Advertisement
SKIP THIS

राइज फर नेपाल कन्सर्टकाे कलाकार काेरिया अाइपुगे।


कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा “बुद्ध ईन्टरटेन्मेनट”ले २०१८ फेब्रुअरी १६ तारिख ख्वाङ्नारु स्टेशननको YES 24 लाईभ हलमा आयोजना गर्न लागेको “राइज फर नेपाल लाइभ कन्सर्ट २०१८” कार्यक्रमका कलाकारहरू मध्य बिपुल क्षेत्रीकाेकाे सबै टिम र मोडल तथा डान्सर रिना थापा बुधबार कोरिया अाइपुगेका छन्।

कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा कोरियामा रहेर कोरिया तथा नेपालमा सामाजिक कार्यहरु गर्दै आइरहेको सामाजिक अभियन्ताहरुको समूह “बुद्ध ईन्टरटेन्मेनट”ले २०१८ फेब्रुअरी १६ मा ख्वाङ्नारु स्टेशननको YES 24 लाईभ हलमा आयोजना गर्न लागेको बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डको बिशेष प्रस्तुति रहने “राइज फर नेपाल लाइभ कन्सर्ट २०१८” कार्यक्रमका कलाकारहरू मध्य बिपुल क्षेत्रीकाेकाे सबै टिम र मोडल तथा डान्सर रिना थापा बुधबार कोरिया अाइपुगेका छन्। गायीका तृसना गुरूङ भने १६ तारिख बिहानै अाउने र अली ब्रदर्शकाे ग्रुप भने बिशेष कारणबस नअाउने प्रचारप्रसार बिभाग प्रमुख भरत शर्माले बताए।

कलाकारहरूलाइ स्वागत गर्नकाे लागी अायाेजकका पदाधिकारीहरू कार्यक्रम संयाेजक दिपेन्द्र श्रेष्ठ,प्रचारप्रसार बिभाग प्रमुख भरत शर्मा,कार्यक्रम म्यानेजर शन्ताेष कुमार रार्इ,बुद्ध ईन्टरटेन्मेनटका उपाध्यक्ष सन्जाेक चाैहान,कार्यक्रम उपसंयाेजक शन्ताेष सिक्देल,यातायात ब्यबस्थापक रिजन खड्का र मुकेश रार्इ र क्यामरा म्यान रमेशजंग थापा लगाएतका पदाधिकारी इन्छन अन्तराष्ट्रिय बिमानस्थलमा पुगेका थिए।

मनोरञ्जन सहितको समाजसेवा मुख्य उदेश्य रहेको यो कन्सर्ट कोरियामा रहेका बिपुल क्षेत्रीका फ्यानहरु लगायत सम्पूर्ण संगीतका पारखी हरुलाई भरपुर सुरक्षा सहित मनोरञ्जन दिने उदेश्यले गर्न लागिएको राइज फर नेपाल कन्सर्टमा बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड,गायीका तृसना गुरूङ ,मोडल तथा डान्सर रिना थापाका साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ।

कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा भएकाे जानकारी कार्यक्रम ब्यवस्थापक सन्ताेष कुमार राइले दिएकाछन्।

अन्तर्राष्ट्रिय स्तरको सम्पूर्ण सुबिधासहितको कार्यक्रम हल, क्रियटिभ-को अपरेटिभको तर्फबाट पुर्ण र सुरक्षित सेक्युरिटी प्रदान हुने यो कन्सर्ट कोरियाको इतिहासमै संभवत पहिलोपटक आधिकारिक मान्यताप्राप्त कार्यक्रम हुने अायाेजकले जानकारि गराएको छ।सम्पुर्ण कोरियाबासी नेपाली समुदायहरुलाई फेब्रुअरी १६ तारिखको दिन हुने उक्त कन्सर्टमा आफ्नो उपस्थिति जनाएर मनोरञ्जन सहितको समाजसेवामा पनि सहभागीता जनाइदिनुहुन अायाेजकले विनम्र अनुरोध गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...