सिमा लामा

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

गर्मी बिदा मनाउन समुद्रमा जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

गर्मी विदा नजिकिदो छ । यो बिदा कसरी मनाउने योजना बनाउनु भएको छ ? गर्मी छल्न जाने ठाँउ धेरै छन् दक्षिण कोरियामा । इभरल्याण्ड, क्यारेवियन वे, लोट्टे वल्र्ड, डियमजे जस्ता रमाइला गर्ने ठाँउ छन् । प्राकृतिक रुपमा रमणीय जेजु टापु, बुसानको हेउन्दे समुद्री तट, जङ्हो पोर्टमा गर्मी छुटी मनाउन सकिन्छ । गर्मीमा पानीमा पौडिनुको मज्जा छुटै हुन्छ । समुद्रको छालसंग रमाउदै गर्मी भगाउन सकिन्छ । यसरी समुद्रमा छुट्टि मनाउन कोरियन मात्र नभई विदेशीहरु पनि उत्तिक्कै जान्छन् । नेपालमा समुद्र छैन । त्यसैले पनि नेपालीहरुका लागि समुद्र नयाँ ठाउँ हो ।फुर्सदमा


दस बर्षमा कोरियनसँग विवाह गरेर आउने पन्ध्र विदेशी महिलाको हत्या

सन् २००७ यता दक्षिण कोरियामा १५ जना कोरियनसँग विवाह गरेर आएका विदेशी महिलाले घरेलु हिंसाका कारण ज्यान गुमाउन परेको छ । साथै धेरै महिलाले बिभिन्न प्रकार घरेलु हिंसा भोगिरहेको कोरियन महिला मानव अधिकार सेन्टरले जनाएको छ । घरेलु हिंसाको रोकथामका लागि कोरियन सरकारले भने खासै काम गर्न नसकेको र पीडित पक्षले पाउनु पर्ने कानुनी र अन्य सहयोग समेत एकदमै कम पाएको देखिएको छ । कोरियामा विहे गरेर आउने विदेशी महिलाले डरधम्की र भाषिक समस्याका कारण आफुले भोगिरहेको समस्या भन्न नसकेको अध्ययनले देखाएको सेन्टरले जनाएको छ । कोरियामा अझै घरयासी झगडालाईफुर्सदमा


आणबिक परिक्षणले तताएको विश्व : समाचार विश्लेषण

उत्तर कोरियाले मंगलबार लामो दुरीको आणबिक क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ । जसले लामो दुरीसम्म मार हान्न सक्नेछ । अब प्योङयाङले अमेरिकी भुभागमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने जनाएको छ । मंगलबार गरिएको परिक्षण कति शक्तिशाली भनेर स्वतन्त्र पुष्टि नभए पनि अहिलेसम्मकै सबै भन्दा बिकसित रुप हो भन्नेमा अमेरिका पनि बिस्वस्त छ । अहिले प्योङयाङसँग भएको क्षेप्यास्त्रको विकास गर्न अझै धेरै बाँकी भएको बीबीसीले लेखेको छ । क्षेप्यास्त्रको अघिल्लो भागमा अटाउने गरी आणविक विस्फोटक वस्तुलाई सानो आकारमा ढाल्नुपर्नेछ । साथै पृथ्वीको वायुमण्डलीय तहमा पुनः प्रवेश गर्दा सामना गर्नुपर्ने अवरोधबाट त्यसलाई जोगाउनुपर्नेफुर्सदमा


आठौ इपिएस परिक्षाको प्राप्तांक हेर्न सकिने : नतिजा श्रावण एघारामा

दक्षिण कोरियाको रोजगार अनुमति प्रणली इपिएसको जेठ २७ र २८ गते भएको परीक्षाको शुक्रबार नतिजा प्रकाशित नभए पनि आफ्नो प्राप्तांक भने हेर्न सकिन्छ । एसियन इन्स्टीच्युट अफ टेक्निोलोजि एण्ड म्यानेजमेन्ट, खुमलटारमा परीक्षा दिनुपर्ने ७ सय १० जना परीक्षार्थी परीक्षा दिनबाट बञ्चित भएकाले नतिजा प्रकाशित नभएको हो । अब परिक्षा छुटेकाहरुले असार २१ गतेबाट २९ गतेसम्म अनलाईन परीक्षा दिनेछन् । अन्तिम नतिजा श्रावन ११ मा आउने छ । अहिले सबै परीक्षार्थीको नतिजा फेल उल्लेख भएको छ । प्राप्तांक पासपोर्ट नम्बर र जन्ममिति राखेर हेर्न सकिन्छ । यो बर्ष १० हजार २फुर्सदमा


दक्षिण कोरियामा बुढाबुढीको संख्या बढ्दै

दक्षिण कोरियाको जन्मदर कम छ । सरकारले बिबाह गर्न र बच्चा जन्माउन प्रोत्साहन गरे पनि ब्यस्त जीवन र महंगीका कारण जन्मदर बार्षिक रुपमा घटि रहेको छ । पाँच करोड जनसंख्या भएको देशमा गत बर्ष ४ लाख ३ सय बच्चा जन्मिएका छन् भने २ लाख ८१ हजार ६ सय जोडीले बिबाह गरेका छन् । पहिलेका बर्षहरुको तुलनामा निक्कै कम हो । अहिले कोरियाको जन्मदर ०.६७ मात्रै छ । जन्मदर कम भएकाले युवाहरुको संख्या कम हुदै गएको सरकारी तथ्यांकले देखाएको छ । अहिले चालिस बर्ष कटेका कोरियनको संख्या ४१ प्रतिशत भन्दा बढिफुर्सदमा


