सुपादेउराली सांगीतीक साैगातका कलाकारहरू काेरिया अाइपुगे


कोरियाको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेकाे अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले  सौलमा अक्टुबर ५ तारिख अायाेजना गरेकाे  सुपादेउराली सांगीतिक सौगात भाग १ का सम्पुर्ण कलाकारहरू अाज बुधबार बिहान इन्छन एअरपाेर्टमा अबतरण गरेका छन्।
लुम्बिनीको गौरब अर्घाखाँचीको सान लुम्बिनी घर स्थापनार्थ हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गर्न लागेको सांगीतिक साँझ सुपादेउराली सांगीतिक सौगातका लागि नेपाल आइडलमा अत्याधिक दर्शकले रुचाएका र टप ४ सम्म पुग्न सफल बहुप्रतिभाशाली गायक सागर आले र चर्चीत लाेक दाेहाेरी गायक रामजी खांड काेरिया  अाइ सकेका थीए भने  अर्का  नेपाल अाइडलका प्रतियोगि सुरज थापा ,लोकगायिका सम्झना लामिछाने मगर, हाँस्य कलाकार दिनेश काफ्ले, चर्चित डान्सर रश्मी तामाङका लगाएतका कलाकारहरू बुधबार  बिहान कोरिया अाएका छन् ।

कलाकारहरूलाइ स्वागत गर्नकाे लागी अायाेजक संस्था अर्घाखांची सम्पर्क मञ्चका अध्यक्ष  दिनामनी पाैडेल,निबर्तमान अध्यक्ष युबराज पाण्डे लगायतका पदाधिकारीहरू  बिमानस्थल पुगेका  थिए।

कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा भएकाे जानकारी संस्थाका अध्यक्ष  दिनामणी पाैडेलले बताएका छन्।अक्टोबर ५ तारिख सौलमा हुन लागेको उक्त सांगीतिक कार्यक्रममा सागर र सुरजका साथमा लोकगायक रामजी खाँड, लोकगायिका सम्झना लामिछाने मगर, हाँस्य कलाकार दिनेश काफ्ले, चर्चित डान्सर रश्मी तामाङका साथमा स्थानीय कलाकारहरुको दमदार प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमलाई सफल पार्न कोरियामा रहेका सम्पुर्ण आदरणिय नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई, उक्त कार्यक्रममा उपस्थित भई मनोरन्जन लिनका लागि बिशेष अनुरोध समेत मन्चले गरेको छ  ।

कार्यक्रम जाेङनाे अाेगामा रहेकाे फेक जु गिन्यम ग्वानकाे हलमा दिनकाे ठीक १२ बजे देखि सुरू हुने अायाेजकले जनाएका छन्।

हलमा जाने तरिका लाइन नं १ जाेङनाे अाेगा ,गेट नं २ बाट ५ मीनेट पैदल।दाेङदेमुन बाट पेदल  १५ मीनेट।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...