भएका NRNA बुसानका बर्तमान अध्यक्ष  सुबास थापा मगरलाई दोसल्ला ओडाएर सम्मान तथा बिदाई पनि गरिएको थियो।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...