बढ्दैछ विदेशीको संख्या दक्षिण कोरियामा

दक्षिण कोरियामा विदेशीको संख्या दिनदिन बढि रहेको देखाएको छ । गएको एक दशकमा बिदेशीको संख्या पहिले भएको संख्याको झन्डै दोब्बर भएको देखाएको छ । भियतनामीहरुको चीनयाँ पछि दोस्रो ठूलो संख्या रहेको दक्षिण कोरियाली न्याय मन्त्रालयले जनाएको छ । सन् २०१६ को अन्तिमसम्म बिदेशीको संख्या २५ लाख भन्दा बढि छ । त्यो संख्या सन् २००६ मा ९ लाख १० हजार मात्रै थियो । दिन दिनै बिदेशीको संख्यामा बढ्नुमा बिभिन्न क्षेत्रमा काम गर्ने कोरियनको अभाबलाई हेरिएको छ । सरकारले नै बार्षिक रुपमा बिभिन्न देशबाट ५० हजार भन्दा बढि कामदार ल्याउने गर्छ ।फुर्सदमा


सउलमा डाईङ्ग क्यान्डल

फोनिज कोरिया संवाददाता सउल गाउँमा तंपाईको बाल्यकाल बितेको हो भने नेपाली चलचित्र डाईङ्ग क्यान्डल अर्थात निभ्न लागेको दियोले धेरै कुराको फेरी सम्झना गराउँछ । चप्पल छिनेर बतिमा जोड्न खोज्दा हात डढेको सम्झना होस् कि एउटा सानो चकलेटलाई फुटाएर भाग लाएर खाएको होस । एउटै चुइगम धेरै दिन चपाउँदै कतै टास्दै फेरी चपाउँदै गरेको पनि सम्झना गराउँछ । आफ्नो बाल्यकालमा पुर्याउँछ । चलचित्र दिदी बनेकी सृर्जना सुब्बा र भाइ बनेका लाक्पा सिङ्गे तामाङको वरिपरि घुमेको छ । दिदीभाइको त्याग र मायाले धेरै चोटी दर्शकको मन छुन्छ । सौगात मल्ल, अर्पण थापाफुर्सदमा


त्यो बाल्यकाल, त्यो दशै

‘दिदी दशैमा घर आउने होइन ?’ कान्छीले सोधी । ‘प्लेनको टिकट पाइन उभिएर आउदा टाढा छ । भैगयो यो बर्ष यस्तै हो अर्को वर्ष आउँछु ।’ थोरै जोक मिसाएर मैले भनेँ । काठमाडौमा हुँदा दशै आउनु एक महिना अघि हामी दिदीबहिनीको के लाउने के किन्ने भनेर कुरा हुन्थ्यो । मलाई सामान्य पाइन्ट, भेस्ट र क्लोज सुज भए हुने । कान्छी बहिनी भने फेशनेबल । उस्को लुगाको ईच्छा नै मज्जाको । हाई हिल सुज, टाइट भेस्ट र जिन पाइन्ट । नभए वान पिस । घरकी कान्छी । उसको प्राय डिमान्ड पुराफुर्सदमा


दक्षिण कोरियामा रहेका नेपालीको छुसक कस्तो हुँदैछ?

दक्षिण कोरिया बिदा भन्ने बितिक्कै दिमागमा आउछ आराम र मनोरञ्जन । तर कसरी ? तरिका आफ्नो आफ्नो हुने गर्छ । विशेष चाडको समयमा हुने बिदाले ल्याउने खुशी दुईचार शब्दमा ब्याख्या हुदैन । दक्षिण कोरिया, ब्यस्त जिन्दगीमा फुर्सत नै  कहाँ हुन्छ र ? दैनिक काम १२ घन्टा देखि १६ घन्टा सम्म चल्छ । बाँकी समयमा सुत्ने आराम गर्ने । साप्ताहिक विदा कहिले हुन्छ कहिले हुदैन । तर विशेष चाडका रुपमा रहेको छुसकको समयमा भने प्राय सबै तिर विदा छ । अर्थात आराम र मनोरञ्जन गर्ने समय । नेपालबाट विभिन्न उदेश्यले दक्षिणफुर्सदमा


कोरियामा तीजको रमझम शुरु

सउल , शनिबार साँझ । सुवनको सांग्रीला रेष्टुरेण्टका संचालक लोक राई खुबै ब्यस्त थिए । किचनमा आलुको आचार, पकौडा, कुखरा र खसीको मासु, पुलाउ जस्ता परिकार पाक्दै थिए । उनले रेष्टुरेण्टमा अरु दिनको भन्दा बढि र नेपाली पाराका परिकार तयार पार्दै थिए । यो सबै चाजोपाँजो मिलाउनुको कारण थियो नेपाली चेलीहरुको तीजको अबसरमा दर खाने कार्यक्रम । साँझ छिप्पिदै गए पछि नेपाली महिलाहरुको भीड बाक्लिदै गयो । रातो सारी, लेहेंगा, चुरा पोते अनि सिन्दुरमा सजिएर उनीहरु तीज मनाउन तयार भएका थिए । वातावरण हेर्दा कोरियामा नभएर नैपालमा सामुहिक रुपमा दरफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...