Advertisement
SKIP THIS

फोनिज कोरिया संवाददाता

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

कोरियामा राजदूताबासले ६८ औ प्रजातन्त्र दिवस मनाए

सोल दक्षिण कोरियाको सउल स्थित नेपाली राजदूताबासले मंगलबार ६८ औ प्रजातन्त्र दिवस मनाएका छन् । फागुन ८ गते मंगलबार अपराहन्न शुभकामना कार्यक्रम र द्धिप प्रज्वलन गरी दिवस मनाएका छन् । शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत अर्जुनजंग बहादुर सिंहले विदेशमा रहेर पनि प्रजातन्त्रको जर्गेनाको लागि र प्रजातान्त्रिक हक अधिकार संरक्षणको लागि एक जुट हुन आवश्यक रहेको धारणा राखे । सउल स्थित दूताबास कै हलमा आयोजित कार्यक्रममा राजदूत सिंहले कोरियामा पनि विभिन्न नेपाली संघ संस्थाहरुलाई दूताबाससंग सहकार्य गरी अघि बढ्न आवहान पनि गर्नुभयो । यो दिवस दूताबासको मात्र नभई , सम्पूर्ण नेपालीहरुकोफुर्सदमा


जीतन भाई श्रीसले फेरी रोइला गीत “पछुताे” लिएर आए।

कुशल सर्जक तथा गायक जीतन भाई श्रीसले फेरी एउटा रोइला गीत “पछुताे” लिएर आएका छन।आफ्नै लय शब्दमा तयार भएको उक्त गीतमा बहुचर्चित गायिका देबी घर्ती मगरले साथ दिएका छन्।जुन गीतको म्यूजिक भिडियो कोरियाको थेगु शहरमा मगरहरूको राष्ट्रीय पर्ब माघे संकरातीको अवसर पारेर निर्माण भएको हो । नेपाल मगर संघ थेगु शाखा कोरियाले  उक्त म्युजिक भिडियाे ब्यवस्थापन गरेको थियो। नेपालको मारूनी स्टूडियो र कोरियाको बबलगम स्टूडियोमा रेकड भएको उक्त गीतको एरेन्ज सागर बिरहीले गर्नु भएको छ। भिसन काउचा मगरको छयॉकन,रिकमान थापा मगरको निर्देशन रहेको भिडियोको सम्पादन नबीन घर्ती मगरले गरेका छन्फुर्सदमा


मकवानपुर सांगितिक धमाकामा प्रशान्त तामाङ लगाएतका कलाकारहरू काेरिया अाइपुगे।

मकवानपुर सांगितिक धमाका भाग एककाे सम्पुर्ण तयारी पुरा भएकाेछ।कार्यक्रमका लागी सम्पुर्ण कलाकारहरू  यहि फेब्रुअरी १४,१५र१६ तारिख काेरिया अाइपुगेका छन्। मकवानपुर काेरिया मञ्चले यहि अाउदाे सलनाल अर्थात २०१८ फेब्रुअरी १७ तारिखका दिन साैलकाे जाेङनाे अाे गा स्थित फेक जु न्यन गिन्यम ग्वानकाे हलमा अायाेजना गर्न लागेकाे सांगितिक धमाकाका लागि इन्डियन आइडल ३ बिजेता तथा चर्चित गायक प्रशान्त तामाङ शुक्रबार बिहानै अाएका छन् भने  काले दार्इ /ठमेल बजार गीतका चर्चित प्ले ब्याक गायिका मीना निराैला, चर्चित पप गायक कमल खत्री हिजाे बिहिबार अाएका थिए। पछिल्लाे समय अति चर्चामा रहेका कमेडियन कलाकार दिनेशफुर्सदमा


