तपाईं अहिले व्यक्तित्व सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

विशेष शिक्षा अन्तर्गत कोरियाको विश्वविद्यालयमा अटिजममा विद्यावारिधी गर्दै शरणहरि श्रेष्ठ

दक्षिण कोरियाको छाङवन नेशनल युनिभर्सिटीमा कोरियन विद्यार्थी सहित विभिन्न विषयमा अध्ययन गर्न आएका थुप्रै मुलुकका विद्यार्थीहरुको बाग्लै उपस्थिति देखिन्छ । तिनै विद्यार्थीहरु सँगै केही नेपाली विद्यार्थीहरु पनि अध्ययनरत छन् । छाङवन नेशनल युनिभर्सिटीले अपाङगताबारे अध्ययनअनुसन्धान गर्ने क्रममा (लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोअपरेसन) अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) मार्फत् हाल छ जना नेपालीले विशेष शिक्षामा विद्यावारिधी (पिएचडी) गर्दै छन् । ​ नेपालबाट सहभागी छ जना नेपाली विद्यार्थीहरु मध्येफुर्सदमा

कोरियामा काम गर्दै फुटबल खेलमा अगाडी बढेका बिमल

सउल, जती धेरै कोरियामा च्याउसरि संघसंस्था छ त्यति नै यससँग निकट फुटबल क्लबहरु छन । प्रत्येक् महीना यहाँ फूट्बल गेमको आयोजना हुन्छ । वैदेशिक रोजगारिको सिलसिलामा EPS प्रणालिबाट आएको युवाहरु स्पोर्टसमा सकृय छन । ती मध्ये एक राम्रो मिड फिल्डर खेलाडी हुन   बिमल राई  । बुवा कल्याण कुमार राई र अामा चन्द्राकला राईको कोखबाट कान्छा छोराको रुपमा बिक्रम सम्बत् २०४५ सालमा भद्रपुर -३ पृथ्वीनगर, झापामा जन्मीएका राई बाल्यकाल देखिनै फूट्बलफुर्सदमा

कोरियामा जीवशास्त्रको अनुसन्धानमा व्यस्त डा. गुरुइ०

मञ्जु गुरुइ० प्रदेशमा फुलेका हजारौ तमु प्रतिभा मध्ये एक हुन रितेश गुरुइ० । हाल दक्षिण कोरियालाई कर्मक्षेत्र बनाएका रितेश नेपालको पूवी पहाडी क्षेत्र सिन्धुली जिल्लाका बासिन्दा हुन् । कोरियामै वाइयोकेमेस्ट्री (जीव रसायनशास्त्र) मा   विद्यवारीधी  प्राप्त गरेपछि यही एक कम्पनीमा अनुसन्धानकर्ताको रुपमा हाल कार्यरत छन् । सन २०१६ मा दक्षिण कोरियाको आसन शहर स्थित  सनमुन विश्वविद्यालयबाट उनले जीव रसायनशास्त्रमा विद्यावारीधी  गरेका हुन् । कमलामाई नगरपालिका ७ , बर्देउटार सिन्धुलीका बासिन्दा उनकोफुर्सदमा

कोरियामा प्रवासी नेपालीका सहयोगी डाक्टर

प्रवासमा रहेर त्यहाँको उच्च सरकारी निकायमा पुग्न सफल थोरै नेपाली मध्येमा पर्छन् डा. राजेशचन्द्र जोशी । दक्षिण कोरिया मै पहिलो र एकमात्र नेपाली चिकित्सकका रुपमा चिनिएका डा. जोशी आफ्नो पेशासँग मात्र सिमित छैनन् । कोरियाको सरकारी निकाय अन्र्तगतका केही उच्च ओहदामा समेत सदस्यका रुपमा चुनिएका छन् । केही समय अघि मात्र कोरियाको सरकारी स्वामित्वमा संचालित केबिएस टेलिभिजनको मूल्यांकन समितिमा दोस्रो पटक नियुक्ति भएका डा. जोशी केबिएस टेलिभिजनको थेगु प्रसारणको २६फुर्सदमा

सामाजिक अभियन्ता अन्जु

सामाजिक अभियन्ताहरु मध्येकी एक चर्चित समाजसेवी महिला हुन् अन्जु केसी । प्रवासी भूमीमा दिनरात काममा खट्दै सामाजिक क्रियाकलापमा सक्रिय भएर लाग्नु त्यति सजिलो अवस्य छैन । तर जहाँ इच्छा त्यहाँ उपाय भने झैं सहयोगी मन र सिर्जनसिल तन भए जस्तोसुकै व्यस्तता र जटिल परिस्थितिलाई चिर्दै सामाजिक सेवाका लागि समय निकाल्न त्यति गाह्रो हुन्न । दक्षिण कोरियामा रहेका हजारौं नेपालीहरुको सुख दुःखमा साथ दिदै आएका केही सामाजिक अभियन्ताहरु मध्येकी एक चर्चितफुर्सदमा

