काेरियाकाे बुसानमा तिहार कार्यक्रम सम्पन्न।


काेरियाकाे दक्षिणी क्षेत्र बुसानमा पनि तिहार पर्ब मनाइएकाेछ।तिहार पर्बकाे अवसरमा नेपाली सम्पर्क समिती बुसान र NRNA बुसानले शुभकामना अादान प्रदान तथा देउसी भैली कार्यक्रमकाे अायाेजना  गरेकाे हाे। नेपाली सम्पर्क समिती बुसान र NRNA बुसानको संयुक्त आयोजना तथा बुसान वरपर रहेका बिभिन्न संघ सस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे। अक्टुबर २२ तारिखका दिन मिन्जु  खोङ्वन पार्कमा सम्पन्न सो कार्यक्रममा बुसान वरपर रहेका नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो।

नेपाली सम्पर्क समिती बुसानका अध्यक्ष संगित अधिकारीको सभापतित्वमा NCC बुसानका निबर्तमान अध्यक्ष  एल बी बिष्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा  NCC बुसानका उपाध्यक्ष विविन्द्र राइको स्वागत मन्तब्य संगै  बिष्णु श्रेष्ठ, गोबिन्द कठायत, सुबास थापा मगर लगायतले तिहारको शुभकामना आदान प्रदान गर्नु भएको थियो। औपचारीक र अनौपचारीक गरी दुई चरणमा सम्पन्न सो कार्यक्रममा स्थानीय कलाकारहरुको साथमा नाचगान तथा देउसी भैलो कार्यक्रम पनी भएको थियो।

कार्यक्रममा ४ बर्ष १० महिनाको कार्यावधि सकेर नेपाल जान थाल्नु भएका NRNA बुसानका बर्तमान अध्यक्ष  सुबास थापा मगरलाई दोसल्ला ओडाएर सम्मान तथा बिदाई पनि गरिएको थियो।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...