रेसुंगा सांस्कृतिक झलक ३ का कलाकारहरु कोरिया आइपुगे।

रेसुंगा सांस्कृतिक झलक  ३ का कलाकारहरु बिहिबार काेरिया अाइपुगेका छन्। यहि फेब्रुअरी १६ तारिखकका दिन आयोजना हुने रेसुंगा सांस्कृतिक झलक भाग ३ को लागि चर्चित पप गायक सुगम पोख्रेल नेपाल आइडलकि चर्चित रक गायिका केंजल मेहर श्रेष्ठ लगायतका कलाकारहरु कोरिया आइपुगेका छन । गायककार सुगम पोख्रेल तथा केन्जल मेहर श्रेष्ठ हिजो नै कोरिया आइपुगेको भएपनी बाकी कलाकारहरु बमबहदुर कार्की ,रुपा घर्तिमगर ,सोनिका रोकाया विल्सन बिक्रम राई तथा खुमन अधिकारी लगायतका कोरिया आइपुगेका हुन । कलाकारहरू लाइ स्वागत गर्नका लागी गुल्मी सम्पर्क समिति काेरियाका अध्यक्ष गान्दिब सुबेदी लगाएतका पदाधिकारीहरू इन्छन अन्तराष्ट्रियफुर्सदमा


राइज फर नेपाल कन्सर्टकाे कलाकार काेरिया अाइपुगे।

कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा “बुद्ध ईन्टरटेन्मेनट”ले २०१८ फेब्रुअरी १६ तारिख ख्वाङ्नारु स्टेशननको YES 24 लाईभ हलमा आयोजना गर्न लागेको “राइज फर नेपाल लाइभ कन्सर्ट २०१८” कार्यक्रमका कलाकारहरू मध्य बिपुल क्षेत्रीकाेकाे सबै टिम र मोडल तथा डान्सर रिना थापा बुधबार कोरिया अाइपुगेका छन्। कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा कोरियामा रहेर कोरिया तथा नेपालमा सामाजिक कार्यहरु गर्दै आइरहेको सामाजिक अभियन्ताहरुको समूह “बुद्ध ईन्टरटेन्मेनट”ले २०१८ फेब्रुअरी १६ मा ख्वाङ्नारु स्टेशननको YES 24 लाईभ हलमा आयोजना गर्न लागेको बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डको बिशेष प्रस्तुति रहने “राइज फर नेपाल लाइभ कन्सर्ट २०१८” कार्यक्रमकाफुर्सदमा


मकवानपुर सांगितिक धमाकाकाे सम्पुर्ण तयारी पुरा,कलाकारहरू १५ तारिख अाइपुग्ने।

मकवानपुर सांगितिक धमाका भाग एककाे सम्पुर्ण तयारी पुरा भएकाेछ।कार्यक्रमका लागी सम्पुर्ण कलाकारहरू यहि फेब्रुअरी १५ तारिख काेरिया अाइपुग्ने अायाेजकले बताएका छन्। मकवानपुर काेरिया मञ्चले यहि अाउदाे सलनाल अर्थात २०१८ फेब्रुअरी १७ तारिखका दिन साैलकाे जाेङनाे अाे गा स्थित फेक जु न्यन गिन्यम ग्वानकाे हलमा अायाेजना गर्न लागेकाे सांगितिक धमाकाका लागि इन्डियन आइडल ३ बिजेता तथा चर्चित गायक प्रशान्त तामाङ, काले दार्इ /ठमेल बजार गीतका चर्चित प्ले ब्याक गायिका मीना निराैला, चर्चित पप गायक कमल खत्री, नेपाल अार्इडलका मस्ट ट्यालेन्टेड कन्टेस्टेन्ट र्चर्चित गायिका बिध्या तिवारी, र पछिल्लाे समय अति चर्चामा रहेकाफुर्सदमा


रेसुंगा सांस्कृतिक झलकको सम्पूर्ण तयारि पुरा , कलाकार यहि १५ तारिख सम्म कोरिया आइपुग्ने

