Advertisement
SKIP THIS

तमू धीं दक्षिण कोरियाकाे फेब्रुअरी २४ मा बार्षिक साधारण हुने


तमू धीं दक्षिण कोरियाद्वारा सौल दोङ्देमुनमा फेब्रुअरी २४ मा संस्थाको बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। संस्थाकाे नयाँ कार्यसमिति गठन एक बर्ष पुरा गरे संगै उक्त अवधिमा संस्थाद्वारा गरिएका विविध गतिविधि एवं कार्यक्रमहरुको मुल्यांकन र  आगामी कार्ययोजनाको बिषयमा छलफल गर्न कार्यक्रम गर्न लागिएकाे हाे ।

बार्षिक साधारण सभामा आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान, अग्रज व्यक्तित्व एवं कलाकारकाे सम्मान तथा विदाइ कार्यक्रम लगायत अन्य विविध उद्देश्यहरू सहित कार्यक्रम आयोजना गर्न लागेको संस्थाका केन्द्रिय अध्यक्ष जित गुरुङले जानकारी दिए। भाेलीका दिनमा तमु धीले गर्ने कामहरूका बारेमा पनि छलफल हुन्छ । त्यसैले काेरियामा रहनु हुने सबैलाइ तमू दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थितीका लागि विनम्र अनुरोध गर्छु । उनले भने । साधरण सभा दिउँसाे १२ बजेबाट दोङ्देमुनकाे दर्शन नमस्ते रेष्टुरेष्टको हलमा हुनेछ ।

“प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”अर्थात शास्त्र हराए संस्कार हराउंछ,संस्कार हराए संस्कृति हराउंछ, संस्कृति हराए मानिस जाति नै हराउँछ।भन्ने तमू विश्वव्यापी नारालाई आत्मसाथ गर्दै तमू जातिको मौलिक भेषभूषा,भाषा,कला,पराम्परा, संस्कार र संस्कृतिको संरक्षण र संबर्द्वन गर्नुका साथै दक्षिण कोरियाबासी तमू(गुरुङ)हरु एवं गैर तमूहरुको हरेक दु:ख अनि सु:खमा हातेमालो गर्ने उद्देश्य सहित सन् १९९९ मा स्थापित कोरियाको एक अग्रणी संस्था तथा तमूहरूकाे एक मात्र साझा संस्था हाे तमू धीं दक्षिण कोरिया।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...