एन आर एन ए कोरियामा ४५ जनाले उमेदवारी दर्ता गरे


एन आर एन ए  कोरियाको छैठौं अधिबेसनका लागि ४५ जना उमेदवारहरुले उमेदवारी दर्ता गराएका छन् |

सेप्टेम्बर ९ र १० तारिख हुने अधिबेसनका लागि निर्बाचन आयोगबाट प्राप्त जानकारी अनुसार प्रारम्भिक नामावली प्रकाशन गरिएको बताइएको छ |सेप्टेम्बर ८ तारिख सुक्रवार  बिहान ७ बजे देखि बेलुकी १९ बजे सम्म उमेद्वार उपर लिखित रुपमा दाबी बिरोध गर्ने समय निर्धारण गरिएको छ|

निर्बाचन आयोगका अनुसार अध्यक्षमा ५ जना बुद्धि गुरुङ ,जुनु गुरुङ लक्ष्मी गुरुङ ,ओम नारायण जुग्जाली मगर र रबिन तामांग, आई सी सी सदस्यमा ४ जना खेम कार्की ,लोचन राई ,राजु क्षेत्री र प्रकाश धमला ,बरिष्ठ उपाध्यक्षमा २ जना बिपिन गुरुङ र दिपक पुन  ,उपाध्यक्षमा ७ जना अमृत राई ,बसन्त राज घिमिरे ,जिबन कुमार थापा ,लालकाजी बस्नेत, रबिन राई ,साजन शर्मा र सुरेश खत्री ,महासचिबमा २ जना राजु सन्तोषी थापा र डा. इन्दिरा तिवारी ,सचिबमा ४  जना भरत प्रसाद सुबेदी ,नबिन पुडासैनी ,नेत्र नारायण पौडेल र राजेश घिमिरे  ,कोषाध्यक्षमा ४ जना दिनामणि पौडेल गोपाल बोहोरा ,लोक बहादुर बानियाँ र युबराज दाहाल  , सहकोषाध्यक्षमा २ जना जित बहादुर थापा सारु मगर र कृष्ण प्रशाद अर्याल ,महिला प्रतिनिधि १ जना भावना गुरुङ  ,युवा प्रतिनिधि २ जना सन्तोष राई र आकाश वली र सदस्यमा १२ जनाले उमेदवारी दर्ता गराएका छन् |

सम्भबत महिला प्रतिनिधि निर्बिरोध हुने अवस्था देखीएको छ|

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...