सिमा लामा

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

कोरिया : कम्पनी

सिमा लामा कोेरियाको बसाई तीन वर्ष पुग्यो । यो समयमा तीन कम्पनीमा काम गरेँ । ती काम गराईका अनुभव तीन जिन्दगीका अनुभव थिए । तीन जुगको अनुभव । तीन बर्ष अघिका मेरा सोचाइ तीन बर्ष अछि धेरै फेरिए । देश दुनियालाई हेर्ने नजरिया फेरियो । नातासम्वन्ध पनि फेरिए होलान् । कति गासिए पनि । आजकाल मैले त्यस्ता कुराको हिसाव राख्नै छाडेँ । हो, समयले मलाई फेर्यो । म फेरिएँ । कसैको लागि राम्रो भएँ हुँला कसैको लागि नराम्रो । सबै राम्रो त कथामा सुनिने देबीदेबता त हुदैनन् । म नाथेफुर्सदमा


विकसित देशहरुमा सबै भन्दा बढि आत्महत्या गर्ने देश दक्षिण कोरिया

विकसित देशहरुमा दक्षिण कोरिया सबै भन्दा बढि आत्महत्या गर्ने देश हो । दक्षिण कोरियाले अबको पाँच बर्षमा आत्महत्या गर्नेको संख्या तुलानात्मक रुपमा कम गराउने उदेश्य लिएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय लिएको हो । सन् २०१६ मा एक लाख कोरियन मध्ये झन्डै २६ जना मानिसले आत्महत्या गरेका थिए । यो संख्या यस बर्ष पनि खासै नघटेको अनुमान गरिएको छ । सरकारी लक्ष्य सन् २०२२ सम्म एक लाख कोरियन मध्ये आत्महत्या गर्नेको संख्या १७ जनामा झार्ने रहेको छ । विश्व धेरै विकसित देशमा आत्महत्या गर्नेहरुको संख्या घटि रहेकोफुर्सदमा


उत्तर कोरियालीहरुको रमाइलो

  विश्व भरि क्रिसमस र नयाँ बर्षको रमाइलो छ । उत्तर कोरियामा पनि मानिसहरु सडकमा निस्किएर रमाइलो गरिरहेका छन् । मौसम माइनस १० डिग्री सेल्सियस भन्दा बढि छ । जता ततै हिउँ नै हिउँ छ । तर उनीहरुले न त क्रिसमस मनाउन लागेका हुन न त नयाँ बर्षकै तयारी । वास्तवमा उनीहरुले नेता किम जोङ उनकी हजुरआमा किम जङ सुकको १०० औँ जन्मतिथिको मौकामा मनाएको बताइएको छ । उत्तर कोरियामा क्रिसकमस मनाउनेलाई जेल सजाय तोकिएको छ जहाँ उनीहरु कडा यातनाको शिकार हुन सक्छन् । त्यसैकारणले पनि कसैले क्रिसमसको अवसरमा कुनैफुर्सदमा


उत्तर कोरियाले फेरी गर्‍यो क्षेप्यास्त्र प्रहार

दक्षिण कोरियाली समाचारसंस्था योनहापले उत्तर कोरियाले बुधबार राति एउटा नाम नखुलेको व्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । गएको झण्डै अढाइ महिना यता उसले क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो । उत्तर कोरियाको दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र पुर्वतिर गएको जनाइएको छ । उक्त क्षेप्यास्त्रले कति दूरी पार गर्यो र यस अघिको जस्तो सो क्षेप्यास्त्र जापानी भूभागमाथि हुँदै गयो कि गएन भन्ने स्पष्ट भैसकेको छैन । उत्तर कोरियाको आणविक कार्यक्रमबारे तनाव बढिरहँदा उसले यो वर्ष जुलाई महिनामा पहिलो अन्तरमहाद्वीपीय व्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । विश्लेषकहरुका अनुसार प्योङयाङलेफुर्सदमा


अर्घखाँची सम्पर्क समितिले गर्न लागेको सुपादेउराली साँगीतिक सौगतको तयारी बारे गरिएको कुराकानी

छुसकको अबसरमा दक्षिण कोरियाको सउलमा अर्घखाँची सम्पर्क समितिले सुपादेउराली साँगीतिक सौगत भाग एक गर्दैछ । कस्तो छ त तयारी ? अर्घखाँची सम्पर्क समितिका निवर्तमान अध्यक्ष युवराज पाण्डेसँग गरिएको कुराकानी ।  