कोरियामा कोपिलाको कला

फुर्सद हुनसाथ रङ र कुचीसँग क्यानभासमा पोतिनु उनको दैनिकी हो । त्यसो त उनलाई आफ्नो सिर्जना पस्किन क्यानभास या ड्रोइङ पेपर नै चाहिन्छ भन्ने छैन अगाडि जे देख्छिन् त्यसैमा रङका छिर्काहरु छर्किदै त्यसलाई मूर्त रुप दिन तल्लिन हुन्छिन् । प्रायः उनले हस्तकला सम्बन्धिका आर्कषक सजावटका सामग्रीहरु बनाउनुका साथै जंगलमा पाइने काठ, पात, पूmलहरुलाई रंग्याएर अझ सुन्दरता थप्ने, बुट्टा, आर्टहरु बनाउने, काठको कोस्टर, घर सजावटको वस्तुहरु बनाउने गर्छिन् । छुङछङबुक्दोको छुङजुफुर्सदमा

विशेष शिक्षा अन्तर्गत कोरियाको विश्वविद्यालयमा अटिजममा विद्यावारिधी गर्दै शरणहरि श्रेष्ठ

दक्षिण कोरियाको छाङवन नेशनल युनिभर्सिटीमा कोरियन विद्यार्थी सहित विभिन्न विषयमा अध्ययन गर्न आएका थुप्रै मुलुकका विद्यार्थीहरुको बाग्लै उपस्थिति देखिन्छ । तिनै विद्यार्थीहरु सँगै केही नेपाली विद्यार्थीहरु पनि अध्ययनरत छन् । छाङवन नेशनल युनिभर्सिटीले अपाङगताबारे अध्ययनअनुसन्धान गर्ने क्रममा (लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोअपरेसन) अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) मार्फत् हाल छ जना नेपालीले विशेष शिक्षामा विद्यावारिधी (पिएचडी) गर्दै छन् । नेपालबाट सहभागी छ जना नेपाली विद्यार्थीहरु मध्ये विशेषफुर्सदमा

कोरियाली माझ लोकप्रिय सुजन

दक्षिण कोरिया, सुजन अर्थात् नेपाल, यी दुई पर्यावाची जस्तै लाग्छ कोरियनको नजरमा । कतिपय कोरियनहरु नेपाल भन्नसाथ सुजनको नाम लिन्छन् । अनि, सुजनले चिनाएको नेपालको बर्णन गर्न थाल्छन् ।  चकलेटी अनुहार, आकर्षक शरीर प्रायः कोरियन टेलिभिजन च्यानल र एफएमहरुमा छाइरहने नेपाली युवा हुन् सुजन शाक्य । कोरियामा ‘टिभिपर्सानालिटि’का रुपमा समेत चिनिएका सुजनले विभिन्न मुलुकका विदेशी युवाहरुलाई राखेर चलाइएका बहस कार्यक्रमहरुमा नेपालको कलासंस्कृतिलाई उजागर गर्दै आएका छन् । उनी नेपाललाई चिनाउनुकासाथैफुर्सदमा

परिश्रम र प्रतिभाका पर्यावाची क्रिश गुल्मेली बाबु

दक्षिण कोरिया, उनी गुल्मीमा जन्मे, हुर्के । आफु जन्मेको थातथलो माया नलाग्ने त कुरै भएन । त्यसैले आफ्नो गाउँको नामलाई चिनाउन उनले आफ्नो नाम नै परिवर्तन गरे, क्रिश गुल्मेली बाबु । उनको बास्तविक नाम केपी अर्याल हो तर क्रिश गुल्मेली बाबुको उपनामबाट चिनिन्छन् उनी । अरुको गीत, गजल र मुक्तकहरु पढ्ने क्रममा उनलाई पनि साहित्य सिर्जना गर्न रहर जाग्यो । गजल, मुक्तकसँगै गीत लेखनमा लागेका गुल्मेली बाबुको पहिलो गीत ‘ओखरफुर्सदमा

परोपकारी कार्यमा सक्रिय चन्द्र लामा अनुराग

सउल रोजगारीका लागि दक्षिण कोरिया रहेका एक युवाले मिनी नोदंग्बू (जब सेन्टर) को परिचय बनाएका छन् । कम्पनी परिवर्तन गर्ने धेरै नेपालीहरुको लागि सहयोगी बनेर चन्द्र लामा अनुरागले सो परिचय बनाएका हुन् । परोपकारी कार्यमा सक्रिय लामाले कम्पनी परिवर्तन गर्ने ,कम्पनीमा पिडित भएका नेपालीलाई सहयोग गर्ने कार्य गर्दै आएका छन् । इ ७ भिषामा कार्यरत लामाले धेरै नेपाली कामदारलाई उद्धार पनि गरेका छन् । हेटौंडा घर भएका लामाले कार्यरत कम्पनीमाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...