लेसन गुरुङ

 
अत्रस्त यात्री समिप(खेम पुन) अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई कृष्ण प्रसाद बस्याल खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह सिमा लामा सेर साङबो शेर्पा
 

सातौं रेसुङगा भलिबल कपको टाईसिट सार्वजनिक

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा यहि जून २ तारिख हुन लागिरहेको सातौं रेसुङगा कप भलिबल प्रतियोगिताको लागि टिम दर्ता र टाईसिट सार्वजनिक भएको छ । गत आईतबार सौलमा एक कार्यक्रम गरि सम्पन्न भएको हो । साथै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी आयोजकले गराएको छ । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान भन्ने मूल नारा सहित यो सिजनको दोश्रो प्रतियोगिता रेसुङ्गा कपमा कुल ९ टिमले सहभागिता जनाएको छ । जसमा आयोजक गुल्मी ए र बी, विश्वकर्मा समाज,फुर्सदमा


छोरीचेलीहरुको सम्मानमा भएको रिं च्हमी कैं कार्यक्रम २०१९ सम्पन्न

तमूस्यो छोरीचेलीहरुको सम्मान सहित तमू धीं दक्षिण कोरियाले च्हमी कैं (चेलिबेटी भोज) कार्यक्रम २०१९ सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रम सउलमा भएको थियो भने केन्द्रीय अध्यक्ष जीत गुरुङले सभापतित्व ग्रहण गरेका थिए । आफ्नो हक र अधिकारको लागि सम्पूर्ण तमू(गुरुङ)हरु एक होऔं । मौलिक संस्कार, संस्कृति र पराम्पराको संरक्षण र संबर्द्वन गरौ । भन्ने नारा सहित तमूहरुको मौलिक चाड मध्येको एक बैशाख पुर्णिमा अर्थात् बुद्द जयन्तीको अबसर पारेर आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक भिम गुरुङ रहेका थिए । बिशेष अतिथिहरुमा एन.आर.ए.एसिया प्यासिफिक महिला उपसंयोजक जुनु गुरुङ र संस्थाका भू.पु.सचिवफुर्सदमा


तमू धीं दक्षिण कोरियाको बृहत वनभोज जून २२ र २३ मा हुने

तमू धीं दक्षिण कोरियाको आइतबार बसेको बृहत बैठकले बिभिन्न निर्णयहरु गरेको छ । संस्थाका केन्द्रिय अध्यक्ष जित गुरुङको अध्यक्षतामा भएको छलफलले जुन २२ र २३ तारिखमा बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । बैठकमा कार्यक्रम रिं च्हमीं कैं (चेलीबेटि भोज) कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । साथै संस्थाको अर्को कार्यक्रम बृहत वनभोज कार्यक्रमको लागि केन्द्रिय अध्यक्ष जित गुरुङको संयोजकत्वमा थेगू शाखाका अध्यक्ष हर्क गुरुङ र ख्यङ्साङ्नाम्दो शाखाका अध्यक्ष अनिश गुरुङ को ३ सदस्यीय मुल व्यवस्थापन समिति र विभिन्न उपसमितिहरु गठन गरेको छ । हल व्यवस्थापनमा संयोजक जित गुरुङफुर्सदमा


दक्षिण कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरु बाँडफाड सम्पन्न

गत आईतबार नेपाल कोरिया भलिबल संघको आयोजनामा कोरियामा हुने विभिन्न भलिबल प्रतियोगिताहरुको कार्यक्रम बाँडफाँड भएकाे छ । सउलमा भएकाे कार्यक्रम भलिवल संघका संयोजक भजिन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थित भएका थए । हाम्रो प्रतिबद्दता ,स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता भन्ने मुल नारा सहित दक्षिण कोरियामा रहने नेपाली भलिबल खेलाडीहरुको प्रोत्साहन र हौसला स्वरुप,नेपाली भलिबल खेलको बिकास र प्रबर्द्दनमा प्रावासी भूमिबाट टेवा पुर्याउन र नेपाली खेलप्रेमीहरुलाई मनोरञ्जन दिलाउनका साथै विभिन्न परोपकारी उद्देश्यहरु सहित सदाको बर्ष झैं यस बर्ष २०१९ मा पनि दक्षिण कोरियामा आयोजना गर्नेफुर्सदमा


तमू धीं दक्षिण कोरियाकाे फेब्रुअरी २४ मा बार्षिक साधारण हुने

तमू धीं दक्षिण कोरियाद्वारा सौल दोङ्देमुनमा फेब्रुअरी २४ मा संस्थाको बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। संस्थाकाे नयाँ कार्यसमिति गठन एक बर्ष पुरा गरे संगै उक्त अवधिमा संस्थाद्वारा गरिएका विविध गतिविधि एवं कार्यक्रमहरुको मुल्यांकन र  आगामी कार्ययोजनाको बिषयमा छलफल गर्न कार्यक्रम गर्न लागिएकाे हाे । बार्षिक साधारण सभामा आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान, अग्रज व्यक्तित्व एवं कलाकारकाे सम्मान तथा विदाइ कार्यक्रम लगायत अन्य विविध उद्देश्यहरू सहित कार्यक्रम आयोजना गर्न लागेको संस्थाका केन्द्रिय अध्यक्ष जित गुरुङले जानकारी दिए। भाेलीका दिनमा तमु धीले गर्ने कामहरूका बारेमा पनि छलफल हुन्छ । त्यसैले काेरियामा रहनुफुर्सदमा