नेपथ्य लाइभ कन्सर्टको तयारीका बारेमा भएको कुराकानी

छुसकको अबसरमा हुने नेपथ्य लाइभ कन्सर्टको तयारी कस्तो छ ? कास्की परिवारको अध्यक्षसँग गरिएको रमाइलो कुराकानी ।    


छुसकमा रबिन एन्ड द न्यु रिभुलनसन र मन्त्र कोरियामा आउने

नेपालको चर्चित रक ब्यान्ड रबिन एन्ड द न्यु रेभुलेसन र दार्जिलिङको मन्त्र ब्यान्डले अक्टोबर ३ तारिखमा संगितिक साँझ गर्ने भएको छ । दक्षिण कोरियाको चाड छुसकको पहिलो दिन कार्यक्रम हुने आइतबार सउलमा पत्रकार सम्मेलन गरेर आयोजक संस्था नेपकोरले जनाएको छ । ‘हामीले युवाहरुका लागि भनेर नै यो कार्यक्रम गर्न थालेका हौ । दुईवटा नेपाली ब्यान्डले एकै चोटी प्रस्तुति दिन लागिएको कोरियामा पहिलो चोटी हो ।’ नेपकोरका प्रवन्ध निर्देशक प्रदिप गुरुङले बताए । उनले कार्यक्रम निक्कै ब्यवस्थित र भब्य हुने पनि जनाए । नेपकोरले यस अघि बिभिन्न डान्सपार्टीको आयोजना गरि सकेकोफुर्सदमा


दक्षिण कोरियामा एनआरएनएको अधिवेशन शुरु : कानुन मन्त्रीको सम्बोधन

  गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए दक्षिण कोरियाको छैठौं अधिबेसन सउलमा शनिबारदेखि सुरु भएको छ । अधिबेशनका प्रमुख अतिथी कानुनमन्त्री यज्ञ बहादुर थापाले अधिवेशन सफल रुपमा सम्पन्न गर्न शुभकामना व्यक्त गरे । मन्त्री थापाले अधिवेशनले सक्षम तथा नयाँ नेतृत्व चुन्नेमा विश्वास गर्दै उनले कोरियामा आएका युवाले आत्महत्या गरे भन्दा आफूलाई निक्कै दुःख लागेको र यसको निराकरणको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्र संस्थापक डा. महावीर पुनले विदेशमा बस्ने नेपालीको लगानीमा नेपालको विकास हुन सक्ने आशा ब्यक्त गरे ।फुर्सदमा


सामसुङ कम्पनीका उपाध्यक्षलाई पाँच बर्ष जेल

  शुक्रबार सामसुङ कम्पनीका उपाध्यक्ष ली जेइ योङलाई सउलको जिल्ला अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । अदालतको निर्णयसँगै सामसुङ कम्पनीको शेयर बजार समेत प्रभाबित भएको छ । पूर्वराष्ट्रपति पार्क गुन हेकी साथीलाई घुस दिएर सरकारी सुबिधा लिएको आरोपलाई अदालतले सही ठहर गरेको हो । उनी सामसुङ कम्पनीका अध्यक्ष ली कुन हीका एकमात्र हुन् । उनलाई ५ बर्षको जेल सजाए सुनाए पछि सामसुङको शेयर बजार झन्डै दुई प्रतिशतले गिरावट आएको छ । अदालतले लीले ५० लाख डलर अनियमितता गरेको ठहर गरेको कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। सरकारी अभियोजनकर्ताहरुले लीलाई १२फुर्सदमा


बिल गेट भन्दा पनि धनि अरु नै !

  विश्वमै धेरै पैसा भएको धनि मानिस को होला ? उत्तर सजिलै आउँछ हामी धेरैले चलाउने कम्प्युटरमा प्रयोग हुने माइक्रोसफ्टका साहु विल गेट । हो पनि उनी धेरै वर्ष लगातार विश्वकै धनि मानिसका रुपमा रहे । कहिले कही उनी दोस्रो हुँदा उनकै साथी वारेन बफेट धनीहरुका एक नम्बरमा हुन्थे । तर मंगलवार फोब्स पत्रिकाले जनाए अनुसार अब विश्वकै धनि मानिस न विल गेट हुन न त उनका साथी वारेन बफेट । अहिलेका सबै भन्दा धनि मानिस हुन् अनलाइन बजारमा एकाधिकार जमाएको अमेजोनका मुख्य कार्यकारी अधिकृत जेफ बेजोस । उनको कम्पनीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...