कोरियामा आउदो सलनालको लागि सर्वाधिक चर्चामा रहेको रेसुंगा सांस्कृतिक झलक भाग ३ को सम्पूर्ण तयारि पुरा भएको छ । आयोजक कमिटि गुल्मी सम्पर्क समोतिले जनाए अनुसार कार्यक्रमको तयारि पुरा भै यहि १५ तारिख सम्म सम्पूर्ण कलाकारहरु कोरिया आइपुग्ने छन । कार्यक्रममा तय भएका कलाकार हरु सुगम पोख्रेल तथा केंजल मेहर श्रेष्ठ भने १४ तारिख नै कोरिया आइपुग्ने छन् । कोरियामा रहेका विभिन्न ब्याबसायिक कम्पनिहरु र नेपाली संघ संस्थाकाे बिसेष सपोर्टमा गर्न लागिएको उक्त कार्यक्रममा सन् २०१७ मा बिसेष चर्चा बटुलेका कलाकारहरु कोरिया ल्याउने तयारीमा रहेको आयोजकले जनाएको छ । दर्शककोफुर्सदमा


सलनालमा कास्की परिवार कोरियाद्वारा विशेष भेटघाट कार्यक्रम गरिने

संगठित समुह नै परदेशको सहारा हो भन्ने भावनाले कास्की परिवार दक्षिण कोरियाले यहि आउदो कोरियाको नंया बर्ष सलनालको बिदाको शुभ अवसर पारेर पहिलो दिन फेब्रुअरी १५ तारिख साझ ५ बजेदेखि भेटघाट अन्तर्क्रिया तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ । साथै उक्त दिन विभिन्न प्रकृया अनुसार कोरिया प्रवेस गर्नु भएका कास्केली दाजु भाई तथा दिदीबहिनीहरुसंग एक परिचयात्मक तथा भेटघाट कार्यक्रम सहित विविध बिषयमा छलफल अन्तर्कृया रहेको हुदा कोरियामा विभिन्न संस्थामा आवद्ध हुनुभएका पदाधिकारीहरु, व्यावसायी, बुद्धीजिवी, पत्रकार, खेलाडी ,विद्यार्थी लगायत सम्पूर्ण कास्केली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थिति भई दिनुहुन कास्की परिवारले हार्दिक अनुरोधफुर्सदमा


कोरियामा रुपिसेन्ड रेमिटेन्सको औपचारीक उद्घाटन , फेब्रवरी १६ सम्म २० प्रतिशत छुट

दक्षिण कोरियामा हाल एक पछि अर्को गर्दै प्रतिस्पधात्मक रुपमा रेमिटेन्स कार्यलयहरु खुल्ने क्रम जारी छ । यसैक्रममा शुक्रबार सउलको दोगंदेमुनमा रुपिसेन्ड रेमिटेन्सको औपचारीक उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्ता मणि सिवाकोटी, नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कामु उप निर्देशक मिना अधिकारी, श्रम सहचारी डिल्लीराम बास्तोला, एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुइ०,संसार रेमिटका निर्देशक केशर र देविलाल भण्डारीलगायत अतिथिहरुबाट रिबन काटी औपचारिक उद्घाटन गरिएको थियो। गत महिनादेखि कारोबार शुरु गरेका रुपिसेन्ट रेमिटको हालसम्म ३ हजार ग्राहकले खाता खोलीसकेको र २ हजार भन्दा बढीले कारोबार गरिरहेकोफुर्सदमा


नेफेसो कोरियाको अन्तर्कृया कार्यक्रमको तयारी पुरा, केन्द्रिय सचिव कोरिया आउने

नेपाली संघीय समाज (नेफोसो) दक्षिण कोरियाले यही कोरियन पर्व सलनालमा फेब्रवरी १६ तारिख आयोजना गर्न लागेको बृहत अन्तरकृया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालबाट सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिब अजम्बर काङ्ममाङ राई कोरिया आउने भएका छन् । राई अघिल्लो दिन १५ तारिक कोरिया आइपुग्ने सूचना तथा सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले जनाएको छ । नेफेस कोरियाले स्थापनाकालदेखि नै बिभिन्न सम सामायीक बिषयमा बहस र छलफल गर्दै प्रत्यक्ष अप्रत्यक्षरूपमा नेपाली समाज रूपांतरण गर्न महत्वपूर्ण योगदान गर्दै आईरहेको छ । नेपालमा हालैफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...