किम्हे लाईभदोहोरी साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाद्वारा जिल्लाको ग्रामीण स्वास्थ्य क्षेत्र सहयोगार्थ फेब्रुअरी ३ तारिख किम्हेमा पहिलोपटक आयोजित किम्हे लाईभदोहोरी साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। “हाम्रो संस्कृति,हाम्रो पहिचान ! लोक जागरण,हाम्रो अभियान !!” भन्ने मुल नारा सहित आयोजित कार्यक्रम शाखाका अध्यक्ष जीवलाल काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथि किम्हे माईग्रेन्ट सेन्टरका सञ्चालक यज्ञराज सुवेदी, विशेष अतिथिहरुमा स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्रका अध्यक्ष युवराज गुरुङ,केन्द्रिय वरिष्ठ सल्लाहकारद्वय गुप्त गुरुङ र धर्म गुरुङ, संस्थाको थेगू शाखा अध्यक्ष विरेन्द्र नौभाग्य, एनसीसी बुसानका अध्यक्ष संगीत अधिकारी रहेका थिए । यसैगरि अतिथिहरुमाफुर्सदमा


तमू धीं दक्षिण कोरियाको दोश्रो शाखा ख्याङ्साङ्नाम्दोमा बिस्तार हुने

तमू धीं दक्षिण कोरियाले दक्षिणपुर्वी क्षेत्र ख्याङ्साङ्नाम्दोमा बसोबास गरिरहेका तमु(गुरुङ)हरुलाई समेट्ने उद्देश्यसहित नोभेम्बर ११ तारिख दोश्रो शाखा बिस्तार गर्ने भएको छ। विभिन्न पेशा तथा व्यापार व्यावसाय गर्दै दक्षिण कोरियामा बसोबास गरिरहेका तमू(गुरुङ)हरुलाई आईपर्ने विविध दु:ख कष्ट तथा समस्याहरुलाई समाधान गर्ने,तमू भाषा,लिपी,भेषभूषा,धर्म,संस्कार र संस्कृतिको संरक्षण संवर्द्वन गर्ने उदेश्यले तमु धींकाे स्थापना भएकाे हाे । संस्थाले तमू समुदायका आपसी एकता,सदभाव अभिबृद्दि,समग्र तमू समुदायको बृहत्तर हित र समुदायको उत्थान एवं देश विदेशमा रहेका तमू संघ-संस्थाहरुसंग समन्वय गर्ने गर्दछ । स्थपना कालदेखि तमु धींले दक्षिण कोरिया र नेपालमा हुने विभिन्न प्रकारका सामाजिक क्रियाकलापहरुमा अाफ्नाे सक्रियफुर्सदमा


छुसकमा राजन गुरुङ र प्रिति आलेको लाईभ दोहोरी हुने

  यहि आउंदो छुसकको पहिलो साॅझ ङोलो ङोल्स्यो ग्रुप दक्षिण कोरियाको आयोजनामा पहिलोपटक ङोलो ङोल्स्यो(सोल्टी सोल्टिनी)लाईभ दोहोरी साँझ साथमा डान्स धमाका २०१८ कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ। कोरियामा रहेका लोक तथा दोहोरी गीत-संगीतका पारखीहरुलाई विशेष लक्षित गरी हुन लागेको उक्त कार्यक्रम २३ सेप्टेम्बरको बेलुका ७ बजे देखि शुरु भएर २४ को बिहान ५ बजेसम्म सञ्चालन हुने आयोजकले बताएका छन । नेपालबाट आमन्त्रित अहिलेको चर्चित राष्ट्रिय कलाकारहरुको साथमा कोरिया मै रहेका कलाकारहरुको प्रस्तुतीमा उक्त कार्यक्रम हुने भएको हो । नेपाली लोकदोहोरी फांटमा दुई बर्ष यताकै चर्चित मौलिक लोकदोहोरी गीत उहि खोलीमाफुर्सदमा


म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता हुँदै

लेसन गुरुङ, सोल कोरिया । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोनाले कोरियामा यो सिजनको तेस्रो प्रतियोगिता गर्न लागिएको मोना कोरियाको भलिबल खेल संयोजक गाेबिन्द बानियाले जानकारी दिए । कोरियामा भलिबल प्रतियोगिताको सुरुवात मोना कोरियाले गरेको स्मरण गर्दै अहिले कोरियामा रहेका नेपालीमाझ भलिबल प्रतियोगिताको लोकप्रियता निकै बढेको उनले बताए । जुलाई १५ मा आयोजना हुने प्रतियोगितामा खेलको आनन्दसंगै विभिन्न परिकारहरुको स्वाद लिन सकिनेछ । प्रसिद्ध म्याग्दीको पात्लेखेतको लोकल कुखुराको मासु ,फुर्सदमा


ताजा अपडेट

ईपिएस

दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी ...

महिला / बालबालिका

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...