Advertisement
SKIP THIS

अक्टोबरमा दस दिन बिदा हुने निश्चित


दक्षिण कोरियामा अक्टोबर महिनामा दस दिन बिदा हुने भएको छ । दक्षिण कोरियाली सरकारको सल्लाहाकार समितिका अध्यक्ष किम जिनप्योले सो कुराको पुष्टि गरेका हुन् । पहिले नै तयार भएको क्यालेन्डरमा अक्टोबर २ सोमबार बिदा थिएन ।
‘अक्टोबर २ सप्ताह अन्त र छुसकको बिदाको बीचमा परेकोले हामीले कामदारलाई पुरा रेष्ट दिनका लागि बिदा दिने भएका छौ ।’ किमले सउलको स्थानीय रेडियोलाई दिएको अन्तरबार्तामा भनेका छन् । यो बर्ष छुसक अक्टोबर ३ तारिख देखि ५ तारिखसम्म पर्छ । अक्टोबर ६ तारिख शुक्रबार यस अघि नै बिदा तोकिएको छ । अक्टोबर ९ तारिख सोमबार हाङगुल दिवसको बिदा पर्छ । यसरी २ तारिख देखि ९ तारिखसम्म बिदा हुने भएको हो ।
‘कोरियनहरु विश्वमै सबै भन्दा धेरै काम गर्ने कामदारमा पर्छन् । जनताको सजिलोको लागि हामी बिहिबार बिदा छ भने शुक्रबार पनि बिदा दिने बनाउँदैछौ ।’ किमले सरकारको योजना सुनाएका छन् ।
अहिलेका राष्ट्रपति मुन जे इनले आफ्नो राष्ट्रिपतिको क्यापियनको समयमा कामदारलाई अहिले बर्षको १५ देखि २० दिन मात्रै बिदा दिने नियमलाई परिवर्तन गर्न चाहेको बताएका थिए । साथै कर्मचारीहरुको गर्मी बिदा १२ दिन हुन पर्ने उल्लेख गरेका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...